• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / स्वास्थ्य
  • २०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गर्मीमा चिसो पानीले नुहाउँनुका फाइदाहरु यस्तो छ जान्नुहोस

  • संदेश पत्र
  • २०८१ श्रावण १५, मंगलबार (९ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं – गर्मी मौसम सुरु भएको छ। प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मनपर्छ। सधैँ बिहान उठेर चिसो पानीले नुहाउने बानीले तनाव र चिन्ता कम गर्न मदत गर्छ। चिसो पानीले नुहाउँदा शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्छ। साथै चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउने चिकित्सकको भनाइ। चिसो पानीले नुहाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुनुका साथै तनाव कम हुने, उत्साह र जागरूकतामा वृद्धि हुने हुन्छ। शरीरको बोसो कम गर्न र मांसपेशीलाई मर्मत गर्नसमेत चिसोपानीले नुहाउँदा लाभ मिल्छ।

    चिसो पानीले नुहाउँदाका फाइदा
    चिसो पानीले नुहाउँदाका फाइदाबारे केही विषय माथि नै उठान गरिएको छ। यसका फाइदालाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।

    तनाव कम हुन्छ
    चिसो पानीले नुहाउँदा चिन्ता र तनावको समस्या कम गराउँछ। चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा भएका हानिकारक रसायन वा हर्मोन शरीरबाट सहजै बाहिर निस्कन्छन् र हामीमा भएको तनाव कम महसुस हुन्छ।

    शरीरमा थप ऊर्जा दिन्छ
    चिसो पानीले नुहाउँदा शरीरमा ऊर्जा बढी भएको महसुस भएर नयाँ जोस र जाँगरको विकास हुन्छ।

    व्यायाम पछिको दुखाइबाट लाभ
    दैनिक व्यायाम पछिको दुखाईबाट लाभ हुने महत्वपूर्ण उपाय चिसो पानीले नुहाउनु हो। यसले दुखाई भएको बेला शितलता प्रदान गर्दछ।

    रोग प्रतिरोधात्मक क्षमता बढ्छ
    चिसोपानीले नुहाउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। अथवा शरीरमा रोगसँग लड्नसक्ने क्षमता प्रदान गर्छ।

    चोटपटकमा बस्ने व्याक्टेरिया हटाउन मद्दत गर्छ
    चिसो पानीले नुहाउँदा शरीरमा रहेको युरिक एसिडलाई चलायमान बनाइ चोटपटक लागे र रहेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ।

    प्रजनन क्षमता बढ्छ
    चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बढ्छ। साथै शरीर स्वस्थ र फुर्तिलो देखिनसमेत मद्दत गर्छ।

    रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ
    चिसोपानीले नुहाउँदा शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ। साथै चिसो पानीले नुहाउँदा शरीरमा आनन्द प्रदान गर्छ।

    पाचन प्रक्रियालाई मजबुद बनाउँछ
    चिसो पानीले नुहाउँदा शरीरमा आफैँ तापको मात्रामा वृद्धि भएर पाचन प्रक्रियालाई मजबुद बनाउनमा मद्दत गर्छ।

    थकान कम हुन्छ
    कोही मान्छेलाई व्यस्तताका कारणले थकान महसुस हुँदा चिसोपानीले नुहाउँदा थकान कम भएर शरीर स्फूर्त हुन्छ।

    शितलता प्रदान गर्छ
    यो मौसम गर्मीको मौसम हो। त्यसकारण अहिले चिसो पानीले नुहाउँदा शरीरमा अधिक मात्रामा शीतलता प्रदान हुन्छ। साथै पसिनाको दुर्गन्धबाट टाढा राख्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution