• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / समाचार
  • २०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा यस्तो छ

  • संदेश पत्र
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • फाईल तस्विर

    विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोगोमा किन काटिएको स्याउ राखिएको छ ? भन्ने प्रश्न आउँछ ।

    यद्यपि, स्याउको कथा आइज्याक न्युटनसँग सम्बन्धित छ । न्युटनले रूखबाट स्याउ खस्ने रहस्यलाई गुरुत्वाकर्षणको खोज सुल्झाएका थिए ।

    एप्पलको लोगो सबैभन्दा पहिला सन् १९७६ मा न्युटनको स्याउको रूख मुनि बसेको अवस्थासँग सम्बन्धित रहेको छ । पछि काटिएको स्याउलाई एप्पल कम्पनीको लोगो बनाइएको थियो ।

    एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वाज्नियाकले एकदमै आधुनिक लोगो बनाउने निर्णय गरेका थिए । त्यसपछि जब्सले लोगि बनाउन ग्राफिक डिजाइनर रोब जैनोफलाई चयन गरेका थिए ।

    २ हप्तामा एप्पलको लोगो तयार भएको थियो । सन् १९७७ मा एप्पलको पहिलो पर्सनल कम्प्युटर एप्पल आईआई सार्वजनिक गरिएको थियो, जसमा नयाँ लोगो काटिएको स्याउ पहिलोपल्ट देखिएको थियो ।

    डिजाइनर जैनोफ आफ्नो सरलताका कारण विशेष थिए । एप्पलको लोगोको पहिचान एक टूडी स्याउ हो, जसको एक टुक्रा काटिएको थियो । एप्पल लोगोमा इन्द्रेणी रंग समेत दिइएको थियो । यसो गर्नुको प्रमुख कारण भनेको कम्पनीको लोगो त्यस समयका ब्रान्डहरूको बीचमा फरक पहिचान बनाउन सकोस् भन्ने थियो ।

    आधा काटिएको स्याउलाई लोगो बनाउनुको कारण

    एप्पलले लोगोमा किन पूरा स्याउ प्रयोग नगरेर आधा काटिएको स्याउनको प्रयोग गर्‍यो ? भन्ने प्रश्न तपाई हामी धेरैको मनमा आउँछ ।

    एप्पलको लोगोमा काटिएको आधा स्याउन प्रयोग हुनु पछाडिको कारण यसलाई चेरी फलसँग फरक देखाउनलाई थियो भनिन्छ । किनकी एप्पल र चेरीको आकार उस्तै हुन्छ र एप्पल कम्पनीको यस लोगोलाई मानिसहरूले चेरी ठान्न सक्छन् भन्ने मान्यता थियो, त्यसैले एप्पललाई काटिएको स्याउको लोगो बनाएर फरक बनाएको हो ।

    तर समयक्रमसँगै एप्पलको लोगो समेत केही परिवर्तन हुँदै आयो । आजका समयमा देखिने एप्पल लोगोलाई खैरो रंगमा काटिएको स्याउको रूपमा देख्न सकिन्छ । यसभन्दा अघि यो लोगो कालो, सेतो, र निलो रंगमा पनि देखिन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution