• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • ३२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • हरितालिका तीजमा भुलेर पनि नगर्नुहोस् यी काम, पुण्यको सट्टा हुनेछ पाप !

  • संदेश पत्र
  • २०८१ भाद्र २०, बिहिबार (८ महिना अघि)
  • फाईल तस्विर

    एजेन्सी । सनातन धर्ममा हरितालिका तीजको विशेष महत्व छ । धार्मिक मान्यता अनुसार विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै यस दिन व्रत बस्ने गर्दछन् । पञ्चांगका अनुसार प्रत्येक वर्ष भाद्रपद शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका तीज व्रत मनाइन्छ ।

    यस पटक हरितालिका तीज व्रत शुक्रबार मनाइँदैछ । धार्मिक मान्यता अनुसार यो व्रत शिव शक्तिलाई समर्पित गरिन्छ । यस दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्दछन् । हरितालिका तीजको व्रत गर्नाले जीवनका सबै प्रकारका समस्याबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

    साथै दाम्पत्य जीवन पनि सुखमय रहन्छ । हरितालिका तीजको व्रतका लागि शास्त्रमा केही नियम पनि उल्लेख गरिएको छ । जसको पालना गर्नाले व्रत पूर्ण मानिन्छ, तसर्थ हरितालिका तीजको दिन महिलाहरूले विशेष ध्यान दिनुपर्नेछ ।

    ⦁ हरितालिका तीजको व्रतमा महिलाले भूलले पनि रिसाउनु हुँदैन । यसो गरेमा उनको व्रत अपूर्ण मानिनेछ ।
    ⦁ हरितालिका तीजको व्रत बस्ने संकल्प गरेपछि व्रत तोड्दा भाग्यमानी महिलाले धेरै अशुभ परिणाम भोग्नु पर्नेछ ।
    ⦁ हरितालिका तीजको समयमा महिलाहरूले आफ्नो मनमा कुनै पनि गलत विचार ल्याउनु हुँदैन अर्थात् कसैप्रति नराम्रो भावना राख्नु हुँदैन र भूलबाट पनि कसैलाई राम्रो नराम्रो भन्नु हुँदैन ।
    ⦁ व्रत बस्ने महिलाले राती सुत्नु हुँदैन, रातभर जाग्राम बसेर भगवान शिवको कथा सुनाउनुपर्छ ।
    ⦁ हरितालिका तीजको व्रत निकै कठिन हुन्छ । यो जलविहीन उपवास हो । अर्थात् व्रत बस्ने महिलाले यस दिन पानी पनि खान पाउँदैनन् । महिलाले पानी पिएमा व्रत तोडिन्छ । यसका साथसाथै यस दिन कालो रङ लगाउनु हुँदैन र कालो चुरा तथा लुगा लगाउनु हुँदैन ।
    ⦁ यस दिन घरका नारीहरूले भूलवश पनि ठूलाको अपमान नगरी खुट्टा छोई व्रत बस्ने प्रतिज्ञा लिनुपर्छ ।
    ⦁ कुनै कुमारी वा विवाहित महिलाले एक पटक यो व्रत गर्न थालेमा जीवनभर यो व्रत राख्ने जनविश्वास रहेको छ । बिमारी भएमा अर्को महिला वा श्रीमानले यो व्रत राख्न सक्छन् । व्रत बसेका महिलाले व्रत तोड्नु हुँदैन, यसो गर्नु अशुभ मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution