• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राशिफल
  • २६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल

  • संदेश पत्र
  • २०८१ कार्तिक १७, शनिबार (६ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार।

    नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : अप्ठेरो दिन छ। मन शान्त पार्न आफू सक्रिय हुनुपर्नेछ। सञ्चित धन खर्च हुने योग छ। खानपानकै कारण शरीरमा रोग बढ्नेछ। साथीहरुबाट असहयोग बढ्नेछ। परिवारको भने साथ मिल्नेछ।

    वृष : दिन राम्रो छ। तपाईंले गरेका काम सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। वैदेशिक रमझमले मन तानिरहेको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ।

    मिथुन : खानपानकै कारण रोगको जोखिम छ। नजिकैका साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रशंसा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमासँगै बस्ने अवसर मिल्नेछ।

    कर्कट : बौद्धिक क्षेत्रमा तपाईंको नाम रहनेछ। आफ्नो उचाइ कायम गर्न धन खर्च गर्नुपर्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी भए तपाईंलाई राम्रो फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

    सिंह : आफ्ना भनिएका व्यक्तिबाट धोका हुँदा अपरिचित व्यक्तिबाट लाभ लिन सकिनेछ। शिक्षाको लगानीबाट राम्रो फल प्राप्त हुनेछ। परिवारमा अशान्ति हुने दिन छ। प्रेम सम्बन्धमा उतारचढाव आउनेछ।

    कन्या : दिदीबहिनीको घर पुग्ने अवसर मिल्नेछ। खानपान र उपहारले मन खुशी हुनेछ। विपक्षी साथी तपाईंलाई सहयोग गर्न सक्रिय छन्। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्ने देखिन्छ।

    तुला : नसोचेको धन प्राप्त हुने दिन छ। थोरै लगानी गरे पनि आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने दुःख सुरु हुने भएकाले समयमै सचेत बन्नु राम्रो हुनेछ।

    वृश्चिक : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। समयको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारलाई खुशी पार्न ठुलो मेहनत गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त हुनेछ।

    धनु : दिन सहज छ। मन शान्त हुनेछ। सञ्चित धन खर्च गर्दा अनुत्पादक क्षेत्रमा जाने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : दिन सहज छ। साथीको सहयोग मिल्नेछ। सामाजिक काममा समय दिनु राम्रो हुनेछ। दान गरेर आनन्द मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सुखमय हुनेछ। परिवारसँगै बसेर खानपानको अवसर बनाउन सकिन्छ।

    कुम्भ : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार आउनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारले अविश्वास गर्ने खतरा रहेको छ। आज कुनै प्रेम सम्बन्ध अगाडि नबढाउनु नै राम्रो हुनेछ।

    मीन : मुल त्रिकोणमा शुभग्रह भएकाले दिन सहज बन्नेछ। साथीको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution