• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / राशिफल
  • ५२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८१ साल जेठ २० गते आइतबारको राशिफल

  • संदेश पत्र
  • २०८१ जेष्ठ २०, आईतबार (११ महिना अघि)
  • फाईल तस्विर

    मेष : खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

    वृष : दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको दिन रहेको छ।

    मिथुन : आज कर्म क्षेत्रबाट अगाडि बढ्ने समय हो। पैतृक सम्पत्ति र पितृको आशिर्वाद लिएर गरेको लगानीबाट फाइदा मिल्नेछ। शिक्षामा सफल, स्वास्थ्यमा सुधार हुनेछ। महत्तवपूर्ण काम गर्नु अगाडि गोप्यता कायम गर्नु उपयुक्त हुन्छ। पारिवारिक दुरी बढ्नेछ।

    कर्कट : पठनपाठनमा मन जानेछ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले निरन्तर साथ दिनेछन्।

    सिंह : संघर्षपूर्ण दिन छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ।

    कन्या : दिन रमाइलो छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

    तुला : तपाईंले गरेको कामको क्रेडिट अरुले लिने खतरा देखिन्छ। अरुको सहयोग गर्न लाग्दा आफूलाई घाटा हुने देखिन्छ। कुनै पनि काम गर्नु अगाडि परिवारसँग छलफल गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा भने लफडा हुने देखिन्छ।

    वृश्चिक : आफ्नै साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा तपाईंको कमजोरी खोज्ने साथी सक्रिय देखिन्छन्। न्यायपूर्वक गरेको श्रमको उचित मूल्यांकन हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : काम गर्दागर्दै अचानक संकट आइपर्न सक्छ। पुरानो कुराले मनमा पश्चाताप हुनेछ। थोरै बोलेर जित्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीतर्फ मन जानेछ। अचानक रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

    मकर : आज तपाईंको जित निश्चित छ। खेल क्षेत्रमा हुनुहुन्छ भने विजय प्राप्त हुनेछ। समाजका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

    कुम्भ : धनको दुःख नभए पनि साथीभाइको साथ गुम्दै जाने खतरा देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारलेसमेत शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्छ।

    मीन : बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। बोलीको प्रभावले काम बन्नेछन्। झुटा आरोप लाग्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। साढेसातको दशा भएकाले समय अप्ठेरो देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution