• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • २०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होली विशेष : कुन राशिलाई कुन रङ शुभ ?

  • संदेश पत्र
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

    कुन राशिलाई कुन रङ शुभ ?

    मेष: मेष राशिको स्वामी मङ्गल ग्रह हो। मेष राशिका मानिसहरूको शुभ रङ्ग रातो हुन्छ । हाल मेष राशिमा गुरु बृहस्पति छन् भने बृहस्पतिको घरमा सूर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेँलो, बैजनी रङ्ग राम्रो हुनेछ। रातो रङ्ग प्रेम र ऊर्जा को प्रतीक हो। मेष राशिका व्यक्तिहरूका लागि यो रङ्ग शुभ रहनेछ । यस्तो अवस्थामा यो रङ्गको साथ होली खेल्नु तपाईँको लागि राम्रो हुनेछ।

    वृष: यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रङ्ग सेतो हुनेछ। शुक्र हाल मङ्गल र शनिको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रङ्ग पनि लागि राम्रो साबित हुनेछ। सेतो रङले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ।

    मिथुन: यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरूका लागि हरियो रङ्ग धेरै भाग्यशाली साबित हुनेछ। यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सूर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेँलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रङले तपाईँमा सकारात्मक प्रभाव पार्छ। मिथुन राशिका लागि यो रङ्ग शुभ मानिन्छ ।

    कर्कट: कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रङ्ग सेतो हो। हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रङ्गको साथ होली खेल्नु तपाईँको लागि धेरै लाभदायक हुनेछ।

    सिंह: यस राशिको स्वामी सूर्य हो। यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ। यस राशिका मानिसका लागि शुभ रङ्ग गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुन्। हाल सूर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेँलो र सुनौलो तथा हरियो रङहरू प्रयोग गर्नुहोस्, यसले तपाईँलाई मानसिक आनन्द प्रदान गर्नेछ।

    कन्या: कन्या राशिको शुभ रङ्ग गाढा हरियो हो। यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सूर्य र राहुको साथमा छन् । सेतो पनि यस राशिलाई शुभ छ । हरियो रङलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रङ्ग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रङ्गमा होली खेल्न सकिन्छ ।

    तुला: यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रङ्ग सेतो र हल्का पहेँलो हुन्छ। शुक्र हाल मङ्गल र शनिको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेँलो, तथा निलो रङले होली खेल्नु राम्रो हुन्छ।

    वृश्चिक: यस राशिको स्वामी मङ्गल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रङ्ग निकै शुभ मानिन्छ । यो शुभ रङ्गको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रङ्गको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ।

    धनु: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हो। हाल बृहस्पतिको अर्को घर मीन राशिमा सूर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेँलो रङ्गको बढी प्रयोग गर्नुपर्छ। यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन्।

    मकर: यस राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रङ्ग कालो वा गाढा नीलो हो। मकर राशिका मानिसका लागि मरुन रङ्ग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक ऊर्जाबाट टाढा रहन सक्नुहुन्छ ।

    कुम्भ : यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रङ्ग कालो वा गाढा नीलो पनि मानिन्छ। कुम्भ राशिका व्यक्तिहरूका लागि यी रङ्गहरूको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनि हाल शुक्र र मङ्गल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।

    मीन: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हुने भएकाले मीन राशिका मानिसहरूका लागि पहेँलो रङ्ग निकै लाभदायक हुन्छ । यो रङले तपाईँको जीवनमा शुभ ल्याउँछ र तपाईँलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ। हाल बृहस्पतिको अर्को घर मीन राशिमा सूर्य, बुध र राहु छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution