• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पायल्स भएकाले यस्ता खानेकुरा खानु हुँदैन जानी राखौ

  • संदेश पत्र
  • २०८१ बैशाख २३, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    दिसा गर्दा रगत आउँने, मलद्वारमा मासु पलाएको, दुख्ने, सुन्निने चिलाउने लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरको झुप्पाजस्तो पलाएको छ भन्ने गरेको पनि सुनिन्छ । यो समस्या नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउँछ भने कसैलाई आउँदैन । पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, अनियमित खानपान, रक्सी आदिको सेवनका कारण पायल्स हुने गर्छ ।

    कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेलामा नहुनु पायल्स रोगको लक्षण हुन् । शरीरलाई आवश्यक भन्दा बढी खाना खानु तथा जीवनशैली एकनासको नभए पायल्सले सताउन सक्छ ।

    पाइल्स भएकाहरुले पानी प्रशस्त पिउने, हरियो सागपात खाने, फलफुल खाने, खानासँग मुला, काँक्रो, गाँजर खाने, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनियाँ, लौका खानु राम्रो हुन्छ । साथै कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने र नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया अन्तिम उपचार हो । कहिलकाही शल्यक्रिया एक पटकमा नसकिएमा दुई वा तीन पटक पनि गर्नु पर्ने हुन्छ ।

    पायल्सका बिरामीले के नगर्ने के नखाने ?

    पिरो, चिल्लो तथा मसलेदार खाना, माछामासु धेरै सेवन नगर्ने, कब्जियत गराउने खालका खानेकुरा खानु हुँदैन । उपचार पद्धति पायल्स भै सकेपछि शल्यचिकित्ससँग परामर्श लिनुपर्छ । यसलाई जाँच गरिसकेपछि ग्रेडिङ्ग गरिन्छ । ग्रेडिङ्ग अनुसार उपचार फरकफरक हुन्छ । तेस्रो ग्रेड भन्दामाथि भएमा अप्रेशन गर्नै पर्ने हुन्छ । तेस्रो भन्दा कम ग्रेड भए पनि रक्तचाप बढी भएको खण्डमा कहिलेकाही अप्रेशन नै गर्नु पर्ने हुन्छ । साधारणतया पायल्स शुरु भएको थाहा भएमा सागसब्जी बढी खाने पानी धेरै पिउने, माछा, मासु कम खाने, भारी कुराहरु नउठाउने, नियमित रुपमा दिसा गर्ने बानी बसाउनु पर्छ । पायल्स कहिलेकाही प्रोष्टेडको बिरामीसँग सम्वन्धित हुन्छ । यसो भएमा प्रोष्टेडको उपचार पनिसँगै गर्नु पर्ने हुन्छ ।

    अप्रेशन कस्तो हो र कति समयमा ठिक हुन्छ ?

    यो मध्यम खालको अप्रेशन हो । यो अप्रेशन दुई प्रविधिबाट गर्न सकिन्छ । नयाँ प्रविधिमा स्टाप्लरको प्रयोग हुन्छ । जुन सर्वसाधारणका लागि महंगो पर्न जान्छ । अर्को भनेको प्रचलित शल्यक्रिया पद्धति हो । जसमा दुखाई अलि बढी हुन्छ तर ६ हप्ता जतिमा राम्रोसँग निको हुन्छ र दोहोरिने संभावना निकै कम हुन्छ । अन्त्यमा, पायल्स भएर अप्रेशन गरेका बिरामीले खानेकुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ, मुख्यतया कब्जियत हुन नदिने र पानी प्रशस्त मात्रामा पिउनु पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution