• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • १६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • हरेक बिहान जिरा पानी पिउने गर्नुहोस्, हुनेछन् नसोचेको फाइदा

  • संदेश पत्र
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    बिहान उठ्ने बित्तिकै हामी पानी पिउँछौँ । कोही सादा पानी पिउँछन् त कोही फलफूल वा तरकारीको जुस पनि पिउने गर्दछन् । कोही कोही औषधीय गुणले भरिएका दाना भिजाइएर तयार पारिएको पानी पनि सेवन गर्छन् ।यस्ता हरेक खानेकुराको आ–आफ्नै स्वास्थ्य लाभ छन् । यस्तै बिहान उठ्ने बित्तिकै जिरा पानी पिउने गर्नुभयो भने तपाई निकै स्वस्थ रहन सक्नुहुन्छ ।

    यस्ता छन् जिरा पानी पिउनुका फाइदाहरू :

    –रातभर जिरालाई पानीमा भिजाएर बन्ने पानी नै जिरा पानी हो । यो पानीले पाचनलाई त राम्रो बनाउँछ नै तौल घटाउन पनि त्यत्तिकै उपयोगी छ ।

    –जिरामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मेटाबोलिज्म बढाउन मद्दत गर्छ, पाचन सुधार्छ अनि पेट डुम्म फुल्ने समस्या पनि कम गर्छ ।

    –जिरामा पाचनका लागि अत्यावश्यक इन्जाइम स्टिमुलेट गर्ने यौगिक हुन्छ । बिहान जिरा पानी सेवन गर्दा पाचन राम्रो हुन्छ अनि अपच हुने, पेट फुल्ने र कब्जियत लगायत समस्याहरू रोक्न सकिन्छ ।

    –जिराको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले मेटाबोलिजम बढाउँछ । दिनहुँ जिरा पानीको सेवनले क्यालोरी बर्न गर्न सघाउँछ अनि तौल व्यवस्थापनमा पनि सहयोग मिल्छ ।

    –जिरा पानीमा पेटमा ग्यास जम्मा हुने अनि पेट फुल्ने समस्या कम गर्ने कार्मिनेटिभ तत्त्वहरू हुन्छ । यसले पाचन इन्जाइमको उत्पादन बढाएर ग्यास्ट्रोइन्टेष्टाइनल ट्र्याक्टमा ग्यास बन्न दिँदैन ।

    –जिरा पानीमा मेटाबोलिजम बढाउने तत्त्वहरू हुन्छन् । एका बिहानै जिरा पानीको सेवनले मेटाबोलिजम बढाउँछ, दिनभर नै प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न सघाउँछ ।

    –जिरा पानीले भोक कम गराउँछ, लामो समयसम्म पेट भरिएको महसुस गराउँछ अनि तौल घटाउन मद्दत गर्छ ।

    –जिरा पानी प्राकृतिक डिटक्सीफायर हो । यसले शरीरमा भएका टक्सिनहरूलाई शरीरबाट निकाल्न मद्दत गर्छ । यसले कलेजोलाई बाइल उत्पादन गर्न प्रेरित गर्छ । यसले फ्याटहरू टुक्राउन र शरीरबाट फोहोर निकाल्न मद्दत गर्छ ।

    –जिराको दानाहरूमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल तत्त्वहरू पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । जिरा पानीको दिनहुँ सेवनले सङ्क्रमण, चिसो र अन्य बिरामी विरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

    –जिराले इन्सुलिन संवेदनशीलता र ग्लुकोजको अवशोषणलाई सुधारेर रगतमा चिनीको मात्रा नियमन गर्न मद्दत गर्छ । बिहान जिरा पानीको सेवन गर्दा दिनभर नै शरीरमा चिनीको मात्रा स्थिर राख्न मद्दत मिल्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution