• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • २५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यस्ता छन् किसमिस खानुका फाइदाहरु आज हामी चर्चा गर्ने छौ

  • संदेश पत्र
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    किसमिस एक बहुगुणकारी खानेकुरा हो । किसमिस नचिन्ने मानिस कमै होलान् । यो सुकाइएका फलफूलहरूमध्ये सजिलै पाइने र सुलभ मूल्यमा किन्न सकिने फलमध्येमा पर्दछ ।अङ्गुरलाई सुकाएर किसमिस बनाइन्छ । मध्य युगदेखि नै मानिसले यसलाई खाद्यवस्तुका रूपमा प्रयोग गर्दै आइरहेका छन्। त्यस बेलामा किसमिसलाई खानेकुराहरूमा गुलियोपन बढाउनको लागि प्रयोग गर्ने गरिन्थ्यो । यो फल महपछि सबैभन्दा बढी उपयोग हुने गर्दथ्यो ।

    किसमिस दुई तरिकाले बनाइन्छ । पहिलो तरिका हो अङ्गुरलाई घाममा सुकाउने । दोस्रो तरिका चाहिँ मेसिनमा सुकाउने । घाममा दुई हप्ता सुकाएपछि त्यसलाई आकारको आधारमा वर्गीकरण गरेर प्याक गर्ने गरिन्छ । राम्ररी सुकाएर बनाइएको किसमिस हत्तपत्त बिग्रँदैन ।

    अत्यन्तै पौष्टिक हुने तथा सन्तुलित आहारको रूपमा लिइने किसमिस खानुका केही फाइदाहरू यस प्रकार रहेका छन 

    –किसमिसमा प्रचुर मात्रामा पौष्टिक तत्त्वहरू पाइन्छन् । मूलतः यो फलाम, पोटासियम, म्याग्नेसियम र क्याल्सियम जस्ता भिटामिन र खनिजहरूको राम्रो स्रोत हो। त्यसबाहेक, यसमा पाचन स्वास्थ्यका लागि आवश्यक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ ।

    –किसमिस कार्बोहाइड्रेटको पनि राम्रो स्रोत हो। सबैलाई थाहा भएकै कुरा हो कि कार्बोहाइड्रेट शरीरको लागि चाहिने ऊर्जाको प्राथमिक स्रोत हो। त्यसैले किसमिस खाँदा हाम्रो शरीरले ऊर्जा पनि प्राप्त गर्ने गर्छ ।

    –किसमिसमा फाइबर पाइन्छ । फलतः यसले हाम्रो पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्छ । कब्जियत भएका मानिसहरू त किसमिस खानु झनै फाइदाजनक कुरा हो । यसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । त्यसबाहेक किसमिसमा भएको फाइबरले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।

    –किसमिसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्त्वहरू पाइन्छन् । यी तत्त्वहरूले हाम्रो शरीरमा बाह्य वा आन्तरिक रूपमा रहेका इन्फ्लेमेसनलाई कम गर्न वा निको पार्न मद्दत गर्छ । शरीरमा लामो समयसम्म इन्फ्लेमेसन रहिरह्यो भने त्यसले हृदय रोग र क्यान्सर समेत गराउने सम्भावना रहन्छ । त्यसबाहेक, किसमिसमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले आँखाको ज्योति बढाउन समेत सहयोग गर्छ ।

    –किसमिसमा क्याल्सियम र म्याग्नेसियम हुन्छ । यी दुई तत्त्वहरू हड्डी स्वस्थ राख्न आवश्यक खनिजहरू हुन्। नियमित रूपमा किसमिस खाने गर्नाले हड्डीलाई बलियो बनाउँछ, हड्डी खिइने समस्याबाट हामीलाई बचाउँछ । घुँडा तथा शरीरका हड्डीहरूको दुखाइको समस्या हुनेहरूले किसमिस खानु थप फाइदाजनक हुन्छ ।

    –किसमिसमा क्यालोरी र फ्याट कम भएको खानाको एउटा राम्रो विकल्प हो । थोरै किसमिस खाँदा पनि हामीलाई अघाएको अनुभूति हुन्छ । अर्थात् यसको सेवनले भोक लाग्न दिँदैन । त्यसैले किसमिसलाई तौल बढ्न नदिने खाद्य विकल्पको रूपमा लिइने गरिन्छ । मोटोपनले चिन्तित भएका तथा तौल घटाउन खोज्ने मानिसहरूको लागि यो एउटा राम्रो विकल्प हुन सक्छ ।

    –किसमिसमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । यो भिटामिन शरीरको प्रतिरक्षा प्रणालीको लागि आवश्यक हुन्छ । त्यसैले नियमित रूपमा किसमिस खानाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने र सङ्क्रमणको जोखिम कम हुने गर्छ ।

    –कतिपय परम्परागत उपचार पद्धतिमा किसमिसले यौन दुर्बलतालाई हटाउने विश्वास गरिन्छ । कामेच्छा कम हुने तथा यौन दुर्बलता भएकाहरूले नियमित रूपमा किसमिस खाँदा फाइदा गर्छ ।

    –किसमिसमा पर्याप्त मात्रामा फलाम र भिटामिन बी कम्प्लेक्स पाइन्छ । यी दुई तत्त्वहरू रगतको निर्माण आवश्यक मानिन्छ । फलतः रगतको कमीको समस्या हुनेहरूले नियमित रूपमा किसमिस खाने गर्दा फाइदा हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution