• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने बहुउपयोगी फल कटहरको बारेमा आज हामी चर्चा गर्ने छौ

  • संदेश पत्र
  • २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन् । दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा र मेवाका स्वादहरुको सम्मिश्रण हुन्छन् । काँचोमा तरकारीको रुपमा पकाएर खान सकिने तथा पाकेपछि सोझै मीठो फलको रुपमा यसको गुदी खान सकिन्छ ।

    यो अहिलेसम्म ज्ञात रुखमा फल्ने फलहरुमा सबैभन्दा ठूलो फल पनि हो । यो फल आकारमा ३ फिट लामो र २० इन्च चौडासम्म हुने गर्छ । पाकेको अवस्थामा एउटै कटहर २७ किलोसम्मको पनि हुन सक्छ ।कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, खाद्य फाइबरहरु, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरु पाइन्छन् । यो पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो ।

    कटहरको नियमित सेवनले मानिसको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गर्छ । अझ पाकेको कटहरको सेवनले त क्यान्सरको सम्भावनालाई समेत कम गराउने अध्ययनहरुले देखाएको छ । कटहरको सेवन गर्ने गर्नाले मानिसको मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरु राम्ररी पच्ने गर्छ ।

    कटहरले खानेकुराको समेत काम गर्ने गर्छ । एउटा पाकेको कटहरको १० गेडा फल खाने हो भने हामीलाई कैयौं घण्टासम्म भोक नै पनि लाग्दैन अर्थात् हामी अघाउने गर्छौं । कतिपय मानिसहरु त कतिसम्म मान्छन् भने यो खाद्यान्नको अभाव भएको अवस्थामा भोकमरीलाई कम गर्नका लागि एउटा राम्रो खाद्यस्रोत समेत बन्न सक्छ ।

    यहाँ आज हामी कटहरका ११ फाइदाहरु बारे यस भिडियोमा प्रस्तुत गर्ने छौ
    शक्तिको स्रोत

    कटहर कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा हुने फ्रुक्टोसले खानेबित्तिकै मानिसलाई तत्कालै शक्ति प्रदान गर्ने गर्छ । पाकेको कटहरको फलमा ९२ प्रतिशत त कार्बोहाइड्रेड नै हुन्छ । एक कप पाकेको कटहरुमा ४० ग्राम कार्बोहाइड्रेड हुने गर्छ, जसले हामीलाई घण्टौंसम्म शक्ति प्रदान गर्न सक्छ ।

    थाइराइडको समस्यामा उपयोगी

    थाइराइडका समस्या हुनेहरुका लागि कटहरको सेवन उपयोगी मानिन्छ । अरु फलहरुमा जस्तै कटहरमा पनि शरीरका लागि आवश्यक खनिज तत्वहरु पर्याप्त मात्रामा पाइने गर्छ । विशेषतः कटहरुम पाइने तामाले थाइराइडको कार्यलाई सही ढंगले सुचारु गर्न सहयोग गर्छ । यसले थाइराइड हर्मोनहरुलाई नियमित गर्ने काम गर्छ ।

    प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

    धेरै जसो फलफूलहरुमा पर्याप्त मात्रामा पाइने भिटामीन सीले मानिसको रोग प्रतिरोधी क्षमता बलियो बनाउने काममा सहयोग गर्छ । कटहरमा मनग्गे मात्रामा पाइने भिटामीन सीका साथै सहजै पच्ने गुलियोले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ । कटहरमा पाइने गुलियोले रोग प्रतिरोधी क्षमतालाई बढी क्रियाशील बनाउने तथा त्यसमा पाइने पोलिस्याकराइड्सले किटाणुविरुद्ध लड्नका लागि इम्युन सिस्टमलाई उत्प्रेरित गर्ने गर्छ ।

    रक्तचाप नियन्त्रित गर्छ

    शरीरलाई दैनिक रुपमा चाहिने पोटासियमको आवश्यकताका १४ प्रतिशत एक एक कप पाकेको कटहर खाँदा आपूर्ति हुन सक्छ । कटहरमा मनग्गे मात्रामा पाइने पोटासियमले रक्तचापलाई सही अवस्थामा नियन्त्रित राख्न सयोग गर्छ ।

    सही पाचन

    कटहरमा पर्याप्त मात्रामा खानयोग्य फाइबरहरु हुन्छन् भने त्यसमा पर्याप्त मात्रामा पानी समेत पाइन्छ । यी दुवै चीजहरुले हाम्रो पाचन प्रणालीलाई सही ढंगले काम गर्न सहयोग गर्छ र हामीलाई कब्जियतलगायत पाचनप्रणालीसम्बन्धी समस्याहरुबाट जोगाउँछ ।

    आँखाको ज्योति बढाउँछ

    कहटरमा फ्लाभोनोइडस् र फेनोल जस्ता एन्टिअक्सिडेन्ट तत्वहरु पर्यापत मात्रामा पाइन्छ । यी तत्वहरुले हाम्रा खराब भएका कोषहरुमा पैदा हुने विकारहरुलाई डिएनए तहमै हटाउने काम गर्छ । अक्सिजन र्याडिकल्सको रुपमा पैदा हुने त्यस्ता विकासहरुले रेटिनाका कोषहरुलाई नोक्सान गर्ने र आँखाका समस्याहरु पैदा गराउने सम्भावना रहन्छ ।कटहरमा पर्याप्त मात्रामा भिटामीन ए पनि पाइन्छ । १६५ ग्राम कटहरले हाम्रो शरीरलाई दैनिक आवश्यक पर्ने भिटामीन एकको १० प्रतिशत आवश्यकता पूर्ति गरिदिन्छ ।

    क्यान्सर प्रतिरोधी क्षमता

    कटहरमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्वहरु पाइने गर्छ । तिनले हाम्रा कोष डीएनएहरुलाई नष्ट हुनबाट जोगाउँछ । स्टार्चयुक्त टाँसिने प्रकृतिको हुनाले पाकेको कटहरको फलले आन्द्रालाई सफा तुल्याउने काम पनि गरिरहेको हुन्छ । र, त्यो क्रियाबाट यसले हामीलाई आन्द्राको क्यान्सर लाग्ने सम्भावनाबाट बचाउने काम पनि गरिरहेको हुन्छ ।

    रक्तअल्पताबाट बचाउँछ

    खनिजतत्वहरु र भिटामीनहरु पर्याप्त मात्रामा आपूर्ति हुन नपाउँदा रातो रक्तकोष र हेमोग्लोबनबीचको संश्लेषण गर्ने प्रक्रियामा गडबडी पैदा हुन जान्छ, जसले गर्दा हामीलाई रक्तअल्पताको समस्याले सताउने गर्छ । तर कटहरमा खनिज पदार्थहरु तथा भिटामीन ए, सी, इ का साथसाथै फोलिक एडिस, नाइसिन र भिटामीन बी६ पाइन्छ । यसबाहेक, कटहरमा रातो रक्तकोष उत्पादनका लागि आवश्यक म्याग्नेस, म्याग्नेसियम र कपर पनि पाइन्छ । त्यसैले कटहरको नियमित सेवनले हामीलाई रक्तअल्पताको समस्याबाट समेत बचाउने काम गर्छ ।

    हड्डी बलियो बनाउँछ

    हड्डी बलियो र स्वस्थ रहनको लागि सबैभन्दा आवश्यक तत्व क्याल्सियम हो । त्यो कटहरमा पाइन्छ । एक मुठ्ठी कटहरुमा करिब ५६.१ ग्राम क्याल्सियम हुन्छ । त्यो भनेको हाम्रो दैनिक क्याल्सियम आवश्यकताको करिब ६ प्रतिशत हो । हड्डी कमजोर हुनेहरुका लागि कटहर क्याल्सियम आपूर्तिको राम्रो स्रोत हुन सक्छ ।

    छाला स्वस्थ राख्छ

    कटहरमा पाइने भिटामीनहरु तथा एन्टिअक्सिडेन्ट तत्वहरुले छाला स्वस्थ र चम्किलो राख्न सहयोग गर्छ ।

    शुक्रकीटको संख्या बृद्धि गर्छ

    आयुर्वेदिक मान्यताका अनुसार, पाकेको कटहरको सेवनले वीर्यमा शुक्रकीटको संख्या बढ्छ । त्यसका साथसाथै, शुक्रकीटलाई स्वस्थ र बलियो पनि तुल्याउँछ । ज्ञातव्य कुरा के हो भने बलियो र स्वस्थ्य शुक्रकीट हुनुको अर्थ मानिसमा सन्तानोत्पत्तिको गुण र क्षमतामा बृद्धि हुनु पनि हो । चिनियाँ परम्परागत जडीबुटी चिकित्सापद्दतिको मान्यतामा नपुंशकताको समस्या समाधानमा पनि कटहरले काम गर्ने गर्छ । त्यसअनुसार, कटहरले यौन शिथिलता र दुर्बलता हटाउने, मानिसमा कामेच्छा जागृत गराउने काम गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution