• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • २१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बलिउड कलाकारको पहिलो पारिश्रमिक कति थियो, अहिले कति लिन्छन्?

  • संदेश पत्र
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    विश्वको फिल्म क्षेत्रलाई अवलोकन गर्ने हो भने, भारतीय फिल्म क्षेत्र चर्चित अवस्थामा रहेको देखिन्छ। भारतीय फिल्म क्षेत्र चर्चामा आउनुको कारण भनेको बलिउड कलाकारहरूको मुख्य भूमिकाले हो। बलिउडका केही कलाकारहरू यस्ता छन्, जसले गर्दा बलिउड फिल्म अन्तर्राष्ट्रिय रूपमा नाम राख्न सफल भएको छ।हामी आज बलिउड कलाकारहरूले आफ्नो अभिनय क्षेत्रलाई आर्थिक रूपमा कसरी अघि बढाए भन्नेबारे चर्चा गर्छौ।

    अमिताभ बच्चन

    बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चनले भारतीय फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा माथि उकास्न धेरै महत्वपूर्ण भूमिका खेलेका छन्। उनले २ सयभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। पूर्व राजनीतिज्ञ समेत रहेका उनले सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’ बाट अभिनय यात्रा सुरूवात गरेका थिए।

    पहिला अभिनय गरेको पारिश्रमिक ५०० भारू लिने उनी अहिले एउटा फिल्मको १५ करोडदेखि ३० करोडसम्म पारिश्रमिक लिन्छन्। पछिल्लो समय उनी टेलिभिजन कार्यक्रमसँगै विभिन्न फिल्महरूमा मुख्य पात्र भन्दा सहायक पात्रको रूपमा देखिँदै आएका छन्। मुख्य पात्रको देखिँदै आएका उनले सहायक पात्रमा पनि जीवन्त अभिनय गरेको पाइन्छ।

    शाहरूख खान

    बलिउड अभिनेता शाहरूख खानले भारतीय फिल्मलाई विश्वमा सफल बनाउन सहयोग गरेका छन्। उनले काम गरेका फिल्मको पात्र पनि उनको अभिनय जस्तै चर्चित छन्। उनी अहिले एउटा फिल्म गरेवापत १५० देखि २५० करोड भारू पारिश्रमिक लिन्छन्। यहाँसम्म उनले पनि धेरै मेहेनत गरेर आएका हुन्। उनको पहिलो अभिनयको पारिश्रमिक ५० भारू मात्रै थियो।

    सलमान खान

    बलिउडका सुपरस्टारमध्ये एक हुन् सलमान खान। उनले पनि भारतीय फिल्मलाई माथि उकास्न सहयोग गरेका छन्। उनको ‘तेरे नाम’ फिल्म अझै पनि चर्चित छ। उनले नृत्य शोबाट पहिलोपटक ७५ भारू पारिश्रमिक लिएका थिए। अहिले उनी एउटा फिल्मको १०० देखि १५० करोड भारू पारिश्रमिक लिन्छन्।

    आमिर खान

    बलिउड अभिनेता आमिर खानले पहिलो फिल्मबाट पहिलोपटक ११ हजार भारू पारिश्रमिक लिएका थिए। अहिले उनी एउटा फिल्मको ११० देखि १७५ करोड भारू पारिश्रमिक लिन्छन्।

    प्रियंका चोपडा

    सहायक पात्रबाट फिल्म अभिनय सुरू गरेकी प्रियंका चोपडा अहिले अंग्रेजी फिल्मको मुख्य पात्रमा देखिछिन्। भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन उनले पनि सहयोग गरेकी छन्। उनी अहिले अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। युनिसेफ जस्ता बालबालिकाको कार्यक्रममा काम गरिरहेकी उनी अहिले अभिनेत्रीसँगै दर्शकको बीचमा प्रेरणाको खम्बाको रूपमा देखिँदैछिन्। करियरको सुरूवातमा अवसर नपाउँदा आफूलाई मननपर्ने फिल्ममा समेत अभिनय गर्नुपरेको उनी बताउँछिन्। पछिल्लो समय उनी साहसी भारतीय अभिनेत्रीको रूपमा पनि चर्चित छिन्। उनले अभिनय क्षेत्रमा पहिलोपटक ५ हजार भारू पारिश्रमिक लिएकी थिइन्। अहिले उनी आफूले मनपर्ने कथामा बनेको फिल्मको पारिश्रमिक १४ देखि २५ करोडसम्म लिन्छिन्।

    करीना कपूर खान

    अभिनेत्री करीना कपूर खानको पारिवारिक पृष्टभूमि फिल्म क्षेत्रकै छन्। उनले पनि आफ्नो अभिनयमार्फत दर्शकको मन जित्न सफल भएकी छन्। उनको पहिलो पारिश्रमिक ११ हजार भारू थियो। अहिले उनी एउटा फिल्मको १२ देखि १८ करोड भारू पारिश्रमिक लिन्छिन्।

    दीपिका पादुकोण

    अभिनेता शाहरूख खानसँग खुब जम्ने अभिनेत्री मध्ये दीपिका पादुकोण पनि हुन्। ‘पठान’ र ‘जवान’ फिल्मको अभिनयपछि झनै उनको चर्चा भइरहेको छ। बलिउडको प्राय ठूला लगानीमा बनेका फिल्ममा उनी देखिँदै आएकी छन्। उनले आफ्नो अभिनय यात्रा विज्ञापनबाट गरेकी थिइन्। जसमा उनले पहिलोपटक २ हजार भारू पारिश्रमिक लिएकी थिइन् अहिले उनी एउटा फिल्मको १५ देखि ३० करोडसम्म पारिश्रमिक लिन्छिन्।

    कंगना रनावत

    अभिनेत्री कंगना रनावत पछिल्लो समय अभिनयसँगै राजनितिमा प्रवेश गर्ने दौडमा छिन्। उनका फिल्महरूले भने खासै चर्चा बटुल्न सकेनन्। महिला पात्रलाई बलियो बनाउन पनि उनले आफ्नो अभिनय क्षेत्रबाट सहयोग गरिरहेकी छन्। उनले पनि विज्ञापन अभिनयबाट कला क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले पहिलोपटक ८ हजार भारू पारिश्रमिक लिएकी थिइन्। अहिले उनी एउटा फिल्मको १५ देखि २७ करोड भारू पारिश्रमिक लिन्छिन्।

    अजय देवगन

    बलिउडको चर्चित अभिनेतामध्ये अजय देवगन पनि एक हुन्। उनी फिल्ममा राम्रो अभिनय गर्नुपर्छ भन्ने कुरालाई मान्यता दिन्छन्। उनी आफ्नो फिल्म प्रचारमा कम देखिन्छन्। त्यसैले पनि उनको राम्रो कथामा बनेको फिल्म पनि कम चर्चामा छन्। उनले पहिलोपटक ५ हजार पारिश्रमिक लिएका थिए। अहिले उनी ५० देखि ७० करोड भारू पारिश्रमिक लिन्छन्।

    अक्षय कुमार

    बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार। उनले पहिलोपटक १५०० भारू पारिश्रमिकबाट अभिनय सुरू गरेका थिए भने अहिले उनी एउटा फिल्मको ६० देखि १४५ करोड भारू पारिश्रमिक लिन्छन्।

    रणवीर कपूर

    अभिनेता रणवीर कपूरका आमाबाबु दुवै कलाकार हुन्। रणवीरले धेरै फिल्ममा अभिनय गरेका छन्। उनले पहिलोपटक २५० पारिश्रमिक लिएका थिए। अहिले एउटा फिल्मको उनी ५० देखि ७५ करोड भारू पारिश्रमिक लिन्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution