• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वर्षायाममा रोगहरूबाट टाढा रहन यी यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्

  • संदेश पत्र
  • २०८१ श्रावण ७, सोमबार (९ महिना अघि)
  • फाईल तस्विर

    यो मौसममा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने समस्या बढ्न थाल्छ । यसबाट बच्न मानिसहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घरमा बनाएको ताजा खाना मात्रै खानुपर्छ ।बाहिरका खानेकुराबाट बच्नुपर्छ र पर्याप्त मात्रामा सफा वा मनतातो पानी पिउनुपर्छ । यो मौसममा मानिसलाई पेटको इन्फेक्सन, झाडापखाला र ग्यास्ट्राइटिसको समस्या हुन्छ ।

    यसबाहेक दूषित पानी पिउनाले मलेरिया, हैजा र जन्डिसको जोखिम पनि बढ्छ । यसकारण खानपानमा केही परिवर्तन गर्नाले पनि यी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    यस्ता ५ खानेकुराको सेवन गर्नुहोस् :

    सूप

    यदि कुनै व्यक्तिलाई रुघाखोकी, ज्वरो वा घाँटी दुख्ने समस्या छ भने उसले तरकारीको सूप तयार गरी दिनमा एक वा दुई पटक पिउनुपर्छ । टमाटरको सूपले घाँटीमा ठुलो राहत प्रदान गर्न र शरीरलाई बलियो बनाउन सक्छ । मौसमी तरकारी मिसाएर पनि सूप बनाउन सकिन्छ । तरकारीमा पाइने पौष्टिक तत्त्वले तपाईँको शरीरबाट सङ्क्रमण हटाउन मद्दत गर्छ ।

    अदुवा

    वर्षायाममा हामीले आफ्नो आहारमा अदुवा समावेश गर्नुपर्छ । अदुवाले घाँटीमा न्यानो प्रभाव पार्छ, जसले घाँटीसँग सम्बन्धित दुखाइ र असुविधालाई कम गर्न मद्दत गर्दछ । अदुवामा प्राकृतिक एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई सङ्क्रमणसँग लड्न मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ ।

    कागती

    कागती भिटामिन सी को उत्कृष्ट स्रोत हो र यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सक्छ । कागतीलाई तरकारी, सलाद वा अन्य खानेकुरामा मिसाएर सेवन गर्न सकिन्छ । यसलाई मनतातो पानीमा मिसाएर पनि पिउन सक्नुहुन्छ । यसले तपाईँको शरीरलाई सङ्क्रमणबाट छिट्टै निको पार्न मद्दत गर्न सक्छ।

    लसुन

    आहारविद्का अनुसार वर्षायाममा लसुन खाँदा अथाह फाइदा हुन्छ । लसुनमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई सङ्क्रमणबाट बचाउन प्रभावकारी हुन्छ । लसुनमा तातो स्वभाव हुन्छ, जसले यस मौसममा शरीरलाई न्यानो राख्छ । यसले रोगबाट बचाउँछ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । लसुन खाली पेटमा काँचो वा भुटेर खान सकिन्छ । यसबाहेक यसलाई तरकारीमा मिसाएर पनि खान सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution