• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • १६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आम्दानीको अर्को माध्यम बन्दै युट्युब कसरी आम्दानी गर्ने ? आज हामी जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ / आजभन्दा २० वर्षअघि गीत सुन्नको लागि घरघरमा रेडियो तथा क्यासेट हुन्थ्यो। नयाँ क्यासेट आएपछि बजारबाट किनेर ल्याएर सुन्नुपर्ने बाध्यता थियो ।प्रविधिको विकाससँगै यस्तो चक्कालाई मेमोरी कार्डले विस्थापित गर्दै लग्यो । मेमोरी हुँदै इन्टरनेट सर्वसुलभ हुँदा हाल गीतको उत्कृष्ट गन्तब्य युट्युब भएको छ ।

    पैसा पनि कमाउन सकिने भएपछि त पुङ न पुच्छरका गीत तथा अन्य भिडियो हालेर पैसा कमाउने जमात विकसित हुँदै गएको छ ।कमाइकै दौडमा लाग्दा हाल भने उत्कृष्टभन्दा पनि भाइरल बनाउन उद्दत हुने खाले गीत देखिन थालेका छन् । यस्तैमा आजभन्दा ४ वर्षअघि हाइलाइट्स नेपाल युट्युब च्यानल मार्फत ‘कुटुमा कुटु सुपारी दाना’ नामक बोलको गीत सार्वजनिक भयो ।

    चलचित्र दुई रूपैयाँको यस गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इसानको स्वर रहेको ५ मिनेट ५४ सेकेन्डको यो गीतले युट्युबमा सबैभन्दा धेरै हेरिएको रेकर्ड राख्यो । हाल यो गीतमा झन्डै १६ करोड पटक हेरिएको रेकर्ड राखेको छ।दोस्रो सर्वाधिक हेरिएको गीतमा गायिका टिका प्रसाईंको ‘माया लुकी-लुकी’ बोलको गीत आउँछ । तीन वर्ष अगाडि टीका प्रसाईंको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको ५ मिनेट ४९ सेकेन्डको यस गीत नेपाली गीतहरूमा सर्वाधिक हेरिएको मध्ये एक गीत हो ।

    झन्डै ११ करोड ४० लाख पटक हेरिएको छ । यसरी विभिन्न अवसर तथा चार्डपर्व पारेर युट्युब कमाइकै लागि गीत बनाउने जमात पनि छन् ।केही समयअघिसम्म क्यासेट निकालेर बिक्री गरी आम्दानी गर्ने संगीत क्षेत्रहाल भने युट्युब फेसबुक जस्ता प्लेटफर्म प्रयोग गरी आम्दानी बढाउन हरसम्भव प्रयास गरेको देखिन्छ ।

    यसरी डिजिटल्ली रिलिज गर्दा के कति हुन्छ त आम्दानी ?

    गीत संगीतको लागि पछिल्लो समय वरदान बनेको युट्युबबाट कसरी कमाइ हुन्छ त रु सर्वप्रथम यसको बारेमा केही जानकारी लिउँ ।

    युट्युबको नियम

    युट्युबबाट कमाउन हाल युट्युबको नियम अन्तर्गत कुनै पनि च्यानलमा १ हजारभन्दा बढी सस्ब्सक्राइब गर्नुपर्ने हुन्छ । १ हजार सस्ब्सक्राइबसँगै एक वर्षमा ४ हजार घण्टा च्यानल हेरेको हुनुपर्ने छ अर्थात च्यानलको वाच टाइम ४ हजार घण्टा हुनुपर्ने छ ।यसरी यसको केही सामान्य नियम पूरा भएपछि अप्लाई गर्दा युट्युबले च्यानल मोनिटाइज गर्न सुविधा दिन्छ । यसपछि मात्रै युट्युबमा हालेका भिडियोहरूले कमाइ गर्न थाल्छन् ।

    आम्दानीको गर्नको लागि माथि भनिए अनुसारका सम्पूर्ण मापदण्ड पूरा गरी च्यानल मोनिटाइज भएपछि मात्रै युट्युवमा अपलोड गरिएको भिडियोले पैसा कमाउन सक्छ। मोनेटाइजेसन भएको च्यानलमा अपलोड गरिएको भिडियोमा युट्युवले विज्ञापन राख्छ।त्यसरी राखिएको विज्ञापनहरुबाट नै हो पैसा कमाउने। हाल भने मोन्टेनाइज नगरेको च्यानलमामा समेत युट्युबले विज्ञापन गर्ने गरेको छ र सो बापतको भने क्रियटरलाई दिदैंन । यो नियम युट्युबले हालै ल्याएको हो ।

    कति पैसा कमाउँछ भिडियोले ?

    कुनै पनि युट्युव च्यानलमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको हुन्छ । पैसा कति कमाउने भन्ने मुख्य गरी दुई कुरामा निर्भर रहेको छ। भिडियोहरुको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ।जस्तै एउटा पाँच मिनेटको भिडियोको भ्युज १ करोड छ र १० मिनेटको भिडियो १० लाख भ्युज छ भने कमाइमा १० मिनेटको भिडियो अगाडि हुन सक्छ । किनभने १० मिनेटको भिडियोमा क्रियटर्सले २ भन्दा धेरै ठाँउमा विज्ञापन राख्‍न मिल्ने हुन्छ ।

    उदाहारणका लागि सँगै अपलोड गरिएका कुनै पनि ५ मिनेटको भिडियोले एउटाले १ लाख कमाई गर्‍यो र अर्कोले ५० हजारमात्र गर्न पनि सक्छ । भिडियोले पैसा कमाउन युट्युबका पोलिसीअन्तर्गत आरपीएम सिपीएम आदी कारणले गर्दा कमाइ तलमाथि हुने गर्छ ।जस्तो नेपालबाट हेर्दा १ डलर कमाइ भयो भने क्यानडाबाट सोही भिडियो हेर्दा त्यसको दुईगुणा भन्दा माथि हुनसक्छ किनभने नेपाल र क्यानडाको विज्ञापनदर निकै नै तलमाथि हुन जान्छ त्यसकारण पनि कमाइ यताउता हुने गर्छ ।

    विज्ञापनमा अर्को पक्ष भनेको युट्युबमा आउने विज्ञापनले पनि प्रभाव पार्ने गरेको पाइन्छ । जस्तो नोभेम्बरदेखि युट्युबमा आउने विज्ञापन बढी हुने गरेको छ यसले गर्दा युट्युब भिडियो क्रियटर्सको कमाइ केही बढ्ने गरेको देखिन्छ ।कमाइको आँकडा माथि भने अनुसार कुनैपनि युट्युबको भिडियोमा कमाइ यत्तिनै हुन्छ भन्ने हुँदैन । आजभोलि युट्युबमा अपलोड गरिने अधिकांस भिडियो ८ मिनेटभन्दा माथिको हुने गरेको छ ।

    ८ मिनेट भन्दा माथि हुनको मुख्‍यकारण भनेको यसको कमाइ नै हो । जब ८ मिनेटभन्दा माथि कमा हुन्छ तब मात्र यसमा भिडियो अपलोडकर्ताले चाहेको ठाउँमा विज्ञापन राख्‍न सक्छन् ।नेपालबाट हेर्दा विज्ञापनको रेट निकै कम हुने गर्छ । यसले गर्दा पनि कमाइको आँकडामा कमी भएको देखिन्छ । हाल धेरैले युट्युबलाई नै मूख्य पेसा बनाएर आम्दानी गरिरहेका छन् ।कामै नलाग्ने भिडियोमा लाखौ भ्यूज आइरहेको छ । युट्युबमा भएका समाग्री हेर्दा आफूले कुनलाई प्राथमिकता दिने हो त्यही अनुसारको भिडिओ फिडमा देखिने भएकाले भिडिओ हेर्दा काम लाग्ने भिडिओ हेर्नुपर्छ ।

    सान्भी धिताल (ब्लगर)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution