• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / समाचार
  • २१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • डोको बोकेर विमानस्थल पुगे पर्यटक, लगेज जसरी विमानमा लैजान पाइन्छ डोको ?

  • संदेश पत्र
  • २०८१ बैशाख ३१, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । नेपाल घुम्न आएका पर्यटकले डोको बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक पर्यटक हातमा लगेज तान्दै पिठ्युँमा डोको बेकेर गएको तस्बिरमा देख्न सकिन्छ ।

    नेपालको मौलिक उत्पादन बोकेर विदेशी पर्यटक गएको भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले लगेजको स्थानमा डोकोको प्रयोग गर्न सकिने तर्क गरिरहेका छन् ।पर्यटकले नेपाली मौलिक सामग्रीलाई माया गरेर सामान राखेर लैजान लागेको भन्दै चर्चा भइरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले डोकोमा सामान राखेर पर्यटकले सम्बन्धित देश लैजान पाउँछ कि पाउँदैन भन्ने प्रश्न गरिरहेका छन् ।

    के आधुनिक लगेजको सट्टा डोकोमा सामान राखेर विमानबाट लैजान पाइन्छ ? यस प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालकाका अधिकारी कुन यात्रुले के सामान ल्याउँछन् भन्ने विषय आफूहरुको चासोको विषय नभएको बताउँछन् ।

    यात्रुले कागजात बोकेको छ कि छैन ? ऊ वैधानिक छ कि छैन मात्रै आफूहरुले हेर्ने जवाफ अध्यागमन कार्यालयका अधिकारीको छ ।विमानस्थलस्थित भन्सार कार्यालयले पनि यात्रुले ल्याउने सामानको जेकजाँज मात्रै गर्ने जिम्मा आफूहरुको भएकोले उसले डोको लैजान पाउने वा नपाउने विषय आफूहरुलाई जानकारीमा नभएको बताएको छ ।

    विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनाल पर्यटकले डोकोमा सामान ल्याएको अवस्थामा भन्सार जाँचपास हुने बताउँछन् ।‘विमानस्थल भन्सारकको काम सामानाको भन्सार जाँच गर्ने हो,’ उनले भने, ‘ डोकोको र त्यसमा रहेको सामान लैजाने वा नलैजाने भन्ने सम्बन्धित वायुसेवाको काम हो ।’

    त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता सुभाव झाले भने प्याकिङ नभएको सामान लैजान अनुमति नभएको बताए ।यात्रुले ल्याउने सामान लगेजमा, झोलामा वा प्याक गरेको अवस्थामा लान/ल्याउन पाउने भए पनि खुला रुपमा लैजान नमिल्ने उनी बताउँछन् ।

    ‘प्याकिङ नगरेको सामान खस्ने, टुट्ने र हराउने हुन्छ त्यसैले प्याकिङ नगरेका सामान जहाजबाट लैजान मिल्दैन,’ उनले भने ।पर्यटकले डोकोमा सामान लिएर विमानस्थलमा गइरहेको तस्बिरबारे गरिएको प्रश्नमा झाले प्याकिङ गरेर सामान नखस्ने गरी लैजान सकिने बताए ।

    ‘पर्यटकले डोकोमा सामान ल्याएको छ भने त्यसलाई प्याकिङ गरेर सामान नखस्ने गरी र बाहिरबाट डोको नदेखिने गरी प्याक गरेको अवस्थामा त्यसलाई लगेज नै मानेर लैजान सकिन्छ’ उनले भने ।अहिले सामाजिक सञ्जालमा पर्यटकले सामानसहित बोकेको डोको उनले लान पाए/नपाएको विषयमा आफूहरुलाई जानकारी नभएको विमानस्थलमा खटिएका निकायका अधिकारीहरुको भनाइ छ ।

    कुन देशका यात्रुले कहिले डोकोमा सामान राखेर लगे भन्नेबारे एकिन जानकारी नभएको उनीहरुको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution