• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • ४७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आफूलाई २५ वर्ष बताउने राजेश हमाल कस्तो खाना खान्छन् ?

  • संदेश पत्र
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडाैं । विकिपिडियाको जानकारीलाई सही मान्ने हो भने महानायक राजेश हमाल करिब ५७ वर्ष भए । तर स्वस्थ र फिट अभिनेता हमाल सधैँ आफूलाई २५ वर्ष भन्न रुचाउँछन् । उनले एक अन्तर्वार्तामा यसको कारण पनि खोलेका छन् ।

    महानायक हमाल भन्छन्, ‘मान्छे कोही पनि आफ्नो उमेरभन्दा कम देखिँदैन । प्राय धेरैजसो मानिसहरु आफ्नो उमेरभन्दा बढी चाहीँ देखिन्छन् । आफ्नो खानपिन, दिनचर्या, मनस्थितिका कारण आजका युगका मान्छेहरु उमेरभन्दा बढी देखिन्छन् । जुन उमेर म हो त्यो उमेर मैले बोकेकै छु । यदि कुनै वैज्ञानिकले मेरो दाँत, छाला लगेर जाँच्यो भने उसले मेरो उमेर बताइदिन्छ ।’

    उनी थप्छन्, ‘उमेर लुकाएर लुक्दैन । तर म आफूलाई २५ वर्ष नै भन्न चाहन्छु । किनकी आफ्नो मनोविज्ञानलाई त चुस्त राख्नुपर्यो नि । तपाईँले आफ्नो दिमागलाई जे भन्नुहुन्छ, त्यहीबाट तपाईँ सञ्चालित हुनुहुन्छ । तपाईँ आफू कमजोर छु भन्नुहुन्छ भने दिमागले त्यही अनुसार क्रियाकलाप सुरु गर्छ, म जवान छु, स्वस्थ छु भन्नुहुन्छ भने दिमागले त्यही अनुसार काम गर्छ । किनकी शब्द भनेको धेरै ओजनशील चिज हो ।’

    यस्तै उनले अहिलेको पुस्ताले खानपानमा ध्यान नदिएको पनि बताए । ‘तपाईँले खानपिनमा ध्यान दिनुभयो, शारीरिक व्यायाममा ध्यान दिनुभयो भने स्वस्थ र कम उमेरकाे देखिन सक्नुहुन्छ । किनकी हाम्रो शरीरले त अलिकति शारीरिक क्रियाकलाप खोज्छ । तर आजको युगमा विशेषगरी मानिसहरु शारीरिक क्रियाकलाप गर्दैनन् । शारीरिक क्रियाकलाप नगरिकनै दिनचर्या बित्ने अवस्था छ । मानिसहरुको दिनचर्या कुर्सीमा बसेर चल्छ । अनि अर्को कुरा हामी कम्पनीबाट उत्पादित प्याकिङका रेडिमेट खानाहरु खाइरहेका छौँ । त्यसको त हामीलाई स्रोत नै थाहा छैन । त्यसमा के के मिसाइएको पनि हामी ध्यान दिँदैनौँ’, उनले भने ।

    महानायक हमालका अनुसार उनी करिब ८ घण्टा नियमित सुत्छन् । आफ्नो जीवनशैलीबारे उनले यसरी सुनाए :

    पहिला पहिला मैले सोच्थेँ कि जति बजे सुत्न गए पनि बिहान ५–६ बजेभित्र उठ्नुपर्छ । तर अचेल मलाई के लाग्छ भने सुत्नु एकदमै जरुरी रहेछ । ८ घण्टा सुत्ने वा कम्तिमा ६, साढे ६ घण्टा सुत्ने भनेको चाहीँ हाम्रो मोबाइल चार्ज गरेजस्तै हो । तपाईँ मोबाइल ५० प्रतिशत मात्रै चार्जमा राखेर हिँड्ने कि, २० प्रतिशत मात्रै चार्जमा राखेर हिँड्ने कि अथवा सय प्रतिशत चार्जमा राखेर हिँड्ने त ?

    हाम्रो सुताइ पनि त्यही नै हो । चार घण्टा सुतेपछि तपाईँको थकाइ त मेटिन्छ तर त्यो फुल चार्ज भइरहेको हुँदैन । तपाईँ ८ घण्टा राम्रोसँग सुत्न सक्नुभयो भने तपाईँको पुरै सिस्टम फुल चार्ज हुँदो रहेछ र तपाईँ एकदमै फ्रेस महसुस गर्नुहुन्छ । त्यसैले म ८ घण्टा सुत्ने प्रयास गर्छु ।

    खानपिनको कुरा गर्ने हो भने म के खाने भन्दा पनि के चाहीँ नखाने भन्ने कुरामा ध्यान दिनुस् भन्न चाहन्छु । पछिल्लो तीन–चार वर्षयता पछिल्लो भोजनबाट भोलिपल्टको पहिलो भोजनमा कम्तिमा म१६ घण्टा ग्याप राख्छु । मैले अघिल्लो रात ८ बजे खाना खाएँ भने भोलिपल्ट बिहान म १२ बजे भन्दा अघि केही खान्नँ ।

    म सादा खाना खान्छु । आफूलाई स्रोत थाहा भएको सादा खानपिन नै रुचाउँछु, यसले नै स्वास्थ्यलाई राम्रो गर्छ । दाल, भात, सागसब्जी, माछा मासु यस्तै खाना खान्छु । धेरै चिल्लो खान्नँ । धेरै नुन पनि खाँदिन । मैले चिनी नखाएको २५, ३० वर्ष भइसक्यो । प्याकेटको चाउचाउ नखाएको पनि त्यति नै वर्ष भइसक्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution