• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भूलेर पनि नगर्नुहोस् यी २ व्यक्तिले प्याजको सेवन, नत्र हुनेछ विष बराबर

  • संदेश पत्र
  • २०८१ बैशाख २३, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    नेपाली किचनमा प्याजको प्रयोग धेरै भन्दा धेरै गर्ने पाइएको छ । प्याज बिना कुनै पनि परिकार अधुरो जस्तो लाग्ने गर्दछ । धेरै व्यक्तिहरु भोजन गर्ने समयमा लिादको रुपमा काँचो प्याजलाई सेवन गर्ने गरेको देख्ने गरेका छौँ । बहुतै कम व्यक्ति हुन्छन् जसलाई प्याज खान मन पर्दैन । फेरी कोही यस्ता व्यक्ति पनि हुन्छन् जसलाई काँचो प्याजको सलाद बिना खाना हजम नै हुने गर्दैन ।

    काँचो प्याजले कब्जीयत र कान दुख्ने जस्ता समस्याबाट छुटकारा दिलाउँदछ । तर के तपाईलाई थाहाँ छ ? कुनै व्यक्तिहरुलाई भने काँचो प्याजको सेवन गर्नु हानीकारक हुन्छ । प्याजमा भरपुर मात्रामा पोषक तत्व र प्रोटेक्टिव कम्पाउन्ड सामिल हुने गर्दछ जुले तरह तरहको बिमारीबाट लड्नमा हामीलाई मद गर्दछ । प्याजमा औषधीय गुण हुनाले यसको प्रयोग कयौँ प्रकारको बिमारीमा पनि हुने गर्दछ ।

    आजसम्म तपाईले काँचो प्याजबाट हुने फाइदाहरु सुन्नुभएको होला तर आजको यस पोष्टमा हामी तपाईलाई काँचो प्याजबाट हुने बेफाइदाको बारेमा कुरा गर्नेछौँ । वास्तवमा केही यस्ता खास व्यक्तिहरुलाई काँचो प्याजको सेवन गर्नु हुँदैन । काँचो प्याजको सेवन गर्नु यस्ता व्यक्तिहरुका लागी ज्यानै लिने पनि साबित हुनसक्छ । तल पढ्नुहोस् कस्ता व्यक्तिले काँचो प्याज खानबाट बच्नुपर्दछ ।

    काँचो प्याजको फाइदा, 

    कब्जीयत हुन नदिनु: काँचो प्याजमा अधिक मात्रामा फाइबर पाइने गर्दछ जसले पेटभित्र टाँसिएर रहेका खानालाई बाहिर निकाल्न मद तगर्दछ । यसले पेटलाई सफा गर्दछ । त्यसैले जुन व्यक्तिलाई कब्जियतको समस्या छ त्यस्ता व्यक्तिले प्याजको सेवन गर्नु पर्दछ । ब्लड प्रेसर नर्मल: काँचो प्याजले हाई ब्लड प्रेसरलाई नर्मल बनाउँनमा हाम्रो मदत गर्दछ । यसले बन्द रहेको रगतको धमनीलाई खोल्दछ जसले हर्टअट्याक हुने जस्तो बिमारीको सम्भावनालाई क मगर्दछ ।

    नर्मल कोलेस्ट्रोल बनाउँनमा मदत: काँचो प्याजमा एमिनो एसिड र मिथाइल सल्फाइड पाइने गर्दछ । जसले कोलेस्ट्रोललाई कम गराएर र नर्मल कोलेस्ट्रोललाई बढाउँनमा हाम्रो मदत गर्दछ । डाइबिटिजलाई फाइदा: काँचो प्याज डाइबिटिजलाई पनि फाइदा पुग्ने गर्दछ । यसले शरीरमा रहेको इन्सुलिनको. मात्रालाई बढाउँदछ । त्यसैले डाइबिटिजका बिरामीलाई प्याज खाने सल्लाह दिने गरिन्छ ।

    यी २ व्यक्तिले गर्नुहुँदैन काँचो प्याजको सेवन,

    रगतको कमी भएका व्यक्तिहरु: यस बाहेक, जो रगतको कमीबाट पीडित छन् उनीहरुले पनि काँचो प्याज को सेवन गर्नु हुदैन । रगतको कमीका कारण एक व्यक्ति एनिमिया नामक रोग बाट ग्रस्त हुन्छ। यो रोगमा फलाम को कमी हुन्छ, जसको कारण रगत को उत्पादन घट्छ ।त्यसैले, यदि तपाइँको शरीरमा रगत को मात्रा पनि कम छ, तब काँचो प्याज को सेवन अब बन्द गर्नुहोस् ।

    काँचो प्याज खाएर रगतको स्तर धेरै कम हुन्छ जसको कारण धेरै समस्याहरु पैदा हुन थाल्छन् ।

    लीवरको समस्याबाट जोडिएका व्यक्ति: जो व्यक्ति लीवरको समस्याबाट गुज्रेका छन् त्यस्ता व्यक्तिलाई काँचो प्याज नखाने सल्लाह दिने गरिन्छ । यस्ता व्यक्तिलाई काँचो प्याजको सेवन एक विष बराबर हुन्छ । वास्तवमा काँचो प्याजले लीवरको समस्यालाई अझ बढि समस्यामा पार्दछ जसको कारण धेरै समस्याहरुको सामना गर्नुपर्दछ । त्यसैले यदि तपाई लीवरको समस्यासँग जोडिनुभएको छ भने आजैबाट कााँचो प्याज खान छोड्नुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution