• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ३५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • युट्युब चलाउँदा निकालिएका थिए घरबाट, आज बनेका छन् दुनियाँकै ठूला युट्युबर

  • संदेश पत्र
  • २०८० फागुन २०, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    मिस्टरबिस्ट नाम त तपाईंले पनि सुन्नुभएकै होला। अनलाइन संसारमा जिम्मी डोनाल्डसनको पहिचान नै मिस्टरबिस्टको रुपमा छ। युट्युबमा टी–सिरिजपछि मिस्टरबिस्टको नै सबैभन्दा धेरै फलोअर छन्। फलोअर बढिरहेका हिसाबले उनले चाँडै टी–सिरिजलाई पछाडि पार्ने देखिएको छ।

    पाँच महिनाभन्दा कम समयमा उनको सब्सक्राइबर्स संख्यामा ४.२ करोडको वृद्धि भएको छ। अक्टोबरको मध्यतिर उनका २० करोड सब्सक्राइबर थिए जुन अहिले २४.२ करोड पुगिसकेको छ। टी–सिरिजको सब्सक्राइबर संख्या २६ करोड छ। जिम्मीले करिब १ दशकअघि १२ वर्षको उमेरमै आफ्नो युट्युबर करिअर सुरु गरेका थिए। सुरुमा उनले संघर्ष गरे पनि अहिले उनका हरेक भिडिओमा लाखौँ भ्युज आइरहेका छन्।

    मिडिया रिपोर्ट्सअनुसार उनको कुल सम्पत्ति नै १० करोड डलर छ।

    युट्युबबाट उनले वार्षिक २.६ करोड डलरभन्दा धेरै कमाउँछन्। उनी आफ्नो युट्युब च्यानलमा विज्ञापनका माध्यमबाट कमाइ गर्छन्। आफ्नो मुख्य युट्युब च्यानलको लागि १० लाख डलर स्पोन्सरसिप शुल्क लिन्छन्।यसका साथै हरेक महिना व्यापारबाटै करिब २५ लाख डलर कमाउँछन्।

    को हुन् जिम्मी डोनाल्डसन?
    जिम्मीको जन्म सन् १९९८ मा अमेरिकाको नर्थ क्यारोलिना सहरस्थित ग्रिनविल सहरमा भएको थियो। उनी १२ वर्षको हुँदादेखि नै युट्युबमा भिडिओ पोस्ट गर्थे। त्यतिखेर उनले सफलता पाइरहेका थिएनन्।

    माइक्रोफोन किनेपछि उनले एक–एक डलर बचाउने गर्थे। सन् २०१६ मा उनले स्कुलको पढाइ छाडेका थिए। त्यसपछि उनले भिडिओहरु कसरी भाइरल हुन्छन् भन्ने खोजी गर्न थाले। त्यतिखेर उनी १६ वर्षका थिए। ५ वर्षयता भिडिओ पोस्ट गरे पनि उनी सफल बनिरहेका थिएनन्।

    उनको आमाले सम्हाल्छिन् एकाउन्ट
    त्यसपछि उनलाई लाग्यो अब युट्युबको अल्गोरिदमलाई अनलक गर्न उनी निकै नजिक पुगिसकेका छन्। त्यसपछि उनले आफ्ना केही साथीसँग मिलेर यो कोड पत्ता लगाउने प्रयत्न गरे। डोनाल्डसनका अनुसार उनी जतिखेर पनि युट्युबकै बारे सोच्थे। भिडिओ र फिल्म मेकिङबारे खूबै चिन्ता गर्थे। यो उनको दिनचर्या नै बनेको थियो।

    जब उनले स्कुल छोडे, जिम्मीकी आमा निराश भएकी थिइन्। आमाले उनलाई घरबाटै निकालिदिएका थिए। तर जिम्मीको यो निर्णय सही साबित भयो। उनले २०१७ मा पहिलो भिडिओ भाइरल भयो। उक्त भिडिओमा उनले आफ्नो कोठाको कुर्सीमा बसेर १ लाखसम्म गणना गरेका थिए। यसमा उनलाई ४० घण्टा लागेको थियो। त्यसपछि उनको फलोअर पनि बढ्न थाल्यो र विज्ञापन पनि आउनथाल्यो।

    यो कमाइलाई उनले भिडिओ बनाउनकै लागि खर्च गरे। अहिले उनो फलोअरको संख्या २४ करोड पुगिसकेको छ। टिकटकमा पनि उनले ९ करोडभन्दा बढी र इन्स्टाग्राममा ४ करोड फलोअर पुर्याइसकेका छन्। मेटाको नयाँ एप थ्रेड्समा १० लाख फलोअर छन्। जुन परिमाणमा फलोअर पुग्ने उनी पहिला हुन्।

    उनले मेटाका सीईओ मार्क जुकरबर्गभन्दा पनि पहिला यो उपलब्धि हासिल गरेका थिए। उनले यसको उपलक्ष्यमा उत्सव नै मनाएका थिए। जहाँ एक फ्यानलाई उनले टेस्लाको कार उपहार दिएका थिए। अहिले उनको एकाउन्ट उनकी आमाले सम्हालिरहेकी छिन्। नवभारत टाइम्सबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution