• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / स्वास्थ्य
  • ४०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पसिना गन्हाउने समस्याबाट कसरी पाउने छुटकारा ? आज हामी जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८१ जेष्ठ १८, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    गर्मीको समय लागेसँगै पसिनाले सबैलाई सघाउँछ । गर्मीका पसिना आउनू समान्य हो तर कतिपयलाई पसिना गन्हाउने समस्या हैरान गरेको हुन्छ । पसिना आएर गन्हाउनेहरुले यस्तो समस्या ले धेरैको साथीसर्कलमा बस्न निकै गाह्रो हुन्छ ।

    अत्याधिक पसिना आउनुलाई चिकित्सकको भाषामा हाइपरहाइड्रोसिस भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो, बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

    हाइपरहाइड्रोसिसले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ त्यो भागमा अन्य भागहरू भन्दा बढी पसिना आउँछ । यसमा सबैभन्दा सामान्य शरीरका अंगहरू अन्डरआर्महरू हुन् । यसका साथै हात खुट्टामा अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ ।

    कसरी छुटकारा पाउने ?
    १. डिओड्रेन्टको प्रयोग

    २. दिनमा दुईपटक एप्पल साइडर भिनेगरको प्रयोग गर्ने

    ३.कागतीको प्रयोग

    ४. नियमित रुपमा काँखीका रौँहरु हटाउने

    ५.नियमित रुपमा पानी प्रयोग गरेर काँखी पखाल्ने

    छालाको सतहमा हुने पसिना ग्रन्थीहरूबाट पसिना आउँछ । शरीरमा दुई प्रकारका एक्क्राइन र एपोक्राइन ग्रन्थीहरू हुन्छ । एक्क्राइन ग्रन्थीले छालाको सतहमा पसिना ल्याउँछ भने शरीरमा गन्ध पैदा गर्नेमा एपोक्राइन ग्रन्थी जिम्मेवार हुन्छ । एपोक्राइन ग्रन्थीले पसिना उत्पादन गर्छ र सो पसिनामा छालाको ब्याक्टेरियाको सम्पर्कमा आएर दुर्गन्ध पैदा गर्छ ।

    पसिनाको दुर्गन्ध आउने धेरै कारण हुन्छन् । शरीरमा लागेका केही रोगहरूका कारण पनि पसिनामा दुर्गन्ध आउँछ । मधुमेह, मनोपोज, बाथ, थाइराइड, कलेजोको रोग, मिर्गौलाको रोग र सङ्क्रामक रोगका कारण पसिना गन्हाउँछ ।

    मधुमेहको समस्या भएका मानिसमा पसिनाको गन्धमा परिवर्तन भइरहेमा यसलाई मधुमेहको केटोएसिडोसिसको सङ्केत मानिन्छ । किटोनको मात्रा उच्च भएका कारण रगत एसिडिक हुन गई पसिनाबाट गन्ध आउँछ । कलेजो र मिर्गौलामा समस्या हुँदा शरीरमा टक्सिनको मात्रा जम्मा हुन जान्छ र दुर्गन्ध पैदा हुन्छ । यसबाहेक केही औषधिको सेवन, सप्लिमेन्ट तथा केही खानेकुराहरूको सेवनले पसिनामा दुर्गन्ध आउँछ ।

    लसुन, प्याज, बन्दा, ब्रोकाउली, काउली, रातो मासु, क्याफिन, मसालेदार खानेकुरा र रक्सीको सेवनले पनि पसिना गनाउने समस्या हुने वा पहिलादेखि समस्या भएकामा समस्या थप बढाउने सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution