• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • के तपाइको मोबाइल ह्यांग र स्लो हुन्छ ? यसो गर्नुस् फस्ट चल्नेछ

  • संदेश पत्र
  • २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    १९ बैशाख, काठमाडौं । आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी स्मार्टफोन बिना एक मिनेट पनि कल्पना गर्न असम्भव भएको छ । या सम्म मोबाइल फोन प्रयोग गर्छौँ कि किनमेल, बिल भुक्तानी, टिकट बुकिङदेखि लिएर हामी वरपरका परिवार र साथीभाइसँग जोडिन पनि माेबाइलकाे प्रयाेग गर्छौँ। नयाँ मोबाइल हुँदा राम्रोसँग चल्दै जान्छ तर बिस्तारै ह्यांग र स्लाे हुने समस्या उत्पन्न हुन्छ । स्मार्टफोन ह्यांग हुँदा धेरै समस्या उत्पन्न हुनसक्छ । यसले हाम्रो समय त बरबाद गर्छ नै डिभाइसलाई पनि बिगार्न सक्दछ ।

    यदि तपाईंको फोन पनि ह्यांग हुने समस्या छ भने यी ट्रिक्स अपनाएर तपाईंले समस्या कम गर्न सक्नुहुन्छ :

    फोन रिस्टार्ट गर्नुहोस् : ह्यांग भएको फोनलाई पुर्ववत् अवस्थामा ल्याउने सबैभन्दा सजिलो तथा प्रभावकारी उपाय भनेको फोनलाई रिस्टार्ट गर्नु हो । यसबाट तपाईंको फोनको मेमोरी रिफ्रेस हुन्छ र फोनले पुनः सामान्य रुपबाट काम गर्न थाल्दछ।
    पृष्ठभूमिमा चलिरहेका एपहरु बन्द गर्नुहोस् : तपाईंले फोनमा कुनैपनि एप प्रयोग नगरिरहेको अवस्थामा समेत पृष्ठभूमिमा एपहरु च्लिरहेका हुन्छन् । यसबाट फोनको मेमोरी भरिन्छ र फोन ह्यांग हुन थाल्छ। त्यसैले तपाईंले पृष्ठभूमिमा चलिरहेका एपलाई बन्द गर्नु पर्दछ।

    अनावश्यक एपहरुलाई अनइन्स्टल गर्नुहोस् : तपाईंको फोनमा यस्ता विभिन्न एपहरु हुनसक्छन् जुन तपाईंले कहिल्यै प्रयोग नै गर्नुहुन्न । यस्ता एपहरुलाई फोनबाट हटाउनाले तपाईंको फोनको मेमोरी तथा प्रोसेसरलाई आराम प्राप्त हुन्छ । जसका कारण फोनमा ह्यांग हुने समस्या कम हुन्छ ।

    सफ्टवेयर अपडेट गर्नुहोस् : मोबाइल कम्पनीहरुले समय समयमा आफ्ना फोनहरुको लागि सफ्टवेयर अपडेट जारी गर्दछन् । ती अपडेटमा विभिन्न नयाँ सुविधासँगै बग फिक्स पनि सामेल हुन्छन् । त्यसैले आफ्नो फोनको सफ्टवेयर अपडेट राख्नु आवश्यक हुन्छ ।
    फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् : यदि तपाईंले माथि भनेका सबै उपयाहरु अपनाइसक्नुभयो तर पनि फोन ह्यांग हुन छाडेको छैन भने तपाईंको फोन फ्याक्ट्री रिसेट गर्नुपर्ने हुन्छ । यसो गर्दा फोनका सबै सेटिंग्स तथा डेटाहरु मेटिन्छन् । त्यसैले फोनको फ्याक्ट्री रिसेट गर्नुअघि फोनका आवश्यक डेटाहरुको ब्याकअप राख्नुहोस् ।
    माथि उल्लेखित ट्रिक्स अपनाएर तपाईंले आफ्नो स्मार्टफोन ह्यांग हुने समस्या हटाउन सक्नुहुन्छ र फोनलाई सामान्य रुपमा चलाउन सक्नुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution