• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बेलपत्र पानीमा उमालेर पिउँदा हुन्छ यति धेरै फाइदाहरु जान्नुहोस

  • संदेश पत्र
  • २०८१ श्रावण २०, आईतबार (९ महिना अघि)
  • फाईल तस्विर

    एजेन्सी । बेलपत्रको महत्व हिन्दु समाजमा एकदमै धेरै हुन्छ । बेलपत्रलाई विशेषगरी भगवान शिवलाई चढाउने गरिन्छ । नेपालमा यसको धार्मिक महत्व धेरै छ ।

    तर के तपाईंलाई थाहा छ ? यो स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । बेलको पातलाई पानीमा उमालेर पिउँदा विभिन्न समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । अथवा भनौं कतिपय शारीरिक समस्यामा यसलाई घरेलु औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । आर्युवेदिक रुपमा यसको महत्वबारे यहाँ विस्तारमा जानौं ।

    पेटको समस्यामा

    यदी तपाईं बेलपत्रको पानी पिउनुभयो भने यसले पेटका समस्याबाट छुट्कारा दिन्छ । बेलपत्रमा फाइबरको मात्रा अत्यधिक हुन्छ जो पाचनलाई राम्रो बनाउने काम गर्छ ।

    बेलपत्रको पानीले कब्जियत, ग्यास तथा एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ । यसको पानीले अपच पनि निको हुन्छ । समग्रमा बेलपत्रको पानीले पाचनप्रक्रिया बलियो हुन्छ ।

    मुटु स्वास्थ्यका लागि

    बेलपत्रलाई पानीमा उमालेर पिउँदा मुटुको स्वास्थ्यमा पनि सुधार आउँछ । बेलपत्र, मुटुको स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सीडेन्ट हुन्छ, जो मुटुलाई फ्री रेडिकल्सबाट जोगाउँछ । बेलपत्रले रक्तचापलाई पनि नियन्त्रणमा राख्न सहयोग गर्छ ।

    मधुमेहका लागि

    यदी तपाईं मधुमेहको रोगी हुनुहुन्छ भने बेलपत्रलाई पानीमा उमाल्नुहोस् र यसलाई छानेर पिउनुहोस् । बेलपत्रको पानीले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ । यसमा फाइबर हुन्छ जो मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ ।

    इम्यून सिस्टम

    विमारीहरुबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन एकदमै जरुरी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बुस्ट गर्नका लागि तपाईं बेलपत्रलाई पानीमा उमालेर पिउन सक्नुहुन्छ । बेलपत्रमा भिटामिन सी पनि पाइन्छ, जो इम्यूनिटी बढाउनका लागि राम्रो मानिन्छ ।

    शरीरलाई चिसो बनाउँछ

    बेलपत्रको पानीले शरीरलाई सितल वा चिसो राख्न सहयोग गर्छ । विशेषगरी यसलाई गर्मीको समयमा पिउनु एकदमै फाइदाजनक हुन्छ । यदी तपाईंको शरीर तातेको छ, वा गर्मी शरीरमा बढेको छ भने बेलपत्रको पानी एकदमै लाभदायक हुन्छ । यसले शरीरलाई डिहाइडे«शन हुनबाट पनि जोगाउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution