• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मुटुको स्वास्थ्यदेखि मधुमेह नियन्त्रणमा फाइदाजनक मसुरोको दाल,यसरी सेवन गर्नुहोस

  • संदेश पत्र
  • २०८१ श्रावण २०, आईतबार (९ महिना अघि)
  • फाईल तस्विर

    एजेन्सी । विभिन्न दालमा कैयौं प्रकारका पोषक तत्वहरु हुन्छन् । त्यसो त सबै दाल स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।तर आज हामी मसुरोको दालका फाइदाका बारेमा बताउनेछौं । जसलाई नियमित रुपमा हामीले खाने पनि गर्दछौं ।

    मसुरो दाललाई रातो दाल पनि भन्ने गर्छन् । यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । मसुरो दालमा भरपूर मात्रामा फाइबर पाइन्छ, जसले मानिसलाई मुटु सम्बन्धी समस्याहरुबाट बचाउने गर्छ ।

    मसुरो दालमा आइरन, प्रोटिन, फाइबर, मिनरल्स तथा कार्बोहाइडे«ट जस्तो कैयौं पोषक तत्वहरु पाइन्छन् । यो स्वादिष्ट दालमा क्यालोरी पनि एकदमै कम हुन्छ जसले गर्दा तौल नियन्त्रण गर्न पनि सहयोग हुन्छ ।

    मसुरोको दालमा भरपूर मात्रामा फाइबर हुने भएकाले यो मधुमेहका रोगीहरुका लागि पनि फाइदाजनक हुन्छ । यस्तोमा यदी तपाईं पनि मधुमेहले ग्रस्त हुनुहुन्छ भने खानपानमा मसुरोको दाललाई अवश्य समावेश गर्नुहोस् ।

    मसुरोको दालले हड्डी बलियो बनाउन पनि सहयोग गर्छ । यदी तपाईंको उठ्दा बस्दा हड्डीबाट चटचट आवाज आउँछ भने पनि दैनिक रुपमा मसुरोको दालको सेवन गर्न सक्नुहुन्छ । यस दालमा क्याल्सियम तथा म्याग्नेसियम भरपूर मात्रामा हुने भएकाले हड्डी बलियो बनाउन पनि सहयोग गर्छ ।

    त्यस्तै, मसुरोको दालमा म्याग्नेशियम, फाइबर तथा आइरन जस्ता पोषक तत्व हुने भएकाले मुटुको स्वास्थ्यका लागि पनि यो दाल राम्रो विकल्प हो । म्याग्नेसियमले शरीरमा रगत, अक्सीजन तथा न्यूट्रिएन्ट्सहरुलको फ्लोलाई सुधार्ने गर्छ । यसले मुटु सम्बन्धी रोगहरु हुने खतरा कम हुन्छ ।

    मसुरोको दालमा एन्टीअक्सीडेन्ट्स पनि पाइने भएकाले यसले छालाको पनि सुरक्षा गर्छ । मसुरोको दाल नियमित सेवन गरेमा छालामा हुने समस्याहरुबाट बच्न सकिन्छ ।

    त्यस्तै, यदी तपाईं तौल कम गरिरहनु भएको छ भने पनि यो दाललाई आफ्नो नियमित खानपानमा समावेश गराउन सक्नुहुन्छ । यसमा फाइबर र प्रोटिन धेरै हुन्छ तर क्यालोरी कम हुने भएकाले तौल कम गर्नका लागि सही सावित हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution