• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / राशिफल
  • ९१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८० साल पुस २० गते शुक्रबारको राशिफल

  • संदेश पत्र
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं – आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

    मेष : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

    वृष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आफन्तबाट सम्पत्तिको दुरुपयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ।

    मिथुन : चिट्ठामा धन प्राप्त हुने योग छ। ठुलो काममा हात लगाउनुभयो भने फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा लाभ हुनेछ। परिवारबाट असहयोग हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

    कर्कट : दैनिकी सामान्य छ। परिवारमा झमेला आइपर्नसक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सम्मान प्राप्त हुनसक्छ।

    सिंह : दैनिकी सामान्य छ। बल भन्दा बढी बुद्धि लगाएर समस्याको समाधान खोज्नुपर्छ। सहकर्मीले असहयोग गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। कुनै योजना भए गोपनीयता नखोलेको राम्रो हुन्छ। वैदेशिक रोजगारको क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

    कन्या : दिन राम्रो छ। मनमा उत्साह थपिनेछ। धर्ममा मन जानेछ। प्रतिस्पर्धी पछाडि हट्नेछन्। रोग विस्तारै निको हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : दिन राम्रो छ। चन्द्रमा दाहिने छन्। मौका प्रशस्त छन्। शेयर र चिट्ठामा फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुनसक्छ।

    वृश्चिक : आजको दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा, विरोध, अवरोध र निराशा भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    धनु : आजको दिन राम्रो छ। मान्यजनको साथ र सहयोग रहने छ। जति कमाए पनि खर्च बढी भएको देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारमा मनमुटाव हुनसक्छ।

    मकर : दिन सामान्य छ। शनिको छाया योग रहेको छ। पिपलको दर्शन गरेर मात्र कामको सुरुवात गरेको राम्रो हुन्छ। शनिदेव राम्रो ठाउँमा बसेको भए ठुलो पद प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

    कुम्भ : समय सामान्य छ। अरुको लागि तर्क गरेर समय बित्ने योग छ। शुभकर्म र परोपकार नगरे मन शान्त हुँदैन। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

    मीन : दैनिकी राम्रो छ। स्वास्थ्य, शिक्षा, वैदेशिक र राजनीति क्षेत्र अब्बल छन्। सबैको साथ र सहयोग मिल्नेछ। अरुको हातमा पुगेको धन उठाउन गाह्रो हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution