• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • २८६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महिनावारी ढिलो हुन्छ, यस्ता छन् कारण ? जान्नुहोस

  • संदेश पत्र
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काभ्रेपलान्चोक । धेरै महिलाहरू महिनावारी समयमा नभएको गुनासो गर्छन्। महिनावारी नहुनुको कारण सामान्यतया गर्भवती हुनुलाई लिइन्छ। तर, यदि त्यस्तो कुनै योजना छैन भने पनि महिनावारी ढिला हुने गरेको पाइन्छ। किन त्यस्तो समस्या आउँछ त ? कारण यी हुन सक्छन्।

    तनाव

    तनावको असर शरीरमा विभिन्न तरिकाले पर्न सक्छ, जसमा महिनावारी पनि पर्छ। तनावले जीएनआरएच नाम हार्मोनको मात्रा कम गराउँछ, जसकारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ।त्यसैले आफूलाई तनावमुक्त राख्नुहोस् र नियमित महिनावारी फर्काउन चिकित्सकसँग सम्पर्क गर्नुहोस्।

    रोग

    अकस्मात आउने ज्वरो, रुघाखोकी वा कुनै दीर्घरोगका कारण पनि महिनावारी समयमा नहुन सक्छ। यो अस्थायीरूपमा हुन्छ। यदि तपाईंको रोग निको भयो भने महिनावारी पुनः नियमित हुन्छ।

    परिवर्तनशील दिनचर्या

    काम गर्ने समयतालिका परिवर्तन, रात्रिकालीन काम, घरमा कुनै कार्यक्रमलगायतका कारण हाम्रो दैनिक तालिकामा परिवर्तन आउँछ। यस्ता कारण पनि महिनावारी ढिला हुन सक्छ। जब शरीरलाई नयाँ तालिकामा बानी पर्छ वा पुनः सामान्य दिनचर्यामा फर्किएमा महिनावारी पनि नियमित हुन सक्छ।

    स्तनपान

    धेरै महिलालाई स्तनपानका कारण पनि नियमित महिनावारी ढिला हुन सक्छ। बच्चाले स्तनपान गर्न जब बन्द गर्छ, त्यसपछि महिनावारी नियमित हुन सक्छ।

    गर्भ निरोधक चक्की

    गर्भ निरोधक चक्की वा अन्य कुनै औषधिका कारण पनि महिनावारीको चक्र परिवर्तन हुन सक्छ। यस्ता औषधिले महिनावारी छिटो छिटो हुन्छ वा एकदमै ढिलो पनि हुन सक्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु उचित हुन्छ।

    मोटोपन र दुब्लोपन

    मोटोपनका कारण पनि महिनावारी अनियमित हुन सक्छ, जसकारण महिनावारी ढिला हुन्छ। यद्यपि यो समस्या दुबलोपनका कारण पनि हुन सक्छ। नियमित महिनावारीका लागि स्वस्थ तौल हुनु जरुरी हुन्छ।

    थाइराइड

    गर्धनमा रहेको थाइराइड ग्रन्थी मेटाबोलिज्मलाई नियन्त्रण गर्ने गर्छ। यसले शरीरमा धेरै कामका लागि भूमिका निभाउँछ। यदि तपाईंलाई थाइराइडसम्बन्धी कुनै समस्या भएमा त्यसको असर महिनावारीमा पनि पर्न सक्छ। त्यसो भएमा महिनावारीलाई नियमितरूपमा फर्काउन डाक्टरको सल्लाह लिनुपर्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%१%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution