• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ६ दिन अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६ दिन अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / जीवनशैली
  • १९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ड्राइभरलाई कस्तो रोगको जोखिम हुनसक्छ ? पुरा जानकारी आजको भिडियोमा

  • संदेश पत्र
  • २०८१ श्रावण १७, बिहिबार (९ महिना अघि)
  • फाईल तस्विर

    तपाईँले कस्तो पेशाा अँगाल्नुभएको छ, कति घण्टा काम गर्नुहुन्छ, कार्यस्थल कस्तो छ भन्ने कुराले पनि तपाईँको स्वास्थ्य अवस्था निर्धारण गर्छ ।कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगले सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम गर्ने, उद्योगमा काम गर्नेहरुमा पनि विभिन्न रोगको जोखिम हुन्छ ।

    यस्तैमा आज हामी दिनभर सवारी साधन चलाउने चालकलाई कस्तो स्वास्थ्य समस्याहरू हुनसक्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

    – सवारी चालकहरूलाई नसा च्यापिनेदेखि मूत्र नलीको समस्यासम्म हुनसक्छ । लामो समयसम्म एउटै पोस्चरमा बसेर स्टेरिङ चलाउँदा विभिन्न स्वास्थ्य समस्या चालकमा देखिन सक्छ । गाडी चालकमा देखिने पहिलो समस्या नसा च्यापिने हो । यसको मूल कारण भनेकै खराब पोस्चर अर्थात् लामो समय एउटै पोस्चर बस्नु हो । लामो दुरीको बस वा ट्रक चलाउने चालकले लामो समयसम्म एउटै पोजिसनमा भएर गाडी चलाएका हुन्छन् । जसकारण ढाड, गर्दनको नसा च्यापिने समस्या हुन्छ । कम्मर दुख्ने, ढाड दुख्ने, हात–खुट्टा दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने जस्ता समस्या सवारी चालकमा देखिन्छन् । यस्तो अवस्था लामो समय रहे बिस्तारै खुट्टा तथा ढाड चलाउन नसकिने हुनसक्छ ।

    –गाडी चालकलाई जोर्नी दुख्ने समस्या पनि देखिन सक्छ । अस्वस्थकर खानपान, दिसा–पिसाब रोक्नु, धेरै बेर नखाई बस्नु, राति धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता लिनु जस्ता कारणले सवारी चालकमा जोर्नी र मांसपेशी दुख्ने समस्या हुन्छ । जसले युरिक एसिड बढाउँछ र हातखुट्टा दुख्ने, झमझम गर्ने, तातो हुने, रातो हुने समस्या हुन्छ ।

    –राजमार्गमा पाइने अस्वस्थकर खानेकुरा, अव्यवस्थित जीवनशैली, लामो समयसम्म दिसा–पिसाब रोक्नुपर्ने बाध्यताका कारण सवारी चालकमा कब्जियतको समस्याले पनि सताउन सक्छ । एउटै पोजिसनमा बसेर सवारी चलाउनुपर्ने हुँदा शारीरिक व्यायामको कमी, स्वस्थ र सुपाच्य खानाको कमी, पानीको कमीले कब्जियतको समस्या हुन्छ ।

    –रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लाग्छ । यो पनि सवारी चालकलाई लाग्ने बढी सम्भावना हुन्छ । तिर्खा लागेको बेला चालकले पानीको सट्टा कोल्ड ड्रिंक, जुस, सोडा जस्ता पेय पदार्थ धेरै प्रयोग गर्छन् । जसले मधुमेहको जोखिम बढाउँछ ।

    –गाडी चालकमा मिर्गौलाको समस्या हुनसक्छ । शरीरमा पानीको कमी र पिसाब च्यापेर बस्ने गर्दा रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । यस्तो अवस्थामा शरीरमा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिन्छ ।

    –सवारी चालकलाई लाग्न सक्ने अर्को रोग उच्च रक्तचाप पनि हो । यात्राका क्रममा स्वादको लागि नुनिलो, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी भएको खानेकुरा खानुपर्ने अवस्था आउँदा उनीहरूलाई उच्च रक्तचापको जोखिम हुन्छ ।

    –कामको चाप, एउटै पोस्चरमा बसिरहनु, थकान, अनिद्रा, अस्वस्थकर खानपान, परिवारसँग टाढिनुपर्ने जस्ता कारणले सवारी चालक तनावमा रहन्छन् । जसकारण दिक्दारी हुने, नकारात्मक सोच बढी आउने, जीवनप्रति निराशा महसुस गर्ने जस्ता मानसिक समस्या उनीहरुमा देखा पर्न सक्छन् ।

    –लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा भएर चालकमा मूत्रनलीमा संक्रमण हुनसक्छ । सरसफाइको कमी र शरीरमा पानीको कमीले पनि यो समस्या हुनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution