• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गलफ्रेन्डसँग सम्बन्ध टिकाउने यी पाँच टिप्स यस्तो छ जानी राखौ

  • संदेश पत्र
  • २०८१ श्रावण ७, सोमबार (९ महिना अघि)
  • फाईल तस्विर

    हरेक सम्बन्ध आफ्नो तरिकामा फरक हुने गर्छ । चाहे त्यो कुनै साथीसँग होस् या त सम्बन्ध । यी सम्बन्धमा उत्तारचढाव आउने गर्छ । तर तपाईको सम्बन्ध भर्खरै सुरु भएको हो की लामो समयदेखि नै हो ? तपाई सम्बन्धलाई सधैँ स्वस्थ राख्नको लागि विभिन्न कोसिस गर्नुपर्छ । जसले गर्दा हरेक समयमा पनि तपाईको सम्बन्ध फ्रेस हुन्छ ।

    यस्तैमा केही सम्बन्ध यस्तो पनि हुने गर्दछ । जहाँ कुनै पनि जोडी एक अर्कासँग लामो समयदेखि सम्बन्धमा रहेको त हुन्छ । तर लामो समयदेखि कुनै पनि कुराकानी भएको हुन्न । यस अवस्थामा यस्ता केही तरिका पनि छन् जहाँ केटा मान्छेले आफ्नो प्रेमिकासँगको सम्बन्धमा समयअनुसार फ्रेस राख्न सक्छन् । यसका साथै सम्बन्धमा पहिले जस्तै टिकाउ पनि हुन्छ ।

    १, एकअर्कासँग समय बिताउने
    धेरै जोडीहरु समय अभाव भन्दै एकअर्कासँग समय विताउन बन्द गर्छन् । जसले गर्दा उनीहरुको सम्बन्धमा पहिलाको जस्तै कुराकानी भएको हुन्न । आफ्नो यादलाई ताजा बनाएर राख्नको लागि एक अर्कासँग समय बिताउनु पर्छ । पहिलो पटक मिलेको जस्तै गरी प्रपोज गर्ने । काम, परिवार र व्यस्त जीवनशैलीका कारण केटा मान्छेले समय दिन सक्दैन । यस्तो अवस्थामा मुस्किलैले भए पनि थोरै समय जरुर निकाल्नुहोला ।

    कुराकानी पक्कै पनि गर्नुहोला
    कुराकानी तथा सम्पर्क हरेक सम्बन्धको लागि अत्यावश्यक चिज हो । जहाँ तपाईको कुराकानी बन्द हुन्छ । त्यहाँ कम्युनिकेशन ग्याप पनि हुने गर्दछ । यसले गर्दा तपाईको सम्बन्धमा दूरी पनि आउने गर्छ । यदि तपाईको गलफ्रेन्ड टाढा भए पनि तपाई आफ्नो सम्बन्धलाई मजबुत बनाउनको लागि समय समयमा कुराकानी गर्नुहोस् । यसले तपाईको सम्बन्धलाई राम्रो र बलियो बनाउँछ । गर्लफ्रेन्डसँग नियमित कुराकानी गर्नुहोस् । उसले कुराकानी गर्न चाहेको बेलामा सकेसम्म कुरा गर्ने कोसिस गर्नुहोस् ।

    ३, प्रेमको भाषा सिक्नुहोस्
    हरेक व्यक्तिको माया गर्ने तरिका फरक फरक हुन सक्छ । जस्तै कसैलाई भिडियो कल गर्न, कल गर्न मन पर्छ । यदि तपाईले तपाईको गर्लफेन्डको माया गर्ने तरिका थाहा पाउनु भयो भने दिलको तार आफैँ कनेक्ट हुन्छ । त्यसैले गर्दा महिलाहरुको माया गर्ने तरिका थाहा पाउनुहोस् ।

    ४ उसको कुरा सुन्ने
    अक्सर केटाहरु केटीहरुको कुरा खासै सुन्न मन पराउँदैनन् । आफ्नै कुरालाई मात्रै मनाउने कोसिस गरिरहेका हुन्छन् । यस्तो गर्नाले तपाई सम्बन्ध कमजोर हुुन सक्छ । किनकि केटी मान्छे आफ्नो कुरा सुन्ने मान्छे चाहान्छन् । यदि उ गलत छ भने उसलाई सम्झाओस् । तर कमसेकम उसको पुरा कुरा सुनिदिओस् । यदि तपाई यस्तो गर्नुहुन्न भने अब गर्न थाल्नुहोस् । यसले तपाईको सम्बन्धलाई अगाडि लैजान्छ ।

    ५ सानो सानो कुरामा बहस नगर्ने
    तिमी किन ढिला आयौँ ?, फोन किन गरिनौँ ?, यहाँ किन गएको, त्यहाँ किन गएको ? जस्ता बेतलबका कुरामा केटा र केटी झगडा गर्ने गर्छन् । यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने यसले तपाईको सम्बन्धलाई असर पार्न सक्छ । त्यसैले यस्तो स सानो कुराबाट अगाडि बढ्नुहोस् । केटी मान्छेलाई केही समय स्पेश दिएर बहस गर्नबाट बच्नुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution