• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / स्वास्थ्य
  • १२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हरियो मकै मात्र हैन यसको जुँगा पनि हुन्छ फाइदाजनक रक्तचाप नियन्त्रण देखि मधुमेह नियन्त्रण सम्म यसको प्रयोग यसरी गर्नुहोस

  • संदेश पत्र
  • २०८१ भाद्र ५, बुधबार (८ महिना अघि)
  • फाईल तस्विर

    हरियो मकै पोलेर खानुको मज्ज्जा नै छुट्टै छ । तर यदि तपाईं मकै खाँदा त्यसको जुँगा फाल्नुहुन्छ भने अब यसो नगर्नुहोस्। मकै जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छन्, जुन धेरै रोगको लागि लाभदायक हुन्छ । मकैको जुँगाको ड्रिंक्स बनाएर खाने हो भने यसले मिर्गौलालाई स्वस्थ राख्नुका सथै यसले थुप्रै रोगहरूबाट बचाउन मद्दत गर्छ । आउनुहोस् यो कुरा जान्नुहोस् कि कसरी घरमै मकैको जुँगाको ड्रिंक्स बनाउन सकिन्छ र यसको फाइदा के-के हुन्छन् भनेर ?

    मूत्रवर्धक एजेन्ट: मकैको जुँगाको चिया एक प्राकृतिक शक्तिशाली मूत्रवर्धक एजेन्टको रूपमा प्रयोग गरिन्छ । यसले शरीरबाट बढी पानी र विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, जसको कारण पानी प्रतिधारण सम्बन्धित समस्याहरू कम हुन्छ । धेरै अनुसन्धानका अनुसार लामो समयसम्म यसको प्रयोगले हृदय सम्बन्धि रोग तथा मिर्गौला रोग लगायतका धेरै स्वास्थ्य जोखिमहरूलाई कम गर्छ ।

    पत्थरीको लागि रामबाण: पत्थरीबाट पीडित मानिसको लागि मकैको जुँगाको चियालाई रामबाण उपाय मानिन्छ। यसले तपाईंको मिर्गौलामा जम्मा भएको विषाक्त पदार्थ र नाइट्रेट्स हटाउँछ जसको कारण पत्थरीको जोखिम कम हुन्छ र पत्थरी भएको मानिसको शरीरमा रहेको पत्थर बिस्तारै गलाएर बाहिर निकाल्छ ।

    मधुमेह नियन्त्रण: हालसालै गरिएको अनुसन्धानका अनुसार मकैको जुँगाको चियाले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । मकैको जुँगामा प्रचुर मात्रामा हुने भिटामिन र खनिजहरूको कारणले रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा रहन्छ, जसको कारण मधुमेह नियन्त्रणमा रहन्छ ।

    रगत जन्म मद्दत गर्छ: मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मे क्षमता बढाउँछ । यसको कारण चोटपटक लाग्दा अत्यधिक रगत गुमाउनु पर्दैन ।

    रक्तचाप नियन्त्रण गर्छ: आजको समयमा धेरै मानिस उच्च रक्तचापबाट पीडित छन् । यस्ता मानिसले उच्च रक्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन् ।

    पाचन तन्त्र मजबूत बनाउँछ: यसले तपाईंको पाचन प्रणाली मज्बोत बनाउँछ । यसलाई एक राम्रो आहार पनि मानिन्छ । प्रोटीन उच्च मात्रामा हुने भएकोले पनि यसलाई स्वास्थ्यको लागी लाभदायक मानिन्छ ।

    मोटोपना कम गर्न: मकैको जुँगा मोटोपनाबाट छुटकारा पाउन पनि निकै सहयोगी हुनसक्छ । शरीरमा पानी प्रतिधारण समस्याको र विषाक्त पदार्थ जमेको कारण मानिस मोटोपनाबाट ग्रस्त हुन्छन् । मकैको जुँगाले यी चीजहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ जसले वजन घटाउने प्रक्रिया बढ्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution