• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दूधमा मखना मिसाएर किन खाने ? कुन–कुन रोग निको हुन्छ, जान्नुहोस् ५ अचम्मका फाइदाहरु बारे जन्नुहोस

  • संदेश पत्र
  • २०८१ जेष्ठ २, बुधबार (१२ महिना अघि)
  • फाईल तस्विर

    दूध स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मखनालाई दूधसँग खाँदा सुनमा सुगन्ध हुन्छ । किनभने, दूध र मखना दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । वास्तवमा मखानालाई क्याल्सियम, प्रोटिन, म्याग्नेसियम, आइरन, फ्याट र फस्फोरस जस्ता पोषक तत्त्वहरूको राम्रो स्रोत मानिन्छ । साथै दूधमा भिटामिन ए, भिटामिन डी, प्रोटिन र क्याल्सियम जस्ता पोषक तत्त्वहरू पाइन्छन् । यही कारणले गर्दा दुवैको सम्मिश्रणलाई पोषक तत्त्वको भण्डार मानिन्छ । यस्तो अवस्थामा यदि तपाईंले मखनालाई दूधमा भिजाएर खानुभयो भने, तपाईंको शरीरलाई आवश्यक सबै पोषक तत्त्वहरू एकसाथ प्राप्त हुनेछन् । दूधमा मखना मिसाएर खाँदा कमजोरी हटाएर रगतमा चिनीको मात्रा नियन्त्रणसमेत गर्न मद्दत गर्छ । अब प्रश्न उठ्छ दूधमा मखना मिसाएर खाँदा के फाइदा हुन्छ ? यसलाई खाने सही तरिका के हो ? भारतको यूएचएम जिल्ला अस्पताल, कानपुरका आयुर्वेदाचार्य डा. विभा वर्माले यी प्रश्नबारे जानकारी दिएकी छिन् ।

    दूधमा मखना भिजाएर खानुका पाँच चमत्कारी फाइदा

    ऊर्जा बढाउँछ

    शारीरिक कमजोरी हटाउन दूध र मखनाको मिश्रण बढी प्रभावकारी मानिन्छ । यदि कसैलाई कमजोरी र थकान महसुस भएमा तातो दूधमा मखना मिसाएर खाँदा फाइदा हुन्छ । स्मरण रहोस्, दूध र मखना दुवै प्रोटिन र आइरन जस्ता पोषक तत्त्वका राम्रो स्रोत हुन् । यस्तो अवस्थामा यी दुई सँगै खाँदा शरीरको कमजोरी हटेर ऊर्जा मिल्छ ।

    हड्डी बलियो बनाउँछ

    दूध र मखनाको मिश्रणले हड्डीको विशेष ख्याल राख्छ । हड्डी कमजोर हुने समस्यामा हुनुहुन्छ भने दूधमा मखना भिजाएर खान सक्नुहुन्छ । किनभने दूध र मखना दुवैमा क्याल्सियम प्रशस्त हुन्छ, जसले हड्डीलाई मजबुत बनाउँछ । यस्तै, दूधमा मखना मिसाएर नियमित रूपमा खाने गर्दा पनि जोर्नी दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । यसका साथै यसको सेवनले अर्थराइटिसको समस्याबाट पनि राहत मिल्छ ।

    ब्लड सुगर नियन्त्रणमा रहन्छ

    दूधमा मखना मिसाएर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । चिनीको मात्रा नियन्त्रण गर्न पनि यसको सेवन गर्न सकिन्छ । मखानामा हाइपोग्लाइसेमिक र एन्टिअक्सिडेन्ट जस्ता तत्त्व पाइन्छन् जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसको नियमित सेवनले मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ । यद्यपि, यो सम्मिश्रणको सेवन गर्नु अघि विशेषज्ञ सल्लाह भने आवश्यक छ ।

    मुटुलाई स्वस्थ राख्छ

    मुटुसँग सम्बन्धित समस्या कम गर्न दूध र मखना प्रभावकारी मानिन्छ । मनतातो दूधमा मखना मिसाएर खाने सल्लाह दिइन्छ । वास्तवमा, मखाना म्याग्नेसियम, पोटासियम र फ्लेभोनोइड्स जस्ता धेरै पोषक तत्त्वहरूको राम्रो स्रोत हो, जसले हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । यस मिश्रणको नियमित सेवनले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्छ ।

    निद्रा लगाउँछ

    दूधमा मखना मिसाएर खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यसले तपाईंलाई अनिद्राबाट बचाउने काम गर्छ । दूधमा यस्ता धेरै तत्त्वहरू पाइन्छन् जसले निद्राको समस्यालाई रोक्न मद्दत गर्छ । यो सम्मिश्रणको सेवन राती सुत्नु अघि गर्नु अधिक लाभदायी मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution