• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर ३, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ४ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ५ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ५ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ५ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर ३, बुधबार
in
होमपेज / जीवनशैली
  • ११६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दिनको ३ वटा छोडा खानुहोस्, १ हप्तामै मिल्नेछन् नसोचेको फाइदा !

  • संदेश पत्र
  • २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    छोकडा अर्थात् ड्राइफुडको एउटा किसिम । अंग्रेजीमा date भनिने यो फलको अर्को नाम खजुर पनि हो । चाहे छोकडा भन्नुस् या खजुर, यो फल मानव स्वास्थ्यको लागि अत्यन्तै लाभकारी छ।

    कतिसम्म भने, तपाईंले दिनको ३ वटा छोकडा एक हप्तासम्म लगातार खानुभयो भने, त्यसले नपत्याउँदो फाइदा दिने गर्छ। त्यो फाइदाबारे जानेपछि पक्कै पनि तपाईंले यो नरम नरम, गिलोगिलो, गुलियो स्वादिलो फललाई आफ्नो नियमित आहारामा सामेल गर्नुहुनेछ । आउनुहोस्, छोकडाको नियमित सेवनले हुने फाइदाहरुबारे केही जानकारी हासिल गरौं।

    १. आन्द्राको क्यान्सरको जोखिम कम गर्छ: छोकडाको सेवन गर्दा हाम्रो आन्द्रामा फाइदाकारी व्याक्टेरियाहरुको बृद्धि हुन्छ । यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले राम्रो काम गर्न सक्छ। जब पाचनप्रणालीले राम्रो काम गर्छ, त्यसको अर्थ त्यहाँ हानिकारक किटाणुहरु पैदा भइरहेका छैनन्, खानेकुरा राम्रो पचिरहेको छ।पाचनप्रणालीले राम्रो काम गर्नु भनेकै आन्द्राको क्यान्सर हुने जोखिम कम हुनु पनि हो । यस अर्थमा छोकडाको नियमित सेवनले आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

    २. पाचन प्रणाली राम्रो हुन्छ: छोकडामा पर्याप्त मात्रामा प्राकृतिक फाइबरहरु पाइन्छ । एक कप छोडडामा १२ ग्राम जति फाइबर हुन्छ । त्यो भनेको दैनिक रुपमा मानिसलाई चाहिने फाइबरको मात्राको ४८ प्रतिशत हो । उचित मात्रामा खाइने फाइबरले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्न र राम्ररी काम गर्न मद्दत गर्छ, त्यसले कब्जियत पनि हुन दिँदैन। व्रिटिश जर्नल अफ न्यूट्रिसनमाप्रकाशित एक अध्ययन रिपोर्टअनुसार प्रतिदिन सात वटाको दरले २१ दिनसम्म छोकडा खाने मानिसमा उनीहरुले छोकडा नखाएको अवस्थामा भन्दा बढी राम्ररी पाचनप्रणालीले काम गरेको देखिएको थियो।

    ३. शरीरमा शक्ति र स्फूर्ति बढ्छ:
    छोकडामा प्राकृतिक रुपमा नै चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु पाइन्छन् । यी सबै तत्वहरुले हामीलाई तत्कालै र तुरुन्तै शक्ति दिने गर्छ । अरु कृत्रिम शक्तिवद्र्धक पेयहरुपमा पाइँदै नपाइने फाइबर, पोटासियम, म्याग्नेसिम, भिटामिनहरु, एन्टिअक्सिडेन्ट जजस्ता तत्वहरु छोकडामा पर्याप्त मात्रामा पाइन्छ, जसले तपाईंलाई शक्ति दिने मात्रै हैन, चाँडै थाक्न पनि दिँदैन।

    ४. मस्तिष्कको कार्यक्षमता बढाउँछ:
    खजुरमा भिटामीन बी६ पाइन्छ । यो भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादनमा मद्दत गरेर मस्तिष्कको क्षमता अभिबृद्धिमा मद्दत गर्छ। सेरोटिनले हाम्रो मुडलाई ठीक राख्ने काम गर्छ भने नोरेपिनेफ्रिनले चाहिँ हाम्रो शरीरलाई तनावहरुसँग जुध्ने क्षमता प्रदान गर्छ । एक अध्ययनलेडिप्रेसन भएका मानिसहरुमा भिटामीन बी६ को कमी भएको देखाएको छ। जब मस्तिष्क तनावबाट मुक्त हुन्छ, राम्रो मुडमा हुन्छ, त्यो अवस्थामा उसले राम्ररी लेखपढ गर्न र सूचनाहरुलाई ग्रहण गर्न सक्छ।

    ५.हेमरोइडको उपचार: हेमरोइड भनेको त्यो पीडादायी अवस्था हो, जसमा मासिनको मलद्वारका मुख र नसाहरुमा जलन हुन्छ र सुन्निन्छ । धेरै जसो अवस्थामा यो कब्जियतकै कारणले हुने गर्छ, जसले गर्दा मलद्वारको मुखको भागमा तनाव, जोड परेर त्यो स्थिति सिर्जना भएको हुन्छ। यो भनेको डरलाग्दो र पीडादायी अवस्था हो र यो जटील बन्दै जाँदा चिकित्सीय हस्तक्षेपकै जरुरत पर्न पनि सक्छ । तर सामान्यतः खानपीनहरुमा परिवर्तन गरेर कब्जियतबाट बच्नु नै यो समस्याको सबैभन्दा सजिलो र अचूक समाधान हो ।

    कब्जियतबाट बच्ने एक मात्र उपाय भनेको प्रशस्त पानी पिउनु र धेरै फाइबर भएका खानेकुराहरु सेवन गर्नु नै हो । भनिबस्नु पर्दैन कि छोकडामा धेरै फाइबर हुने गर्छ । त्यसैले हेमोरोइडबाट बचाउन र हेमोराइड भइसकेको अवस्थामा पनि त्यसलाई क्रमशः निकोपार्दै जानको लागि छोकडाको सेवन फलदायी हुन सक्छ ।

    ६.मुटको लागि पनि फाइदाजनक: मुटुको लागि सबैभन्दा राम्रो खानेकुराहरुमा पोटासियम भएका खानेकुराहरु मानिन्छ । रमाइलो कुरा के छ भने छोकडामा पोटासियम पनि पाइन्छ ।छोकडामा पाइने पोटासियमले खराब कोलेस्ट्रोललाई घटाएर हाम्रा रक्तधमनीहरुमा अवरोध पुग्न दिँदैन।

    फलत: हामीलाई हृदयघात हुने समस्याबाट पनि यसले जोगाउँछ भन्दा अत्युक्ति नहोला। बुढी आइमाइहरुमा गरिएको एक अध्ययनलेपोटासियमले हृदयघात, मस्तिष्कघात र अकाल मृत्यको खतरा कम गर्ने देखाएको थियो।छैन त छोकडाको गुणकारी फाइदाहरु ? बजारमा सजिलै र सस्तैमा किन्न पाइने यो गुणकारी फललाई अब तपाईं हामी पनि हाम्रो आहारामा नियमित समावेश गर्ने हो कि ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution