• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शरीरका लागि चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू जानी राखौ

  • संदेश पत्र
  • २०८१ बैशाख २३, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । कालो मरीच संसारमा सबैभन्दा धेरै प्रयोग हुने मसला मध्ये एक हो। यसको स्वाद पिरो र हल्का मसलेदार हुन्छ, जसले धेरै परिकारको स्वाद बढाउँछ। कालो मरीच स्वास्थ्यका लागि पनि निकै चमत्कारी मानिन्छ । यसमा शक्तिशाली औषधीय तत्त्वहरू छन्, जसका कारण आयुर्वेदमा धेरै रोगहरूको उपचारमा पनि यसको प्रयोग गरिन्छ।

    स्वास्थ्य सुधारका लागि परापूर्वकालदेखि नै कालो मरीचको सेवन गरिँदै आएको छ । कालो मरीचको स्वास्थ्य लाभ धेरै अनुसन्धानहरूमा पुष्टि भएको छ र यसलाई धेरै समस्याहरूबाट राहत प्रदान गर्न प्रभावकारी मानिएको छ।

    एन्टिअक्सिडेन्टको भण्डार कालो मरीचलाई शक्तिशाली एन्टिअक्सिडेन्टको भण्डार मानिन्छ। यी एन्टिअक्सिडेन्टहरूले फ्री रेडिकलको हानिकारक प्रभावहरूलाई शरीरमा पुग्नबाट रोक्छ। हेल्थलाइनको प्रतिवेदनका अनुसार प्रदूषण, चुरोटको धुवाँ र सूर्यको किरणजस्ता चिजको सम्पर्कले फ्री रेडिकलहरू उत्पन्न हुन सक्छ, जसले हृदयाघात र क्यान्सरजस्ता घातक रोगहरूको जोखिम बढाउन सक्छ। कालो मरीचमा पाइने पिपेरिनले शरीरलाई यी फ्री रेडिकलहरूबाट बचाउँछ र मानिसहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।

    मस्तिष्कका लागि फाइदाजनक :
    कालो मरीच हाम्रो मस्तिष्कका लागि निकै फाइदाजनक मानिन्छ । अध्ययनले कालो मरीचमा पाइने पिपेरिनले मस्तिष्कको कार्य क्षमतामा सुधार गर्ने देखाएको छ । विशेषगरी अल्जाइमर्स र पार्किन्सनजस्ता समस्या भएका मानिसहरूले कालो मरीचको सेवनले धेरै हदसम्म राहत पाउन सक्छन् । कालो मरीचले स्मरणशक्ति बढाउन सक्छ। यदि तपाईं आफ्नो स्मरणशक्तिलाई तीखो बनाउन चाहनुहुन्छ भने तपाईं एक निश्चित सीमा भित्र कालो मरीचको सेवन गर्न सक्नुहुन्छ। यसले लामो समयसम्म आफ्नो स्मरणशक्तिलाई तेजिलो राख्न मद्दत गर्छ।

    रगतमा चिनी नियन्त्रण गर्छ :
    धेरै अध्ययनहरूले कालो मरीचमा पाइने पिपेरिन एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा सुधार गर्न सक्छ। मरीचको सेवनले मधुमेहका बिरामीलाई ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को अध्ययनमा, ८६ जना मानिसहरूलाई ८ दिनको लागि पिपेरिन र अन्य तत्त्वहरू समावेश गरिएको सम्मिश्रण दिइयो जसले उनीहरूको शरीरको इन्सुलिन संवेदनशीलतामा उल्लेखनीय सुधार ल्यायो। इन्सुलिन संवेदनशीलतामा सुधारको कारण चिनीको स्तर नियन्त्रणमा रहन्छ। तर, यस सम्बन्धमा अझै अनुसन्धान आवश्यक भने छ।

    क्यान्सरको जोखिम कम गर्छ :
    कालो मरीचको सेवनले क्यान्सरको जोखिम पनि कम गर्छ । वास्तवमा, कालो मरीचमा एक सक्रिय तत्त्व हुन्छ जसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई कम गर्न सक्छ। यसले क्यान्सर रोक्न मद्दत गर्न सक्छ। यसबाहेक कालो मरीचमा कोलेस्ट्रोल घटाउने गुण पनि हुन्छ । कोलेस्ट्रोल बढेको समस्याबाट पीडित व्यक्तिले कालो मरीचको सेवन गर्नुपर्छ । तर, यसअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

    सुन्नेको कम गर्छ :
    कालो मरीच हाम्रो शरीरको सुन्निने समस्या कम गर्न प्रभावकारी हुन्छ। यदि शरीरका विभिन्न भागहरूमा सुन्निने समस्या बढ्यो भने यसले गठिया, हृदय रोग र मधुमेह निम्त्याउन सक्छ। कालो मरीचमा पाइने तत्त्वहरूले शरीर सुन्निने समस्या कम गर्न मद्दत गर्दछ। यसले एलर्जी, दमलगायत धेरै रोगहरूको जोखिम कम गर्न सक्छ। यसले मौसमी एलर्जीबाट पनि धेरै हदसम्म राहत दिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution