• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • १७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हाम्रो स्वास्थ्यको लागि कुन चामल सबैभन्दा फाइदाजनक हुन्छ ? आज हामी चर्चा गर्ने छौ

  • संदेश पत्र
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । नेपालीहरूको घरमा प्रायः सेतो चामल नै पाक्छ । यो खान स्वादिष्ट छ अनि पकाउन सजिलो । यो चामल सजिलैसँग पच्छ पनि । तर चामल सेतो मात्रै हुन्न । कालो, खैरो र रातो पनि हुन्छ । यी सबैको अलग अलग फाइदा छन् । सेतो चामलमा कार्बोहाइड्रेट्स धेरै हुन्छ । यसमा चोकर हुन्न । कालो, खैरो र रातो चामल भने सेतो चामलको तुलनामा बढी स्वास्थ्यकर मानिन्छ ।

    सेतो चामलले हामीलाई ऊर्जा दिन्छ । यसलाई शरीरले सजिलैसँग टुक्राएर पोषक तत्त्व र कार्बोहाइड्रेट्सलाई छिट्टै सोस्न सक्छ । यसमा फाइबर र चिल्लोको मात्रा पनि हुन्छ । खेलाडी वा लामो समयसम्म व्यायाम गर्ने व्यक्ति लगायत तत्कालै ऊर्जा चाहिने व्यक्तिका लागि यो चामल उत्कृष्ट विकल्प हो ।

    खैरो चामल
    यसमा चाँहि कार्बोहाइड्रेट्स, फाइबर, प्रोटिन र चिल्लो सबै पाइन्छ । यो चामलमा धानको खोस्टा मात्रै हटाइएको हुन्छ । विशेष खालको पाचन समस्या भएका व्यक्तिलाई यो चामल पचाउन निकै कठिन हुन सक्छ । पखाला लागेको व्यक्तिलाई यो चामल पचाउन समस्या हुन सक्छ ।

    रातो चामल

    सेतो चामल हरेक ठाउँमा पाइन्छ । तर रातो चामल पाइदैंन । यो अलि महँगो पनि हुन्छ । हाम्रा आसपासको पसलहरूमा सेतो चामल नै बढी पाइन्छ रातो चामल हत्तपत्त भेटिन्न । सेतो चामल पनि स्वास्थ्यका लागि पूरै खराब त होइन । तर सीमित मात्रामा भात खानेका लागि रातो चामल निकै फाइदाजनक छ । यो चामल पालिस नगरी खाइन्छ । सेतो चामलको तुलनामा यसमा सेलेनियम, भिटामिन सी र बीटा क्यारोटिन जस्ता अहमे एन्टिअक्सिडेन्टहरु पर्याप्त मात्रामा पाइन्छ ।

    कालो चामल

    कालो चामललाई बैजनी चामल वा निषेधित चामल पनि भनिन्छ । हिजोआज यो चामलका पनि कयौँ भेराइटी पाउन सकिन्छ । यो चामल गाढा कालो रंगको हुन्छ । तर पकाएपछि अलि अलि बैजनी रंगको हुने भएकोले यसलाई बैजनी चामल पनि भनिन्छ । चामलको यो प्रकार निकै स्वास्थ्यकर मानिन्छ ।

    यसमा पाइने एंथोसायनियन आँखाको लागि फाइदाजनक हुन्छ । नियमित रूपमा यसको सेवन गर्दा मोतिबिन्दु र डाइबेटिक रेटिनोप्याथी जस्ता जोखिम कम हुन्छ । यो चामलमा पाइने एन्टिअक्सिडेन्ट गुणले हाम्रो मुटुलाई स्वस्थ बनाइराख्न मद्दत गर्छ । यो चामल मधुमेहका रोगीहरूका लागि पनि उपर्युक्त छ । यसले सुगर कन्ट्रोलमा राख्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution