• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधुमेहका बिरामीले भुलेर पनि खान नहुने यी ६ खाने कुराहरूको बारेमा आज हामी चर्चा गर्ने छौ

  • संदेश पत्र
  • २०८१ बैशाख २३, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । मधुमेहका बिरामीले औषधि भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठिकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ ।नेपालमा मात्रै होइन विश्वभर नै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । तर थोरै लापरबाहीले पनि सुगरको मात्रा बढ्न सक्ने भएकोले डाक्टरहरूले पनि मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल राख्ने सल्लाह दिने गरेका छन् । मधुमेह २ प्रकारका हुन्छन् । टाइप १ र टाइप २ ।

    विश्वभर मधुमेहका ८ प्रतिशत बिरामी मात्रै टाइप १ बाट पीडित छन् । बाँकी सबै टाइप २ बाट ग्रस्त छन् । टाइप १ मा शरीरले इन्सुलिन नै बनाउन सक्दैन ।यसमा प्रतिरक्षा प्रणालीले नै इन्सुलिन बनाउने कोशहरूमा हमला गर्न थाल्छ र त्यसलाई नष्ट गरिदिन्छ । टाइप २ मधुमेह भने शरीरले आवश्यक मात्रामा इन्सुलिन बनाउन वा उपयोग गर्न सक्दैन । आजको यस लेखमा हामीहरू मधुमेहका बिरामीले खानै नहुने केही वस्तुबारे कुराकानी गर्नेछौँ ।

    १. ट्रान्स फ्याटः

    मधुमेहबाट पीडित मानिसहरूले खानामा चिल्लो वा तेलको सेवनलाई नियन्त्रणमा राख्नु पर्छ । यसो नगर्दा मुटुसम्बन्धी रोग लाग्ने खतरा बढ्न सक्छ । ट्रान्स फ्याट २ प्रकारको हुन्छ । एउटा जनावरमा पाइन्छ । यो मानिसका लागि निकै हानिकारक हुन्छ । अर्को भने कृत्रिम अर्थात् हाइड्रोजनीकृत वनस्पति तेल हो । यो अति नै खतरनाक हुन्छ । यी दुवै खाले ट्रान्स फ्याटको सेवन नगर्न डाक्टरहरू सल्लाह दिन्छन् ।

    २. ग्लाइसेमिक इन्डेक्स उच्च भएका फल

    मधुमेहका बिरामीले सधैँ ग्लाइसेमिक इन्डेक्स न्यून भएका फल सेवन गर्नु पर्छ । ग्लाइसेमिक इन्डेक्स उच्च भएको फलको सेवनबाट सकेसम्म खानु हुन्न । फलमा ग्लाइसेमिक इन्डेक्स धेरै हुनको अर्थ यसमा कार्बोहाइड्रेट्स धेरै छ भन्ने हुन्छ । कुनै पनि भोजनले खाने व्यक्तिको सुगरको स्तर कति छिटो बढाउँछ भन्ने नाप्न ग्लाइसेमिक इन्डेक्सको प्रयोग गरिन्छ । बेरी, अंगुर, आरु, नास्पाती, सुन्तला र खुर्पानीमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । तर खरबुजा र भुँइकटहरमा ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ ।

    ३. प्रशोधित आँटा

    प्रशोधित आँटा पनि मधुमेहका बिरामीका लागि खतरनाक हुन सक्छ । यो शरीरमा भित्रसम्म गएर छिटो छिटो ग्लुकोजमा बदलिन्छ । यसले रगतमा चिनीको मात्रालाई बढाइदिन्छ । त्यसैले मधुमेहका बिरामीले सकेसम्म प्रशोधित आटा अर्थात् मैदाजस्ता चिजबाट बनेका खानेकुरा खानु हुन्न ।

    ४. तारेको वा भुटेको खानेकुरा

    तारेको वा भुटेको खानेकुरामा चिल्लो निकै हुन्छ । फ्याट बिस्तारै पच्छ । त्यसैले यो रगतमा सुगर बढाउने कारण बन्न सक्छ । मधुमेहको बिरामीलाई डाक्टरहरूले भुटेको वा तारेको वा धेरै तेल हालेर बनाइएको खानेकुरा नखान सल्लाह दिन्छन् ।

    ५. रक्सी:

    मधुमेहका बिरामीले रक्सी पनि खानु हुन्न । यी बिरामीका लागि रक्सी सबैभन्दा खराब खाद्य पदार्थमध्ये एक हो । खाली पेटमा यसको सेवन गर्दा ग्लुकोजको स्तर कम हुने खतरा हुन सक्छ ।

    ६. चर्को नुन

    नुन धेरै भएको खानेकुरा मधुमेहका बिरामीका लागि सबैभन्दा खराब भोजनमा पर्दछ । यसलाई रक्त चाप बढाउने मुख्य कारणको रूपमा लिइन्छ । मधुमेह भए पनि नभए पनि दैनिक भोजनमा सकेसम्म कम नुन खान सल्लाह दिइन्छ । खास गरी चिप्स, फ्रेञ्च फ्राइज र अन्य नुनिला खाद्य पदार्थहरुले स्वास्थ्यमा क्षति पुर्‍याउँछन् । तपाईंलाई पनि मधुमेह छ भने माथि उल्लेख गरिएका खानेकुराहरू सकेसम्म नखानु होला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution