• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन ११, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन ११, बिहिबार
in
होमपेज / देश/परदेश
  • ६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पोर्चुगलको पासपोर्टले कति देशमा सहजै घुमफिर गर्ने पाईन्छ ? थाहा पाउनुहोस् आजको भिडियोमा

  • संदेश पत्र
  • २०८० श्रावण २६, शुक्रबार (१ महिना अघि)
  • फाईल तस्विर

    पोर्चुगलको राहदानीले विश्वका १ सय ८७ देशमा सहजै घुमफिर गर्न पाइने भएको छ ।शक्तिशाली पासपोर्टको सूचीमा पाँचौ स्थानमा रहेका पोर्चुगलसहित बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्याण्ड छन् । यी देशका नागरिक बिना भिसा १ सय ८७ वटा देश घुमफिर गर्न सक्छन् ।नेपालको राहदानीले ३८ वटा देशमा बिना भिसा तथा सजिलै भिसा पाएर यात्रा गर्न सकिन्छ ।

    यो वर्ष (सन् २०२३) मा सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ । लगातार ५ वर्ष शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै यस वर्ष सिंगापुरको पासपोर्ट शीर्ष स्थान उक्लिएको हो ।हेनले सार्वजनिक गरेको पासपोर्ट इन्डेक्सले यस्तो देखाएको हो । हेनलेले कुनै पनि देशका नागरिकले भिसा बिना र आवश्यकताका आधारमा सजिलै भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको सूची तयार पार्छ ।

    हेनलेका अनुसार सिंगापुरका नागरिकले विश्वका २ सय २७ स्थानमध्ये १ सय ९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन् । शक्तिशाली पासपोर्टको सूचीको दोस्रो स्थानमा जर्मनी, इटाली र स्पेन छन् । १ सय ९० गन्तव्यमा बिना भिसा यात्रा गर्न सकिन्छ ।तेस्रो स्थानमा अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्विडेन रहेका छन् ।

    चौथो स्थानमा डेनमार्क, आयरल्यान्ड, नेदरल्यान्ड् र बेलायत छन् । यी देशका नागरिक बिना भिसा १ सय ८८ वटा देशको यात्रा गर्न सक्छन् ।यो सूचीमा अमेरिका आठौँ स्थानमा छ । अमेरिकी नागरिक बिना भिसा १ सय ८४ देशमा जान सक्छन् । चिनियाँ नागरिकले ८० वटा देशमा घुमफिर गर्न सक्छन् । चीन यो सूचीको ६३ औँ स्थानमा छ ।दक्षिण एसियाली देशको सूचीमा माल्दिभ्स ५७ औँ, भारत ८० औँ स्थानमा, भुटान ८४ औँ स्थानमा रहेका छन् । नेपाल ९८, बंगलादेश ९६ र श्रीलंका ९५औँ औं स्थानमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बैदेशिक रोजगारीको नाममा दुबईमा बेचिन बात्या एक नेपाली चेलीको कथा ‘अनुहार हेरेर बिक्रीमा राखिन्छन्, नेपाली महिला’

    साउदीको जेलमा ४८० नेपाली कसरी फसे उनीहरु ?

    हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु

    सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution