• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अन्डाको पहेँलो भाग खाने कि नखाने ? खादा के हुन्छ ? आज हामी जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८१ जेष्ठ २, बुधबार (१२ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । अन्डा पोषक तत्त्वको पावर हाउस हो । यसमा कयौँ प्रकारको भिटामिन, मिनरल्स हुन्छ । यसको सेवनबाट उच्च मात्रामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ ।

    अन्डामा भिटामिन बी२ (राइबोफलेभिन), भिटामिन बी१२, भिटामिन डी, सेलेनियम र आयोडिन पाइन्छ । यसमा भिटामिन ए र फोलेट, बायोटिन, पेन्टोथेनिक एसिट पनि भरपुर मात्रामा पाइने भएकोले यो उच्च पौष्टिक र स्वास्थ्यवर्द्धक खाद्य वस्तुमा पर्दछ । तर कयौँ मानिसहरू अन्डाको सेता हिस्सा मात्रै खानु पर्छ पहेँलो भाग खानु हुँदैन भन्छन् ।

    दिनहुँ अन्डाको सेवन गर्दा हाम्रो शरीरले १३ प्रकारको पोषक तत्त्व पाउँछ भनेर विज्ञानले भन्छ । तर केही व्यक्तिले चाहिँ अन्डाको पहेँलो भागमा अनहेल्दी कोलस्ट्रोल धेरै हुने र यसले क्षति पुर्‍याउँछ भनेर भन्छन् । तर अन्डाको पहेँलो भागमा कयौँ खाले भिटामिन र मिनरल्स पाइन्छ ।

    पहेँलो भाग फ्याकेर सेतो भाग मात्रै खाँदा ती भिटामिन र मिनरल्स शरीरले पाउँदैन । अन्डाको सेतो हिस्सा मात्रा खाँदा आधाभन्दा कम पोषक तत्त्व पाइन्छ । अन्डाको सेतो हिस्सामा प्रोटिन मात्रै हुन्छ । तर पहेँलो हिस्सामा झन् धेरै पोषक तत्त्व हुन्छन् ।सेतो हिस्सामा भिटामिन के, भिटामिन ए, भिटामिन डी हुन्छ । यसमा भिटामिन बी कम्प्लेक्स पनि हुन्छ । आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ । अन्डाको पहेँलो हिस्सामा पनि आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ ।

    तर सेतो हिस्साको तुलनामा पहेँलो हिस्सामा पोषक तत्त्व धेरै हुन्छ । पहेँलो हिस्सामा हुने कोलेस्ट्रल, सोडियम र फ्याटबाट समस्या हुन सक्छ भन्ने कुरा भ्रामक भएको डाक्टरहरू बताउँछन् । दिनहुँ व्यायाम गर्ने, र सन्तुलित भोजन गर्नेहरूलाई फ्याट र कोलेस्ट्रलको चिन्ता गर्नु पर्दैन ।

    कोलस्ट्रोलले टेस्टोस्टेरोनलाई बढाउने भएकोले तौल घटाउन र मशल्स बनाउन पनि यो चाहिन्छ । यसबाट मशल्स बन्छ अनि हाड पनि बलियो रहन्छ । अन्डाको पहेँलो हिस्साबाट शरीरले निकै धेरै भिटामिन र मिनरल्स पाउँछ । यसमा फ्याट पनि धेरै हुन्छ । यसले पेट भरिएको महसुस गराउँछ र के खाऊँ के खाऊँ हुन्न ।

    सेतो अन्डाको तुलनामा सिङ्गै अन्डामा क्यालोरी धेरै हुन्छ । तपाई ४ ओटा अन्डाको सेतो हिस्सा मात्रै खानु हुन्छ भने २ ओटा सिङ्गै अन्डा खानु राम्रो हो । ४ वटा अन्डाको सेतो हिस्साको तुलनामा २ ओटा सिङ्गै अन्डामा पोषक तत्त्व धेरै पाइन्छ । तर अन्डा धेरै खानु हुन्न । यसलाई सीमित मात्रामा मात्रै खानु पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution