• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राशिफल
  • ३२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

  • संदेश पत्र
  • २०८१ आश्विन ५, शनिबार (७ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख। चतुर्थी श्राद्ध। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। विश्व शान्ति दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।

    नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : महत्त्वपूर्ण काममा तपाईंको आवश्यकता महसुस हुनेछ। नीति निर्माणको क्षेत्रमा तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। राज्यको तर्फबाट भय हुने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ।

    वृष : शारीरिक र मानसिक रुपमा कमजोर भएको महसुस हुनेछ। उपचारमा चासो दिनुपर्ने देखिन्छ। वैदेशिक लगानीमा आर्थिक फाइदा हुनेछ। खानपानमा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

    मिथुन : तपाईंकै बोलीका कारण पश्चाताप हुनेछ। गर्मीबाट हुने रोगले सताउने जोखिम भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। पढाइमा अल्छीपनले घाटा हुनेछ। सानोसानो कुरामा झर्को बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    कर्कट : धन कमाउने दिन छ। माया मार्न लागेको रकम उठ्नेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अढैया शनिको पालो भए पनि शुभग्रहको बहुमत भएकाले परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्ने योग छ।

    सिंह : खानपानमा समस्या हुनसक्छ। सम्पत्ति कमाउने स्रोत पत्ता लाग्नेछ। अध्ययनमा जाँगर बढ्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। परिवारमा संकट हुनसक्छ। प्रेममा खटपटी बढ्ने योग छ।

    कन्या : पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। लगानीका स्रोध धेरै छन्। समाजलाई फाइदा हुने खालको काम गर्नु राम्रो होला। जलविद्युतको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषिमा भएको लगानीले खुशी बनाउने छ। परिवारले सकारात्मक साथ र सहयोग दिनेछ।

    तुला : आफ्नो क्षेत्रको काममा जिम्मेवारी बढ्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने दिन छ। घरेलु उद्योगको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

    वृश्चिक : दैनिकी अब्बल रहेको छ। तपाईंले गरेका प्रयास सफल बन्नेछन्। काममा सक्रिय आफन्त र कर्मचारीले तपाईंको प्रशंसा गर्नेछन्। तपाईंलाई सताउने समूह सक्रिय भएकाले कर्तव्यमात्र गर्नु राम्रो हुनेछ। परिवारको मागले तनाव बढ्ने जोखिम छ।

    धनु : उन्नति हुने समय छ। तपाईंका सहकर्मी भन्दा तपाईं अगाडि बढ्ने योग छ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    मकर : दक्षिणको लामो यात्रा दुई पाङ्गे सवारीमा नगर्नु राम्रो हुनेछ। लामो सयमदेखि रोकिएका काम सञ्चालन हुनेछन्। शनिदेव सकारात्मक भएकाले शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

    कुम्भ : साना कुरामा झर्को हुनेछ। साथीसँग सानोसानो कुरामा मनमुटाव हुनेछ। साढे साती दशाको प्रभावले मन अशान्त हुनेछ। बिहानै पन्छीलाई दाना दिएमा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

    मीन : साथीसँग जोगिएर काम गर्नुपर्ने दिन छ। मनको व्यथा सुनाउनु भन्दा कर्तव्य पूरा गर्नुपर्ने देखिन्छ। दैनिक काम भन्दा बाहिर लगानीमा हात नबढाएको राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution