• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हाम्रो गाउँ घरमा पाइने बोझो हुन्छ यति धेरै रोगको औषधि, यसरी गर्नुहोस् प्रयोग

  • संदेश पत्र
  • २०८१ बैशाख २९, शनिबार (१२ महिना अघि)
  • फाईल तस्विर

    घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला।आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्:

    प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल रिसर्चले पुष्टि गरेको छ। शरीर लठ्याउने औषधिमा बोझोको प्रयोग गर्न सकिन्छ। सामान्य अवस्थामा सुकाएर तयार पारिएको बोझो सेवन गर्दा शारीरिक दुखाइमा आराम दिन्छ। पेट दुख्दा बोझो चुस्दा आराम मिल्छ। यसमा हुने आर्सोन र बेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ।

    आयुर्वेद ग्रन्थहरूका अनुसार मेध्य, कण्ठ्य, वेदनास्थप, सुलहर र शोथहर कर्म गर्ने भएकाले मानसिक तनाव, हिस्टेरिया, अनिद्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्या समाधानमा पनि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ। बोझोले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्ने आयुर्वेदिक ग्रन्थहरूमा लेखिएको छ ।

    एउटा सानो टुक्रो मुखमा राखेर लामो समयसम्म नियमित चुस्दा फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई बोझो निकै उपयोगी हुन्छ। जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ। बोझो सेवनले श्वासप्रश्वासको गति कम गर्न पनि भूमिका खेल्छ। यसकारण दमरोगीहरूका लागि पनि बोझो उपयोगी जडीबुटी हो।

    बोझोको टुक्रा मुखमा राखेर चुस्दा घाँटीको कफ निकाल्न भूमिका खेल्छ। पेटको गडबडीमा पनि बोझो सेवन उपयोगी हुन्छ। पिसाब तथा दिसा खुलाउने, पेटमा असहज हुँदा बमिट गराउन, पेटमा अत्यधिक ग्यास भए निकाल्न बोझोलाई ‘कार्मिनेटिभ’ (पेटको ग्यास फालेर आरम दिने उपचार) को रूपमा प्रयोग गरिन्छ। पिलो, जोर्नीमा निम्तिने पीडालगायत कतिपय बाह्य समस्यामा पनि बोझोको रस प्रयोग गर्न सकिन्छ।

    आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्:

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution