• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / बागमती
  • ९१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बेथान्चोकमा बृहत मोलम छोक्पा पुजा हुदै..

  • संदेश पत्र
  • २०८० कार्तिक २५, शनिबार (१ साल अघि)
  • फाईल तस्विर

    मिनबहादुर तामाङ
    काभ्रे/बौद्व मार्गिहरुको पबित्रतिथि मानिने कार्तिक पुर्णिामाको अवसरमा ज्याछोन ङिङ्पो छ्योइलिङ गुम्बा बेथान्चोक गाउपालिका ३ को आयोजनामा निर्माणधिन गुरुरिम्पोछे पार्क हर्क भञ्ज्याङमा बृहत मोन्लम छोक्पा पुजा तथा दिप प्रज्वलन कार्यक्रम अगामी मङ्सिर 11 हुने भएको छ।

    विशेषगरी कार्तिक पुर्णिामाको दिनलाइ भगवान बुद्धले भिक्षु धारण गर्नुको लाभलाइ उपदेश गर्नु भएको दिन मानिन्छ।यसैदिनमा बौद्ध मार्गिहरु जिल्लाको नमोबुद्द स्तुपा,बौद्व स्तुपा,स्वायम्भुनाथ स्तुपा,लुम्बिनीलगएतको बिभिन्न तिर्थास्थलहरुमा दिवङ्गत पितृहरुको सम्झनामा दीप प्रज्वलन गर्नुको साथै धर्म हुरुको उपस्थितिमा बिभिन्न मोन्लम पाठहरु गर्ने गर्दछ्न भने सन्सारमा रहेका सम्पुर्ण प्राणीहितको निमित्त समेत पुजा अर्चना गर्दै आइरहेका देख्न पाइन्छ।

    लुम्बिनीमा सिद्वर्थ गौतम बुद्व जन्मिनु पुर्व जुनि नै नमोबुद्वमा जन्मिनु भएको राजकुमार भएको मानिने पबित्राभुमि नमोबुद्ध अनेकि काभ्रेपलान्चोक जिल्लाको दक्षिणिभेगमा अवस्थित बेथान्चोक गाउपालिका वडा न.३ स्थित नव निर्माणधिन गुरुरिम्पोछे पार्कमा पहिलो पटक उक्त कार्यक्रम हुन लागेको हो।तामाङ समुदायको बाक्लो बस्ती रहेका उक्त समुदायमा धार्मिक चेतनाको बिकास भने भर्खरै हुन थालेका छन।

    स्थानीय जिन्दागका लामा गुरुहरु र लामा लुन्दुप,लामा आले,लामा दावा,लामा पासाङ लगाएत लामा गुरुहरु आहिलेका सक्रिय लामाहरु हुन। सोही लामा गुरुहरु र स्थानीय बासिन्दाहरुको सक्रियतामा गत बर्ष गुरुरिम्पोछेको (कु)मुर्तिको निर्माण तथा सु-प्राण प्रातिस्ठा राब्ने कार्यक्रम सम्पन्न गरेका थिए।काभ्रे जिल्लाकै लामा गुरु पाल्साङ लामाले उक्त गुरुरिम्पोछेको मुर्ति दान गर्नुको साथै स्थानिय जैमान सिङ्तानले जग्गा दान गर्नु भएको थियो।

    आसन्न मंसिर ११ गते हुन गइरहेको सो बत्ति बाल्ने(दिप प्रज्वलन) कार्यक्रमले सो गाउपालिका लगएत छिमेकी गाउपालिकामा रहनुभएको (जिन्दाग) दिबङ्गत (चितहरुको) आत्माहरुको नाममा बत्ति बाल्न आउनुहुन बृद्धअबश्थाका बाआमाहरुलाइ लगाएत श्रद्धालु भक्तजनहरुलाइ सहज हुने स्थानिय समाजसेवी बिरबहादुर तामाङ्ले जानकारी दिनुभयो।

    छ्योर्तेन टाशि तामाङ गुम्बा,आमा छोक्पा समुह,ओखलढुंगा तामाङ समाज,बिभिन्न मनि छोक्पा समुह,खम्डोमा संघमा रहानुभएका धर्म गुरु,धर्म सदस्य,पदाधिकारी लगाएतको सहभागी रहनुहुने छोर्तेनटासि तामाङ गुम्बाको कोङगेर तथा आयोजककै लामा आले लामाले जानकारी दिएका छन।ज्याछोन ङिङ्पो छ्योइलिङ गुम्बाको लामा प्रमुख लामा पाल्सङ लामा,निङ्ममा सम्प्रदायका धर्मगुरुहरु,प्रदेश सरकारका जनप्रतिनिधिहर,स्थानीय सरकारका जनप्रतिनिधिहरु लगाएतको उल्लेख्य उपस्थिति रहने उक्त कार्यक्रमको बृहत तयारी रहेका र कार्यक्रमलाइ भब्य र सभ्य बनाउनु बिभिन्न समितिहरु छित्तै निर्माण गर्ने अध्यक्ष हरि सिङ्तानले बताउनु भयो।गुरु रिम्पोछे पार्क निर्माण सम्पन्नको लागि र निकट भबिस्यमा गुम्बा निर्माण गर्न समेत स्थानीय सरकारले बजेट छुट्याइए सकेको वडा सदस्य चरिमाया तामाङ्ले जानकारी दिएका छ्न।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution