• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / स्वास्थ्य
  • १९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यी हुन् गोलभेडा खानुका फाइदाहरु जान्नुहोस

  • संदेश पत्र
  • २०८१ श्रावण १५, मंगलबार (९ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं – गोलभेडा अर्थात् टमाटर हामी सबै नेपालीको भान्सामा सधैँ पाइने तरकारी हो। यसका फाइदा थाहा भएर वा नभएर सबैको भान्सामा तरकारी र चट्नीको स्वादका लागि भए पनि राख्ने गरिन्छ। गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन र पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

    टमाटार अर्थात् गोलभेडा खाँदा कोलेस्ट्रोल कम हुने चिकित्सकको भनाइ छ। चिकित्सकका आनुसार गोलभेडामा भिटामिन–सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने भएकाले यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।

    मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक मानिन्छ। अपच र कब्जियतको समस्या हुँदा गोलभेडामा कागतीको थोरै रस मिसाएर खाँदा अधिक लाभ हुन्छ। गोलभेडा खाएर मात्र स्वास्थ्य राम्रो हुने होइन। गोलभेडाका अनेक फाइदा छन्।
    गोलभेडालाई काटेर अनुहारमा लगाउँदा त्यसले छालालाई सफा र चम्किलो बनाउन पनि मद्दत गर्छ। गोलभेडा छालामा लगाउदा यसले अनुहारको छाला सफा मात्र हुँदैन छालाको छिद्र पनि कसिलो पार्छ। जसले गर्दा चाँडै छाला चाउरी देखिँदैन।

    गोलभेडा प्राय जुनसुकै अवस्थामा पनि खान सकिन्छ। त्यसैगरी यो गर्भावस्थामा सेवन गर्र्दा फाइदा जनक मानिन्छ। तर पछिल्लो समय विषादीको प्रयोग गरेर फलाइएको गोलभेडा धेरै फाइदाजनक नहुन सक्छ। यसमा भने सचेत हुनुपर्छ। गोलभेडा खाएर यसबाट हुने फाइदाको भरपुग उपयोग गर्न सकिन्छ।

    गोलभेडाका फाइदा जानौं
    – कुनै बच्चालाई सुख्खा प्रकारको रोग भएको बेलामा दैनिक रूपमा एक गिलास गोलभेडाको जुस बनाएर पिलाउँदा उक्त रोगबाट आराम मिल्छ।
    – बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पनि गोलभेडाको महत्त्वपूर्ण भूमिका रहन्छ।
    – दैनिक रूपमा गोलभेडाको जुस बनाएर पिउँदा मोटोपन घटाउन सकिन्छ।
    – पेटमा जुका परेको बेलामा गोलभेडामा मरिच मिसाएर खान सकिन्छ।
    – गोलभेडाको गुदीलाई अनुहारमा लेप बनाएर लगाउँदा अनुहार सेतो नरम हुनका साथै चम्किलो र आकर्षक हुन्छ।
    – गोलभेडामा पाइने एन्टिअक्सिडेन्टको मद्दतले क्यान्सर कोशिकालाई फैलिन नदिई क्यान्सर रोक्न मद्दत गर्दछ।
    – गोलभेडालाई मजाले धोएर त्यसको गुदीलाई नुहाउनु भन्दा केही बेर अगाडि कपालमा लगाएर नुहाउँदा कपाल बढ्नका साथै नरम र सिल्की हुन्छ।
    – गोलभेडामा लाइकोपिन नामक पोशक तत्त्व, बीटा–क्यारोटिन र अन्य एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले मस्तिष्कलाई बलियो बनाउन र मस्तिष्कमा हुने अन्य समस्या कम गर्न सहयोग गर्दछ।
    – गोलभेडामा भिटामिन ए पाइने हुदा यसको दैनिक सेवन गर्दा आँखाको ज्योति बढ्छ।
    – गोलभेडामा पाइने भिटामिन बी र पोटासियमले गर्दा मुटुलाई स्वस्थ राख्न सकिन्छ।
    – गोलभेडामा क्यालसियम पाइन्छ। जसले शरीरका हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution