• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ६ दिन अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६ दिन अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / स्वास्थ्य
  • २२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रातभर पानीमा भिजाएर खानुहोस् यो ड्राई फ्रुट, यस्ता छन् पाँच चमत्कारी फाइदाहरु जन्नुहोस

  • संदेश पत्र
  • २०८१ जेष्ठ १८, शुक्रबार (११ महिना अघि)
  • फाईल तस्विर

    काजूलाई उत्कृष्ट स्वाद र पोषक तत्त्वको खजाना मानिन्छ । यसलाई विश्वमा सबैभन्दा बढी खाइने ड्राई फ्रुट मान्न सकिन्छ । काजूलाई धेरै तरकारी र मिठाईहरूमा राखिन्छ । यसो गर्दा खानाको स्वाद बढ्छ । काजू खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यदि काजूलाई रातभर पानीमा भिजाएर बिहान उठेपछि खाएमा यो ड्राई फ्रुटले तपाईंको शरीरमा शक्ति सञ्चार गर्छ र रोगको जोखिम पनि हटाउँछ । आज हामी तपाईंलाई काजूका ५ ठुला फाइदा बारे बताइरहेका छौँ ।

    पोषक तत्त्वको भण्डार

    काजूलाई पोषक तत्त्वको भण्डार भन्न सकिन्छ । काजूमा भिटामिन, फाइबर, कार्बोहाइड्रेट, हेल्दी फ्याट लगायतका धेरै पोषक तत्व पाइन्छ, जुन शरीरका लागि निकै महत्त्वपूर्ण हुन्छ । वेब एमडीको रिपोर्ट अनुसार ३० ग्राम काजूमा १६५ क्यालोरी हुन्छ । प्रोटिन ४ ग्राम, फ्याट १४ ग्राम, कार्बोहाइड्रेट ९ ग्राम, फाइबर १ ग्राम र चिनी १ ग्राम हुन्छ । यसमा म्याग्नेसियम, जिङ्क, फस्फोरसलगायत धेरै स्वस्थ तत्त्वहरू हुन्छन् ।

    कोलेस्ट्रोल घटाउँछ

    काजूको नियमित सेवनले केही हदसम्म खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । एक अनुसन्धानमा यो कुरा बाहिरिएको हो । काजूमा धेरैजसो बोसो स्टेरिक एसिडबाट आउँछ, जसले रगतको कोलेस्ट्रोलमा तटस्थ प्रभाव पार्छ । हरेक दिन काजू खाँदा कोलेस्ट्रोलको समस्याबाट छुटकारा पाउन सकिन्छ । तर, काजूमा क्यालोरी बढी हुन्छ र यसलाई संयमित मात्रामा सेवन गर्नुपर्छ ।

    हृदय रोगको जोखिम घटाउँछ

    काजूले एलडीएल कोलेस्ट्रोल घटाउनुका साथै मुटुको स्वास्थ्यमा सुधार गर्न मद्दत गर्छ । काजूमा म्याग्नेसियमको मात्रा उच्च हुन्छ, जसले गर्दा यसले मुटु रोगबाट बच्न मद्दत गर्छ । म्याग्नेसियमको पर्याप्त सेवनले इस्केमिक हृदय रोगको जोखिम कम गर्न सक्छ, जुन प्रायः मुटुलाई पर्याप्त रगत नपाउँदा हुने गर्छ ।

    स्ट्रोकको जोखिम कम

    काजूमा पाइने म्याग्नेसियमले स्ट्रोकको जोखिम कम गर्न मद्दत गर्छ । स्ट्रोक एक घातक अवस्था हो जसमा मानिसको दिमागमा पर्याप्त मात्रामा रगत पुग्न पाउँदैन र तन्तु खराब हुन सुरु हुन्छ । यसका कारण मानिसलाई प्यारालाइसिस हुनसक्छ र उनीहरूको शरीरको आधा हिस्साले काम गर्न बन्द गर्छ । स्ट्रोकले हरेक वर्ष लाखौँ मानिसको ज्यान लिन्छ ।

    मधुमेह नियन्त्रणमा रहन्छ

    मधुमेहका रोगीले पनि काजू खान सक्छन् । काजूमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ विशेष गरी अन्य सामान्य स्न्याक्सको तुलनामा यो निकै कम हो । यसले ब्लड सुगरमा खासै असर गर्दैन जसका कारण टाइट टु मधुमेहलाई नियन्त्रणमा राख्न मद्दत मिल्छ । थुप्रै अनुसन्धानले पनि के भनेको छ भने काजूको सेवनले मधुमेहको खतरा कम हुनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution