• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, शुक्रबार
in
होमपेज / समाचार
  • ११०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० संस्करण पोखरामा भब्य सम्पन्न

  • संदेश पत्र
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    पोखरा : नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० संस्करण देशको दोर्सो शहर पोखरामा भब्य सम्पन्न भएको छ ।नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको नयाँ संस्करण पोखरा माहानगर पालिकाको नगरप्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा पोखराको पामेमा अंग्रेजी नयाँ बर्षको इभको मध्यरातमा भब्य सम्पन्न भएको हो । हरेक बर्ष आजकै दिनमा बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एकट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघ) ले आयोजना गर्दै आएको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० मा २२ जनाले चुमेको छ्न । २०८० को सर्ट फिल्म अवार्ड बिजेताले यो बर्ष पनि आकर्षक टर्फी सगै हरेक बिधामा १,११,१११ रुपैया नगद पुरुषकार प्राप्त गरेको छन ।

    यो बर्ष ७३ वटा सर्ट फिल्म मध्य बरिस्ठ दन्द निर्देशक ,निर्देशक कलाकार सुरेन्द्र शाहले निर्माण निर्देशन गरेको हाइस्कुल, रत्न बाहादुर डंगोलको हार र पिबि थापाको आकृतिको अवार्डमा मुख्य ब्रचस्व रह्यो । हरेक बर्ष पुरानो अग्रेजी बर्षलाई बिधाइ र नयाँ बर्षलाई स्वागत गर्दै पोखराको पामेमा निरन्तर आयोजना गर्दै आएको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डमा मोफसलबाट निर्माण भएको छोटा फिल्म पनि प्रतिस्पर्धामा थिए। ७७ जिलाको छोटा फिल्महरुलाई पछि पार्दै मोफसल अभिनेतामा अर्जुन खड्का बदला बाट सम्मानित भए त्यसैगरी बदला बाटै सर्वश्रेष्ठ दन्द बिधामा राजेन्द्र ढकाल ,सर्वश्रेष्ठ निर्देशक बिधामा पोखराका संगम कायस्थ परिस्थितिबाट अवार्ड बाट सम्मानित हुनुभएजो छ।

    बरिस्ठ निर्माता बिनयराम श्रेष्ठ ,कलाकार सरिता लामिछाने ,निर्देशक निर्माता बाबू बलामी ,गायिका सुर्यकला आचार्य वरिष्ठ संगीत सम्योजक राजु खड्का पांच सदस्य जुरि रहेको अवार्डमा केन्द्रिय स्तरबाट निर्माण भएको विभिन्न सर्ट फिल्मलाई थिचल्दै सर्वश्रेष्ठ मेकअप सर्मिला सुनवार हार सर्वश्रेष्ठ कथा राजेन्द्र ढकाल मोहोनी सर्वश्रेष्ठ लेखक बिस्वनाथ तामाङ मन सर्वश्रेष्ठ सम्पादक जोन राई हार सर्वश्रेष्ठ छांयाकार श्याम तामाङ आकृती सर्वश्रेष्ठ चरित्रअभिनेता आर .बि कटुवाल माध्यमिक बिध्यालय सर्वश्रेष्ठ सहनायक गिल्डहसन (बिदेशी ) आकृती बाट अवार्ड उचाल्न्न सफल हुनुभएको थियो।

    त्यसैगरी सर्वश्रेष्ठ नव नायिकामा प्रतीक्षा खडका हार सर्वश्रेष्ठ नव नायक हिमाल जंग कटुवाल माध्यमिक बिध्यालय सर्वश्रेष्ठ अभिनेत्री पृती रिजाल आकृति सर्वश्रेष्ठ अभिनेता प्रदिप बास्तोला हार सर्वश्रेष्ठ नव निर्देशक सुमन खांड आकृती बाट अवार्ड जित्न सफल हुनुभएको छ। त्यसैगरि ७३ वटा सर्ट फिल्मलाइ पाखा लगाउदै सर्वश्रेष्ठ जुरि अवार्ड निर्देशक ( सापटी काका )दिवाकर भन्डारी इतिहास बाट अवार्डको हकदार हुनुभएको छ । उहाले सामाजिक दाहित्व बहन गर्ने सर्ट फिल्म बनाएकोले यो बिधाबाट संमान गरेको थियो।

    सर्वश्रेष्ठ निर्देशक कृटिक्स अवार्ड जिवन शाहीले हार बाट हत्याएको छ्न ।उनले विशेष गरि युवा शक्ति किन बिनाकारण आत्महत्या गर्छ आत्महत्याको जड के हो अन्तत मानिस सुन्दर जिवनबाट किन हार खान्छ त्यो इसु उठाएकोले उनले ७३ वटा छोटा फिल्मलाई पछि पार्दै अवार्ड सगै नगदपनी जितेको हुन। यो बर्षको आम जनुसमुदायमै बृहत च्यारिटी शो हुँदै गरेको र थुप्रै ठाउमा शोहरु भै बक्स अफिस कलेकसन पनि राम्रै कारोबार गरेको माध्यमिक बिधालय को निर्देशक सुरेन्द्र शाहले सर्ट फिल्म नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डमा २०८० संस्करणमा ७३ जना छोटा फिल्मको निर्देशकहरुलाइ पछि पार्दै उत्कृष्ट निर्देशकको बाजी मार्नुभएको छ ।

    शाहाले दर्जनौ सेलोलाइट फिल्ममा दन्द निर्देशन सगै मजदुर ,कारण अर्जुन र ठुले जस्तासफल चलचित्र निर्माण निर्देशन गर्नुभएको छ। २०८० को आसपासमा बनेको ७३ सर्ट फिल्म बाट सर्वश्रेष्ठ सर्ट फिल्म पि बि थापाले निर्माण गरेको आकृति उत्कृष्ट फिल्न छानियो । नव निर्देशको अवार्ड बिजेता सुमन खांडले कोरोना माहानारीको कठिन परिस्थिति र नेपाली नागरिकले बिदेश यात्रामा भोग्न्नुपर्ने मार्मिक र यथार्थ राष्ट्रिय मुद्दा उठाएकोले यो सर्ट फिल्म आकृतीलाई २०८० को सर्वोश्रेष्ठ सर्ट फिल्म घोषणा गरियो। मध्य रात सम्म संचालन भैरहेको अवार्डमा पोखराको गायक संगितकार जि पुन,सामाजिक अभियान्ता माया गुरुङ , ब्याबसाही मोडल अमुल्य राना मगर ,रिलिज चलचित्र उपाहार,देव बाणी र चित्रा को निर्माण टिमलाई संमान गरिएको थियो। पोखराको गुरुङ समुदायको सुन्दर नित्य र स्थानीय कलाकारहरुको आकर्षक सांगीतिक कार्यक्रमले अवार्ड झनै भब्य रह्यो ।

    अवार्डलाई गरिमामय बनाउन्न संगितकार निर्माता दिपक रमण ,निर्माता बितरक केदार पराजुली , निर्देशक रिम बिस्वकर्मा , कलाकार हरिचन्द्र फुयाल ,केदार खडका,ब्याबसाही रामशरण श्रेष्ठ अवार्डमा अथितिको रूपमा पोखरा पुगेका थिए भन्ने स्थानीय समाजसेवी हरि भन्डारी ,निर्माता रामप्रसाद गौतम संगीतकार समाजसेवी इशा ढुङ्गाना,सुकदेब नेपाली ,योगराज पौडेल,दिनेश कुँवर , रजनी के. सी . विशेष अथितिमा रहेर अवार्ड तथा संमान बितरन गर्नु भएको थियो ।

    चन्द्रज्वोती फिल्म प्रालीका स्थानीय संगितकार निर्माता चन्द्रज्वोती ढुंगानाको सभापती र बक्स अफिस इन्टरनेसनल ग्रुपको अध्यक्ष राम बाहादुर सुवेदी ( आर के) को अध्यक्षमा भब्य रुपमा सम्पन्न भएको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको गरिमामय अवार्ड शोमा सह आयोजक ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघ ) को उदस्य र दीर्घकालीन योजनाबाट प्रभावित भएर प्याब्सन को महासचिव आर बि कटुवाल , हिमालय जंग कटुवाल,चितवनका युवा ब्याबसाही महेश लामिछाने ,निर्माता ब्याबसाही रत्न बाहादुर डंगोल,नायिका प्रतीक्षा खड्का ,सम्पादक जोन राई,नायिका अनुजा लोप्चन,निर्माता नरेन्द्र निम्बुहाङ,नायिका अनुजा लोप्चा, गायिका सिमिता तामाङ ,ब्याबसाही यादव पतुवार,राजकुमार थापा ,अनुज कार्की ,बिष्णु बाहादुर राई,लोकेन्द्र लिन्बु निर्माता तथा निर्देशक राजेन्द्र ढकाल ,विश्व श्रेष्ठ ,मौसमी खरेल ,देव दिर्जे लामा ,सुर्य तामाङ ,सुरज लामा ,बिस्वनाथ तामाङ लगाएत विभिन्न बेक्तित्वहरु आजिवन सदस्यबाट सम्मानित हुनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution