• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • १८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काँचो मेवाका फाइदा : छालामा उमेरको असर देखिने छैन तर गर्भावस्थामा खतरनाक, खाने सही तरिका जान्नुहोस्

  • संदेश पत्र
  • २०८१ बैशाख ७, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    पाकेको मेवाका फाइदाबारे तपाईं जानकार हुनुहुन्छ । यो पनि सुनेको हुनुपर्छ कि पाकेको मेवा एक मात्र यस्तो फल हो जसमा लगभग सबै भिटामिनहरू पाइन्छ । स्वाद र स्वास्थ्यले भरिपूर्ण मेवा काँचै पनि खान सकिन्छ । काँचो मेवाको स्वाद पाकेको मेवाभन्दा धेरै हिसाबले कम हुन्छ तर यो स्वास्थ्यका लागि कुनै पनि हिसाबले कम फाइदाजनक भने हुँदैन । तर कतिपय अवस्थामा काँचो मेवा हानिकारक पनि हुनसक्छ । यस्तो अवस्थामा तरकारी, सलाद, सूप वा स्मूदीको रूपमा काँचो मेवा खानुअघि यी कुराहरू थाहा पाउनुहोस् । साथै, यसलाई खाने सही तरिका बारे पनि जानकारी लिनुहोस् ।

    काँचो मेवा मधुमेह रोगीहरूका लागि आलुको विकल्प हो: भारतकी पोषणविद् प्रियंका सिंह भन्छिन्, ‘काँचो मेवामा भिटामिन–बी, भिटामिन–सी, पोटासियम, फाइबर, फोलेट, आइरन र म्याग्नेसियम बाहेक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । अन्य पोषक तत्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्न शक्ति दिन्छ । यस्तै, फाइबरले मोटोपना कम गर्छ । काँचो मेवा मधुमेह रोगीका लागि वरदान हो ।

    यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेह रोगीले काँचो मेवालाई आलुको विकल्पको रुपमा खान सक्छन् ।’ साथै, मेवामा पाइने पपाइनले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसले ग्यास र कब्जियतबाट छुटकारा दिलाउन सक्छ । यसका साथै काँचो मेवाले पेटको पीएच लेभललाई पनि कायम राख्छ ।

    फाइब्रिनले मुटुलाई स्वस्थ राख्छ, रगतलाई पातलो बनाउँछ: काँचो मेवामा फाइब्रिन पाइन्छ । जसले रगत जम्नबाट रोक्छ । जसका कारण हृदयाघातको सम्भावना निकै कम हुन्छ । यही कारणले मुटु रोगीलाई काँचो मेवा खाने सल्लाह दिइन्छ ।

    छालालाई जवान राख्छ, उमेरको प्रभाव देखाउँदैन: मेवामा पाइने पपाइन एन्जाइमले छालालाई पनि स्वस्थ राख्छ । यसले अनुहारको चाउरीपना र दाग कम गर्छ । जसको छालालाई जवान राख्छ । काँचो मेवामा पाइने विभिन्न भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्स छालाको लागि निकै फाइदाजनक हुन्छ ।

    गर्भवती महिलाका लागि हानिकारक छ मेवा: गर्भावस्थामा मेवा हानिकारक छ । तर महिनावारीको समयमा यसलाई खाँदा दुखाइबाट आराम मिल्छ । स्तनपान गराउने आमाहरूलाई विशेष गरी काँचो मेवा खाने सल्लाह दिइन्छ । यसले दूध बढाउँछ । काँचो मेवा उमालेर वा काँचै खान सकिन्छ । यस बाहेक यसको पकौडा, तरकारी, सलाद, सुप र स्मूदी पनि बनाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution