• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • ८३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

  • संदेश पत्र
  • २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

    तर के तपाईलाई थाहा छ, किसमिसलाई महमा मिसाएर बिहान सेवन गर्दा यो मिश्रणले अचम्मको स्वास्थ्य लाभ दिन्छ ? भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार मह र किशमिश दुबै उत्कृष्ट सुपरफुड हुन्, जसमा शरीरका लागि आवश्यक पोषण हुन्छ र यसमा प्रशस्त मात्रामा औषधीय गुण पनि पाइन्छ । बिहान खाली पेटमा यसको सेवन गर्नाले धेरै स्वास्थ्य लाभहरू पाउन सकिन्छ । यसबारे जानकारी लिऔँ ।

    किसमिसमा प्रोटिन, आइरन, भिटामिन बी, म्यांगनीज, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, महको कुरा गर्दा यो पौष्टिक र औषधीय गुणको पावरहाउस हो । यसमा नियासिन र रिबोफ्लेभिन, एस्कर्बिक एसिड, प्यान्टोथेनिक एसिड प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा शरीरका लागि आवश्यक पोषक तत्व जस्तै आइरन, म्याग्नेसियम, पोटासियम, जिंक, क्याल्सियम, आइरन, म्यांगनीज, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ ।

    यसका अलावा महमा एन्टी इन्फ्लेमेटरी, एन्टि भाइरल, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टि–ब्याक्टेरियल जस्ता गुणहरु पनि पाइन्छ । किशमिश र मह एकसाथ सेवन गर्दा यसले शरीरमा भएको पौष्टिक तत्वको कमीलाई हटाउन मात्रै नभई धेरै स्वास्थ्य लाभहरू प्रदान गर्नुका साथै धेरै गम्भीर रोगको जोखिमलाई पनि कम गर्न मद्दत गर्छ ।

    १. रक्तअल्पत्ता रोक्छ: दुबैमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन र रातो रक्त कोशिकाहरूको निर्माणमा मद्दत गर्दछ । यो रक्तअल्पत्ता रोगीहरुका लागी एक महान संयोजन साबित हुन सक्छ ।

    २. पेट स्वस्थ राख्छ: किसमिसमा प्रशस्त मात्रामा डायटरी फाइबर हुन्छ, जबकि महले सूजनसँग लड्न मद्दत गर्दछ । यसले तपाईंलाई बिहान बावेल मुभमेन्टलाई सहज बनाउनका साथै पेटसम्बन्धी समस्याहरूबाट बच्न मद्दत गर्छ । यो पेट फुल्ने, कब्जियत, अपच र अन्य पेट सम्बन्धित समस्याहरूको लागि रामबाण उपाय हो । यसले तपाईंको मेटाबोलिजम पनि बढाउँछ ।

    ३. हृदय रोगको जोखिम कम गर्छ: यो मिश्रण बिहान खाली पेटमा नियमित खाँदा कोलेस्ट्रोल कम रहन्छ । साथै, म्याग्नेसियम, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी दुवै हृदय रोगको लागि महत्त्वपूर्ण जोखिम कारक हुन् । यसले मुटुको स्वास्थ्यलाई बढावा दिन र हृदयाघात र स्ट्रोक आदिको जोखिम कम गर्न मद्दत गर्दछ ।

    ४. हड्डी र दाँत बलियो बनाउँछ: क्याल्सियम र अन्य औषधीय गुणहरूले भरिपूर्ण भएकोले, यो तपाईंको मुखको स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ । यसले मुखमा हुने हानिकारक ब्याक्टेरियालाई मार्छ र दाँतलाई बलियो बनाउँछ । हड्डी बलियो बनाउनुका साथै यसले जोर्नी दुख्ने र भाँचिने खतरा पनि कम गर्छ ।

    ५. शारीरिक कमजोरी हटाउँछ: यसले दिनभरको थकान, कमजोरी र आलस्यको समस्यालाई हटाएर ऊर्जावान बनाउँछ । साथै शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसको नियमित सेवनले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ र तपाईंलाई भाइरल समस्याबाट पनि सुरक्षित राख्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution