• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राशिफल
  • ५२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

  • संदेश पत्र
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको एकादशी तिथि। एकादशी श्राद्ध। इन्दिरा एकादशी व्रत। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ।

    वृष : मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : धन आर्जन गर्ने दिन छ। माया मार्न लागेको धन हात लाग्नेछ। धनको पछाडि लाग्दा संस्कार गुम्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

    कर्कट : चन्द्रमा उच्च भएकाले साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। मायाका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

    सिंह : आफ्नै बोलीका कारण व्यवहारमा अप्ठेरो पर्नेछ। व्यापारमा घाटा हुने दिन छ। आफन्तसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा आम्दानीको राम्रो अवसर प्राप्त हुनेछ। सरकारी भन्दा निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

    कन्या : भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला : गुम्न लागेको धन हात लाग्नेछ। कला र गलाको क्षेत्रमा प्रगति हुनेछ। आफूभन्दा ठुलाको सुझावमा अगाडि बढेमा सफलता मिल्नेछ। तपाईंको प्रतिभाको सम्मान हुने योग छ। परिवारको तर्फबाट माया मिल्नेछ।

    वृश्चिक : मन शान्त बन्नेछ। घर व्यवहार उत्साहजनक रहने योग छ। आफन्तको सहयोग प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा मौसमी रोगको जोखिम रहेकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

    धनु : स्वदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य र निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

    मकर : अनुत्पादक क्षेत्रमा लगानी हुनेछ। सानो कुराले सताउने जोखिम छ। शिक्षा र अध्यापनको क्षेत्रमा जाँगर बढ्नेछ। कृषि क्षेत्रमा गरेको लागनीबाट फाइदा हुनेछ।

    कुम्भ : मध्यसाढेसाती दशाको सामना गर्नुपर्ने भएकाले हरेक ठाउँमा बाधा हुनेछ। तपाईंले विश्वास गरेको साथीले धोका दिनेछन्। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सहज बन्नेछ। परिवारसँग मेलमिलाप हुनेछ।

    मीन : तपाईंको आजको दैनिकी सहज छ। साथीले सहयोग गर्नेछन्। अधिकारका लागि लडाइँ लड्नुपर्ने भएकाले संयम बन्नुपर्नेछ। परिवारमा अभिभावकको साथ र सहयोग आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution