• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मेकअप गर्दा बिर्सेर पनि नगर्नुहोस् यी ४ गल्तीहरु, अनुहार कुरुप हुदैँ जान्छ !

  • संदेश पत्र
  • २०८० चैत्र २८, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता पनि देखाउन सक्नुहुन्छ । मेकअपले तपाईंको सौन्दर्यमा निखार ल्याउँछ तर मेकअपमा गल्ती गरियो भने विपरीत नतिजा देख्न पाइन्छ । मेकअप गर्दा तपाईंले गरेको एउटा गल्तीका कारण तपाईं बुढो देखिन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले मेकअप गर्दा कस्ता गल्ती गर्नु हुँदैन भन्नेबारे जानकारी लिऔँ ।

    १. आवश्यकता भन्दा बढी फाउन्डेसन लगाउँदा : कति पटक सुन्दर देखिन्छ कि भनेर केहि महिलाले चाहिनेभन्दा बढी फाउन्डेसन लगाउँछन् । आवश्यकताभन्दा बढी फाउन्डेसनको प्रयोगले तपाईंको उमेरभन्दा बढीको देखाउन सक्छ । तपाईंले अनुहारमा फाउन्डेसन लगाउनुको साटो पोत्नुभयो भने यसले छाला धेरै सेतो देखाउँछ र अनुहारमा केही समयमै साना धर्साहरू देखिन थाल्छ । फाउन्डेसनलाई राम्रोसँग ब्लेन्ड गर्न पनि आवश्यक छ त्यसैले धेरै फाउन्डेसन लगाउनु हुँदैन ।

    २. लिपस्टिकको गलत सेड : लिपस्टिकका सबै सेडहरू सबैको छालामा सुट हुँदैनन् । लिपस्टिकका केही यस्ता सेड्हरु हुन्छन् जुन तपाईंको छालाका लागि सुहाउँदैनन् र कुनै लिपस्टिकले तपाईंलाई थप उमेरदार देखाउन सक्छ । तपाईंले पहेँलो, रातो र बैजनी सेडको लिपस्टिक लगाउँदै हुनुहुन्छ भने यसले तपाईंलाई बढी उमेरको देखाउँछ । त्यसैले लिपस्टिकका कुन सेड आफूलाई सुहाउँछ, कुन सुहाउँदैन भनेर पनि थाहा पाउनुपर्छ ।

    ३. आँखा वरिपरि रङको चयन :

    लिपस्टिक जस्तै, आँखामा गरिने मेकअपले पनि तपाईंलाई उमेरदार देखाउन सक्छ । यस्तो अवस्थामा गलत आई शेड्सबाट जोगिनुहोस् । कति पटक स्मोकी आई मेकअपले पनि उमेर बढाइदिन्छ । तपाईंले आँखा वरिपरि गहिरो र गाढा रङको स्याडो प्रयोग गरिरहनुभएको छ भने यसले तपाईंलाई उमेरदार देखाउन सक्छ । त्यसैले तपाईंले प्राकृतिक शेड्सकै आई मेकअप प्रयोग गर्नुहोस् ।

    ४. छालाको सुख्खापन : यदि तपाईंको छाला सुख्खा छ र तपाईंले सुख्खा छालामा नै मेकअप गर्नुभयो भने, छालाले छिट्टै मेकअप सोस्न थाल्छ र तपाईंको छालामा चाउरी पर्न थाल्छ । त्यसैले मेकअप गर्नुभन्दा अघि छालालाई राम्रोसँग नरिश गर्नुहोस् । सक्नुहुन्छ भने रातीको समयमा डिप नरिसिङ क्रिम प्रयोग गर्नुहोस् ताकि तपाईंको मेकअप सही होस्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution