• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • २९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • होलि किन मनाइन्छ, के छ साँस्कृतिक महत्व ?

  • संदेश पत्र
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    नेपाल परापूर्वकालदेखि नै विभिन्न कला र संस्कृतिहरूले सुसज्जित हुँदै आएको मुलुक हो । नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् होली पनि एक महत्वपूर्ण पर्व हो । वसन्त ऋतुको आगमनसँगै फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व रङ्गहरूको पर्व हो । नेपाल, भारत सहित विश्वका हिन्दू बाहुल्य क्षेत्रमा यो पर्व एक–अर्कामा रङ्ग दलेर निकै हर्षोल्लासका साथ मनाइन्छ । यो बाहेक विश्वभरी अन्य देशहरूमा गैरहिन्दूले समेत स्थानीय तरिकाले यो पर्व विभिन्न मौलिक नामले मनाउने गरेको पाइन्छ । यो पर्वले सांस्कृतिक महत्व बोकेकै छ, साथीभाइ, आफन्त र एकअर्काबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न पनि अत्यन्तै ठूलो सघाउ पुर्याउँदछ ।

    हरेक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन काठमाण्डौको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएस“गै होलीपर्व शुरू भएको मानिन्छ भने चीरलाई ढलाएर टुँडिखेल पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यस वर्षको होली आज चैत्र ११ गते पहाडी जिल्लाहरूमा र भोलिपल्ट १२ गते तराईका जिल्लाहरूमा मनाईँदैछ । विभिन्न प्रकारका रङ्गहरू एकअर्कामा दलेर यो पर्व मनाइन्छ । प्राचीन कालमा जडिबुटीजन्य वनस्पतिहरूको प्रयोग गरि रङ्गहरू बनाएर लगाउने चलन थियो । जसले छालाका अधिकांश रोगहरू लाग्नबाट बचाउँथ्यो, शरीरमा कफदोषलाई हटाउँदथ्यो । तर आजभोलि विभिन्न हानिकारक रसायनहरू मिश्रित कृत्रिम रङ्गहरूको प्रयोग बढ्दो छ । जसको प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ ।

    प्रत्येक रङ्गहरूको आ–आफ्नै महत्व रहेकाले तिनीहरूले फरक–फरक अर्थ दर्शाउ“दछन् । रातो रङ्ग हर्ष, उल्लास र कम्पनस“ग सम्बन्धित छ जसले विजय र मङ्गलको सङ्केत गर्दछ । त्यस्तै सेतो रङ्गको अर्थ पवित्रता र शुद्धताका साथै यसलाई सातै रङ्गको समष्टिरूप रङ्ग पनि मानिन्छ । नीलो रङ्गले विशालता, समावेशीता, स्वस्थता र शान्तिको सङ्केत गर्दछ । त्यसैले विशाल आकाश र समुद्र नीलो देखिन्छ । पहेँलो रङ्गले ज्ञान, बौद्धिकता, एवं सुखशान्तिको सङ्केत गर्दछ । हरियो रङ्ग शीतलता, खुशी, आरोग्यता र उद्यमशीलताको प्रतीक हो । कालो रङ्ग उर्जा र आकर्षणको केन्द्र हो, जसले सकारात्मक र नकारात्मक दुवै उर्जालाई ग्रहण गर्ने क्षमता राख्दछ । यसरी विभिन्न रङ्गको प्रयोग गरि मानिसलाई उपर्युक्त सबै फलहरू प्राप्ति होस् भनि होली पर्व मनाइन्छ ।

    विशेषगरी होली पर्व शुरू हुनुमा विभिन्न प्रमाण र मतहरू रहेका छन् । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुको पुत्र भक्त प्रह्लादलाई मार्न भनि उनको फुपू होलिकाले अग्निमा डढाउन खोज्दा प्रह्लाद भगवान् विष्णुका प्रभावले बा“चेको तर होलिका आँफै डढेर भष्म भएको कुरा पुराणमा वर्णित छ । यहि दिनबाट होली पर्व शुरू भयो भन्ने कुरा पहिलो सर्वमान्य बलियो प्रमाणका रूपमा लिइन्छ । त्यस्तै द्वापर युगमा भगवान् कृष्णलाई मार्न भनि राजा कंशले पठाएकी राक्षसी पूतनालाई दूध चुसाउँदै गर्दा बालक कृष्णले पूतनाको वध गरेको दिनबाट गोकुलवासीहरूले रङ्गीन पर्वको रूपमा मनाउन शुरू गरेको मान्यता पनि रहिआएको छ । त्यस्तै काठमाण्डौको हनुमानढोका, ललितपुरको पाटन, भक्तपुरको दत्तात्रय, चाँगुनारायण मन्दिर आदिमा राधाकृष्ण, रुक्मिणी, गोपीनीसँग सम्बन्धित रहेर होली मनाउने परम्पराले होली पर्वसँग द्वापरयुगमा भगवान् कृष्णले गरेको रासलीला र गोपीनीहरूले गङ्गामा नुहाउँदा कृष्णले वस्त्र लुकाएर पछि दिएको प्रसङ्ग पनि सम्बन्धित छ भन्न सकिन्छ । सबैमा फागुपूर्णिमा अर्थात् होलीपर्वको अशेष शुभकामना

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution