• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • ७५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छाला जवान र चम्किलो बनाउन अनार उपयोगी, यस्ता छन् अन्य फाइदाहरू

  • संदेश पत्र
  • २०८० माघ २५, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ ।यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ । अनारले तपाईँको रगत बढाउन र सफा गर्ने काम गर्छ ।

    अनारले तपाईँको कमजोरी हटाउने काम गर्छ । यसमा भिटामिन सी र भिटामिन बी पाइन्छ । यसबाहेक अनारमा पोटासियम, म्याग्नेसियम, जिङ्क, सेलेनियम र फस्फोरसको मात्रा बढी हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोशिकाहरूलाई छिटो मर्मत गर्छ ।यसका साथै अनारको सेवनले छालामा पनि फाइदा गर्छ । यस लेखमा हामी अनार खाँदा छालामा हुने फाइदाबारे कुरा गर्दछौँ ।

    अनार खाँदा छालामा हुने फाइदाहरू:
    डन्डीफोर कम गर्छ: अनुहारमा डन्डीफोर आउनुको मुख्य कारण छालामा भएको अतिरिक्त तेल हो । अनारको सेवनले छालाको तेललाई सन्तुलनमा राख्न मद्दत गर्छ ।अनारको जुस पिउनाले छालामा चिलाउने समस्या पनि कम हुन्छ । यसमा रगत शुद्ध गर्ने गुण हुन्छ । यसो गर्दा छाला रोगमुक्त हुन्छ तसर्थ डन्डीफोर आउँदैन ।

    एन्टि एजिङ तत्त्व: अनारमा पाइने एन्टिअक्सिडेन्टले छालाको चाउरीपन कम गर्न मद्दत गर्छ । वास्तवमा पर्याप्त पोषण नपाउँदा छालामा चाउरी पर्न थाल्छ । यदि तपाईँ दैनिक एक गिलास अनारको जुस पिउनुहुन्छ भने, यसले तपाईँको अनुहारमा चमक ल्याउनेछ र चाउरीपन कम गर्दछ ।

    चम्किलो छालाका लागि अनार: अनारमा पाइने भिटामिन ईले कोलाजेन उत्पादनलाई पनि बढाउँछ । यसका साथसाथै अनार खाँदा वा यसको जुस पिउनाले तपाईँको छालामा चमक आउँछ किनभने यसले रगत शुद्ध गर्न र रगतको मात्रा बढाउन मद्दत गर्छ ।यसका साथै यसको प्रयोगले छालाको दाग हट्छ । यसमा पाइने भिटामिन सिले छालालाई निखार्ने काम गर्छ । छालालाई डिटक्स गर्न मद्दत गर्दछ: अनारले उत्कृष्ट डिटोक्सिफाइङ एजेन्टको रूपमा काम गर्छ । यसको नियमित सेवनले तपाईँको शरीर डिटोक्स हुन्छ, जसका कारण छाला पनि निखार्न थाल्छ ।

    घामले डढेको हटाउँछ: घामको पराबैंगनी किरणले अनुहारको छालामा कालोपन आउँछ । यससँगै अनुहार कालो हुन थाल्छ । तर अनारको जुस पिउनाले टेनिङको समस्या हट्छ । यसका साथसाथै यसले एन्टी–अक्सिडेन्ट फ्री रेडिकललाई कम गरेर ट्यान घटाएर छालाको रङ निखार्छ ।अनारको जुस वा अनारमा फाइबर धेरै हुन्छ । त्यसैले यो पाचनका लागि फाइदाजनक हुन्छ । यसले कब्जियतको समस्या उत्पन्न गर्दैन र तपाईँ खानाबाट पूर्ण पोषण लिन सक्षम हुनुहुन्छ । त्यसैले आहारमा अनार समावेश गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution