• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / स्वास्थ्य
  • १६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चालीस कटेका महिलाले गराउनै पर्छ यी स्वास्थ्य परीक्षण जान्नुहोस आज हामी जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • फाईल तस्विर

    उमेरले चालीस कटेपछि सामान्यतया हरेक व्यक्ति बिस्तारै निष्क्रिय र रोगी हुँदै जान्छ । अझ पुरुषहरूको तुलनामा महिला बढी नै रोगी हुने गर्दछन् । यसकारण तपाइको पनि चालीस (उमेर) कटिसक्यो भने एक पटक स्वास्थ्य जाँच अवश्य गराउनुहोला ।

    मानौँ चालीस वर्षको उमेरसम्म तपाईँको स्वास्थ्यमा खासै समस्या आएको छैन भने पनि यसपछि भने सजग रहनु उत्तम हुने चिकित्सकहरू बताउँछन् ।

    किनभने उमेरको यो चरणमा पुगेपछि केही स्वास्थ्य जोखिमहरू थपिन सक्छ । त्यसैले आफ्नो शरीर स्वस्थ छ वा छैन भनेर जाँच्नुपर्छ ।यसले तपाईँलाई सम्भावित जोखिमबाट बचाउने मात्र होइन, ढुक्क पनि बनाउँछ । त्यसैले चालीस काटेपछि होलबडी चेकअप गर्नुहोस् ।

    चालिस कटेका महिलाले के– के परीक्षण गराउने ?

    मानव शरीरमा मस्तिष्क (गिदी), मुटु, मृगाैला, कलेजो र फोक्सोलाई निकै महत्त्वपूर्ण अङ्ग मानिन्छन् । यी अङ्गहरू मध्ये कुनैमा समस्या आए व्यक्ति विशेषको दैनिक जीवनमा निकै असहजता उत्पन्न हुन्छ । यसकारण यो उमेरमा पुगेपछि माथि उल्लेखित अङ्गहरूको चेकजाँच गराउन आवश्यक छ ।

    मृगाैला

    मृगाैलाको स्थिति थाहा पाउन पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा जाँच गराए पुग्छ । यदि मृगाैला सम्बन्धी यी रिपोर्टमा कुनै कैफियत देखियो भने मात्र पिसाबको कल्चर, मिर्गौलाको भिडियो एक्स-रे, रगतमा ईलेक्ट्रोलाईट्सको जाँच गराउने तर्फ लाग्नुपर्छ ।

    मुटु

    त्यसैगरी मुटुको अवस्था थाहा पाउन ईसीजी नामक प्रारम्भिक जाँच गराए पुग्छ । ईसीजीको रिपोर्ट हेरेपछि मात्र ईकोकार्डियोग्राफी भनिने मुटुको भिडियो एक्स-रे गराउन आवश्यक हुन्छ । रक्तनलीमा बोसो अर्थात कोलेस्ट्रोल जम्यो भने रक्तनली साँगुरिन गई हृदयाघात हुने, मस्तिष्कघात हुने, उच्च रक्तचापको समस्या देखिन सक्ने हुनाले सुरुमै लिपिड प्रोफाईल भनेर जाँच नगराई रगतमा कोलेस्ट्रोल एवं ट्राईग्लाईसेराईडको प्रारम्भिक परीक्षण गराए पुग्छ । यसमा असामान्य नतिजा आए मात्र लिपिड प्रोफाइल गराउँदामा हुन्छ ।

    कलेजो

    कलेजोको काम गराइको अवस्था थाहा पाउन रगतमा बिलिरुबिन, एएसटी र एएलटी भनिने प्रारम्भिक जाँच गराए पुग्छ ।

    फोक्सो

    नेपालमा त्यसैपनि ग्रामीण भेगतिरका महिलाहरूमा धूम्रपान गर्नै चलन बढी छ । त्यसमाथि घरका कसैले धूम्रपान गर्छन् साथै घरभित्रैका धुँवा धुलो एवं शहर बजारको वायु प्रदूषणले पनि फोक्सोको समस्या निम्त्याउँछ । फोक्सोको सही अवस्था थाहा पाउन छातीको एक्स–रेको प्रारम्भिक जाँच गराए पुग्छ । स्वाँ स्वाँ गरी सास फुल्ने, हल्का दम जस्तो पनि छ भने पल्मोनरी फन्क्शन टेष्ट भनेर सास तानेर, फुकेर गरिने जाँच गराए हुन्छ ।

    थाइरोइड

    थाइरोइड ग्रन्थिको स्वस्थताको लागि टीएसएच भन्ने प्रारम्भिक जाँच गराउनुपर्दछ । साथै भोको पेटमा रगतमा सुगरको मात्रा एवं दिसाको साधारण जाँच गराउनु राम्रो हुन्छ ।

    स्तन एवं पाठेघर

    नेपाली महिलाहरूको आयु लम्बिन थालेसँगै बुढ्यौली उमेरमा देखा पर्ने स्वास्थ्य समस्या एवं क्यान्सरको जोखिमलाई विचार गरेर थप जाँच गराउन पर्ने हुन्छ । जस्तै कि स्तनको क्यान्सरको लागि म्यामोग्राफी तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको लागि प्याप स्मियर गराउन आवश्यक हुन्छ । पित्त थैली, मिर्गौला, पाठेघर, डिम्बाशयको अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) गराउनु राम्रो हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution