• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / कला/मनोरंजन
  • २४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ वर्ष पहिलेको नेपाली गीत ‘बादल वर्षा बिजुली’ नेपाल देखी भारतमा सम्म किन हुदै छ भाइरल

  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । गीत हिट हुन कुनै समय चाहिंदैन । वर्षौं पुराना गीत पनि अहिले आएर हिट भइरहेका छन् । सामाजिक सञ्जालले पुराना गीतलाई पनि नयाँ पुस्तामाझ चर्चित बनाइरहेको छ ।मनसुनको समय चलिरहँदा एक नेपाली गीतले भारतमा समेत चर्चा बटुलेको छ । फेसबुक र इन्स्टाग्रामको रिल्स होस् या टिकटक सबैतिर नेपाली गीत ‘बादल वर्षा बिजुली’ भाइरल बनेको छ । यो गीतमा भारतीय युवतीहरुले समेत रिल्स बनाएर नाचिरहेका छन् ।

    १८ वर्ष पहिलेको फिल्म ‘कर्तव्य’मा आनन्द कार्की र प्राश्ना शाक्यले गाएको उक्त हिट गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नाचेका थिए । यसैसाता यो गीतलाई पुनः रेकर्ड गर्दै सार्वजनिक गरिएको छ । मनसुनकै समयमा सार्वजनिक गरिएको गीतले वर्षाको मौसमलाई समेत सेलिब्रेसन गर्ने मौका दिएको छ ।

    पहिलेको त्यो चर्चित गीत पछिल्लो समय टिकटकमा हिट छ । नेपाली मात्र होइन, भारतीय युवती टिकटक प्रयोगकर्ताले पनि ठूलो संख्यामा यो गीतमा रिल्स बनाइरहेका छन् । ओठमा झुण्डिने शब्द, लय र डान्सिङ ट्रयाक पनि भएकाले यो गीतलाई टिकटकले पुनर्जीवन दिएको हो ।

    अर्कोतर्फ, नेपाल र भारत दुवै मुलुकमा सजिलै बुझ्न सकिने भाषामा भएकाले यो गीत रुचाइएको देखिन्छ । एकातिर साउनको महिना र अर्कोतिर मनसुनको समय । समय र सन्दर्भ पनि सोही परेकाले यो गीतलाई भारतमा पनि अत्यधिक रुचाएको देखिन्छ ।यस्तो भिडियो बनाएर पोस्ट गर्नेमा अधिकांश भारतीय किशोरी छन् । भिडियोको कमेन्टमा मनसुन र साउन महिनामा यो गीत निकै सान्दर्भिक रहेको र आफूहरुलाई नाच्न प्रेरित गर्ने गरेको उल्लेख छ ।

    गायक आनन्द कार्कीले गत सोमबार आयोजित ‘बादल वर्षा बिजुली’ गीतको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रममा १८ वर्षअघिको त्यो क्षण सम्झिए । त्यतिबेला पनि यो गीतले पाएको लोकप्रियताको चर्चा गर्दै कार्कीले साउन र मनसुनको समयलाई यसले जीवन दिने बताएका थिए । जुनसुकै कालखण्डमा पनि यो गीत सुनेर श्रोताले मनोरञ्जन लिन सक्ने उनले बताएका थिए । गायिका प्राश्ना शाक्यले पनि झण्डै दुई दशकअघि यो गीत चर्चित बनेको र स्टेजमा गाइने गरेको स्मरण गर्दै पुनः चर्चामा आउँदा सपनाजस्तो लाग्ने गरेको बताएकी थिइन् ।

    टिकटक र फेसबुक तथा इन्स्टाग्राम रिल्समा हजारौंको संख्यामा यो गीतमाथि भिडियो बनाएको देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने

    ‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो नयाँ रेकर्ड, २ दिनमै हेरियो ३१ लाख पटक

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution