• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २५, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ५ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ५ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ५ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ६ दिन अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६ दिन अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २५, बिहिबार
in
होमपेज / जीवनशैली
  • २३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तपाईंको बच्चा पढ्न मन गर्दैन ? यी पाँच टिप्स अपनाउनुहोस्, पुस्तकप्रतिको माया बढ्नेछ

  • संदेश पत्र
  • २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    यदि तपाईंको बच्चा पढ्ने भन्ने बित्तिकै नाइँ नास्ती गर्न थाल्छ, भाग्न थाल्छ भने यसको सबैभन्दा ठुलो कारण घरमा पढाइको वातावरणको अभाव हुन सक्छ । बच्चालाई जति बेला पनि पढ मात्रै भन्ने र घरमा ध्यान भड्काउने तत्त्वहरू धेरै छन् भने तपाईंको यस्तो व्यवहारले बच्चालाई किताबबाट टाढा राख्न सक्छ । यस्तोमा उनीहरूलाई सम्झाउन समस्या हुनसक्छ र उसलाई पढ्न फिटिक्कै मन नलाग्न सक्छ । त्यसैले उनीहरूलाई राम्रो माहौल दिनुहोस् । घरमा शान्तिपूर्ण माहौल बनाउनुहोस् । प्रकाश आउने र शान्त ठाउँमा पढ्ने व्यवस्था मिलाइदिनुहोस् ।

    ममजङ्सनका अनुसार, बच्चालाई प्रशंसा गर्न धेरै जरुरी छ । यदि तपाईंले बच्चाको कमजोरी मात्रै देखाउनुभयो भने उनीहरू उदास हुन्छन् र उनीहरुले मन लगाएर केही पनि काम गर्दैनन् । त्यसैले उनीहरूको स–साना सफलता वा प्रयासका लागि आफ्नो उत्साह देखाउनुहोस् र उनीहरूको प्रशंसा गर्नुहोस् । यस्तो गर्दा उनीहरूलाई प्रयास गर्ने हिम्मत मिल्छ ।

    कति पटक बालबालिका दिनभरि यति थाकेका हुन्छन् कि उनीहरूलाई किताब पढ्ने बेला निद्रा लाग्न थाल्छ । यति बेला उनीहरुले पढिहाले पनि केही पनि बुझ्दैनन् । यस्तोमा उनीहरूलाई पढ्न फिटिक्कै मन लाग्दैन । त्यसैले बालबालिकाले कम्तीमा पनि ८ घण्टाको निद्रा पूरा गर्नुपर्छ । यसो गर्दा उनीहरूको दिमाग पढ्ने बेला सक्रिय हुन्छ र उनीहरुले आफूले पाएको ज्ञानमा रमाउन थाल्छन् ।

    डब्ल्यूएचओका अनुसार योग गर्दा बालबालिकाको पढाइप्रति सकारात्मक असर पर्छ । उनीहरूको मन एकाग्र हुन्छ र उनीहरू राम्रो तरिकाले पढ्न सक्छन् । यति मात्र होइन, उनीहरूको खानेकुराको पनि विशेष ख्याल राखेर तपाईं उनीहरूको पढाइलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ । बालबालिकालाई जङ्क फुड खानबाट रोक्नुहोस् । उनीहरूलाई स्वस्थ खानेकुरा दिनुहोस् र खेल्ने मौका पनि दिनुहोस् । यसो गर्दा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य राम्रो हुनेछ र पढाइमा आफैँ राम्रो गर्न थाल्नेछन् ।

    बालबालिकालाई पढाइको दबाब दिनुको साटो लगातार प्रोत्साहित गर्नुहोस् । बालबालिकालाई लगातार पढ् मात्रै भन्नुहुन्छ भने यसको नकारात्मक असर हुनेछ । बच्चाको पढाइका लागि उसको शिक्षक शिक्षिकासँग कुरा गर्नुहोस् र बच्चालाई पढाई तिर आकर्षित गर्ने नयाँ तरिका अपनाउने प्रयास गर्नुहोस् । राम्रो स्रोतको प्रयोग गर्नुहोस्, पढाइलाई उदाहरणसँग जोड्नुहोस् । याद गर्नुहोस् कि हाँस्दै खेल्दै बच्चालाई तपाईंले निकै सजिलै कठिन कुरा पनि बुझाउन सक्नुहुन्छ र उनीहरूको रुचि त्यो विषयमा आफैँ बढ्न थाल्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution