• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / स्वास्थ्य
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पुरुषले बेवास्ता गर्न नहुने यी ५ लक्षणहरु , स्वास्थ्यका लागि हुन्छ यस्तो खतरा जन्नुहोस

  • संदेश पत्र
  • २०८१ जेष्ठ १४, सोमबार (११ महिना अघि)
  • फाईल तस्विर

    एजेन्सी । धेरैजसो पुरुष सानातिना लक्षणलाई साधारण ठानेर नजरअन्दाज गर्ने गर्छन् र डाक्टरलाई भेट्न खोज्दैनन् । कहिलेकाँही यही साधारण लक्षण कुनै गम्भीर रोगमा परिणत हुन्छन् जुन घातक पनि हुनसक्छन् । आँकडाका अनुसार महिलाको तुलनामा पुरुष कमै मात्रामा डाक्टरलाई भेट्न जान्छन् । यद्यपि, डाक्टरले भने पुरुषले केही विशेष लक्षणलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न नहुने बताउँछन् ।

    पिसाबमा समस्या : पिसाब फेर्न समस्या वा पीडा महसुस हुँदा प्रोस्टेट क्यान्सरको संकेत हुनसक्छ । प्रोस्टेट क्यान्सरको सुरुवात निकै सुस्त गतिमा हुन्छ र यसलाई कुनै पनि हालतमा नजरअन्दाज गर्नु हुँदैन । जब प्रोस्टेट ठूलो हुन्छ तब यसले पिसाबको नलीमा दबाब दिन्छ त्यसैले पिसाब फेर्न मुश्किल हुन्छ । ५० भन्दा बढी उमेरका पुरुषमा यसको लक्षण बढी देखिन्छ । यदि पिसाब फेर्न समस्या हुन्छ र बारम्बार बाथरुम जानुपर्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

    शरीरको कोठीमा परिवर्तन : कोठी वा मुसाका कारण पनि क्यान्सर हुनसक्छ । धेरैजसो मानिसहरुले यसमा हुने परिवर्तनलाई खासै वास्ता गर्दैनन् । यदि तपाईंको मुसा वा कोठीको आकार वा रङ फेरिइरहेको छ भने डाक्टरलाई यसबारे जानकारी दिनुहोस् । संसारभरी महिलाभन्दा बढी पुरुषमा छालाको क्यान्सर बढी देखिएको छ । यसका थुप्रै कारण हुन्छन् जस्तै पुरुष सनस्क्रिन कम लगाउँदैनन् । घाममा धेरै समय बिताउँछन् र डाक्टरको कम सम्पर्कमा रहन्छन् ।

    असामान्य गाँठा : यदि तपाईंको गोप्य अङ्गमा कुनै गाँठो देखिएको छ भने यसलाई ध्यान दिनुहोस् । यो पनि एक प्रकारको क्यान्सरको लक्षण हुनसक्छ जस्तै युवामा बढी पाइन्छ । टेस्टिक्युलर क्यान्सर साधारणतया १५ देखि ४९ वर्षका युवामा देखिन्छ र हरेक वर्ष लगभग यसका २,३०० नयाँ बिरामी भेटिन्छन् । टेस्टिक्युलर अर्थात् अण्डकोषमा हुने गाँठो दुख्न पनि सक्छ र नदुख्न पनि । त्यसैले यसको आकारमा कुनै पनि प्रकारको परिवर्तन भए यसलाई बेवास्ता भने नगर्नुहोस् ।

    छातीमा दुखाई : मांसपेशीको समस्या होस् वा पाचन तन्त्र बिग्रँदा हुने छाती दुखाई, यो समस्या धेरैजसो पुरुषमा भइरहन्छ । यदि छाती पोल्ने भइरहन्छ भने डाक्टरलाई भेटिहाल्नुहोस् । यो पनि पेट वा घाँटीको क्यान्सर, मुटु रोगको संकेत हुनसक्छ । महिलाको तुलनामा पुरुषलाई बढी हृदयघात हुन्छ । छाती दुख्ने तरिकामा ध्यान दिनुहोस् र डाक्टरलाई यसको सही जानकारी दिनुहोस् ।

    मूड र व्यक्तित्वमा परिवर्तन : मूडमा परिवर्तन हुनु डिप्रेशनको संकेत हुनसक्छ । संसारभरी ४५ वर्षभन्दा कम उमेरका पुरुषमा डिप्रेशनका कारण आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । यद्यपि, मूडमा परिवर्तन वा मानसिक तनाव हरेक पटक डिप्रेशन हुन्छ नै भन्ने होइन । यदि आफ्नो व्यक्तित्वमा कुनै प्रकारको परिवर्तन महसुस गरिरहनुभएको छ भने यसलाई कुनै पनि हालतमा नजरअन्दाज नगर्नुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution