• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १५, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    २ हफ्ता अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    १ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    १ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    १ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    २ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    २ महिना अघि
FLASH NEWS
  • १आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • २आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ४आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ६आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ७राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ८कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ श्रावण १५, बिहिबार
in
होमपेज / समाचार
  • ९३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

  • संदेश पत्र
  • २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा प्रतिबन्ध लगाएसँगै अहिले विभिन्न खालका टिका टिप्पणी भइरहेको छ।

    कतिपयले सरकारले राम्रो कदम चालेको प्रतिक्रिया दिइरहेका छन् भने कतिले सरकारको निर्णयको आलोचना पनि गरिरहेका छन्।

    टिकटक बन्द भएको बारे विशेष गरी टिकटक स्टारहरूले आ आफ्नो धारणाहरू राखिरहेका छन्। टिकटक मार्फत नै आफूहरूको व्यवसाय सञ्चालन गरिरहेका हुँदा टिकटक खोल्नु पर्ने र सरकारले यसको भइरहेको विकृति रोक्नुपर्ने उनीहरुले बताइरहेका छन्।

    तर उनीहरुले दिएको कुनै कुनै अभिव्यक्ति भने अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ। टिकटकमा आफ्नो राम्रो क्रेज कमाइरहेका मनोज केसीले टिकटक नखोले एक महिना भित्र दाहाल सरकार ढल्ने बताएका छन्।

    सरकारले गरेको टिकटक प्रतिबन्ध विरुद्ध प्रदर्शनमा पुगेका केसीले भनेका छन्, ‘टिकटक खुलेन भने प्रचण्ड सरकार एक महिनामा ढल्छ, तपाइहरू ढुक्क हुनुस्।’

    अहिले केसीको अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रेलको सिकार भइरहेको छ। सरकार कसरी बन्छ भन्ने थाहा नहुँनेले सरकार ढल्नेको कुरा गरिरहेका छन् भनेर धेरैले आलोचना गरेका छन्।

    त्यस्तै अर्की टिकटक स्टार इष्टु कार्कीले पनि एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्ति आलोचनाको सिकार भइरहेको छ। उनले अन्तरवार्तामा टिकटक प्रयोगकर्ताहरूले विश्वमा नेपाल भन्ने देश चिनाइरहेको बताएकी छिन्।

    उनले नेपाली टिकटक प्रयोगकर्ता आयुष र पाकिस्तानी टिकटक प्रयोगकर्ता एलीजाको सम्बन्धका कारण नेपाल विश्वभर चिनिएको बताएकी थिइन्। अहिले उनको यो भनाइ सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

    त्यसैगरी अर्की टिकटक प्रयोगकर्ता इभा गिरिले टिकटक बन्दले नेपालमा आर्थिकसंकट पैदा हुने बताएकी छिन्। उनले टिकटकै कारण अहिलेसम्म नेपालको अर्थतन्त्र चलेको र टिकटक बन्दले आर्थिक सङ्कट हुने बताएकी हुन्।

    गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका थिए।

    मंगलबार उक्त रिटको आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। रिट निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि सर्वोच्चले भने दिएन। सर्वोच्चले अन्तरिम आदेश जारी नहुने गरी १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    २

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ४

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ९

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १०

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution